Category: 'स्वास्थ्य'
झापामा अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम गरिने
बिर्तामोड, कात्तिक २९ । झापामा २३ हजार ९८८ जना अपाङ्गता भएका व्यक्तिहरु रहेको करुणा फाउन्डेसनले जनाएको छ । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार झापामा उनीहरुको संख्या निकालिएको हो । उनीहरुलाई लक्षित गर्दै झापामा अपाङ्गता रोकथाम […]
गर्भपतनमार्फत शिशु जन्माएर भाग्ने बिर्तामोडकी एक महिला पक्राउ
बिर्तामोड, कात्तिक २६ । झापाको हल्दिबारीमा गर्भपतन गराएर भागेकी महिलालाई झापा प्रहरीले पक्राउ गरेको छ । गोलधापमा रहेको द नेपाल हेल्थ क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टरको शौचालयमा गर्भपतन गराएर भागेकी महिलालाई हिजो साँझ प्रहरीले पक्राउ गरेको […]
जाडोमा कपाल बाक्लो र छिटो बढाउने तरिका
बिर्तामोड, कात्तिक २६ । जाडोमा कपालको स्वास्थ्य एकदमै बिग्रने गर्छ । हावामा हुने रुखोपनले कपाल तथा शिरको छाला पनि रुखो हुन्छ । जसले गर्दा कपाल एकदमै कमजोर र रुखो देखिने गर्छ । साथै, जाडोमा चायाँ […]
भद्रपुरको आँखा शिविरमा ११० जनाको परीक्षण
बिर्तामोड, कात्तिक २० । बंगाली क्लब भद्रपुरद्वारा आयोजित निःशुल्क आँखा शिविरमा ११० जनाले परीक्षण गराएका छन् । मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा सोमबार क्लबद्वारा आयोजित आठौँ श्री काली पूजा समारोह स्थलमा गरिएको शिविरमा ११० […]
जाडो मौसममा नवजात शिशुको स्याहार गर्ने तरिका
बिर्तामोड, कात्तिक २० । अब बिस्तारै जाडोको मौसम सुरु भएको छ । जाडोको मौसमसँगै नवजात शिशुको हेरचाहमा ध्यान दिनुपर्ने हुन्छ । जाडो मौसममा नवजात शिशुलाई तपाईंले जति लेयर लगाउनुहुन्छ त्यसभन्दा एक बढी लेयर वा लुगा […]
दुवै मृगौला खराब भएका भारतीद्वारा सहयोगको याचना
बिर्तामोड, कात्तिक १२ । दुवै मृगौला खराब भएर उपचार गर्दागर्दै सम्पत्ति सकिएर अर्काको घरमा आश्रय लिएर बसेका भक्तबहादुर भारतीले सहयोगको अपिल गरेका छन् । झापाको मेचीनगर–४ बाहुनडाँगीका ४० वर्षीय भारतीले सकेको आर्थिक सहयोग गरेर जीवन […]
पोलियो दिवसमा बिर्तामोडमा सचेतनामूलक प्रभातफेरी
बिर्तामोड, कात्तिक ८ । सचेतनामुलक प्रभातफेरी निकालेर बिर्तामोडमा विश्व पोलियो दिवस मनाइएको छ । हरेक वर्षको अक्टोबर २४ मा यो दिवस विश्वभरि मनाइन्छ । इलामसहित झापाका विभिन्न सातवटा रोटरी क्लबहरुले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेको […]
इलामबाट बिर्तामोड ल्याइएको टमाटरमा अत्यधिक विषादी, खान अयोग्य
बिर्तामोड, कात्तिक ६ । झापाको बिर्तामोडमा रहेको कृषि थोक बजारमा बिक्रीका लागि ल्याइएको टमाटर खान अयोग्य रहेको जनाइएको छ । विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला इकाइ बिर्तामोडले बजारमा ल्याइएका टमाटरमा अत्यधिक विषादी भएको पुष्टि भएको […]
जिब्रोमा किन देखिन्छ बारम्बार घाउ ?
बिर्तामोड, कात्तिक ६ । जिब्रोमा बारम्बार घाउ आउनु सामान्य समस्या हुन सक्छ तर, यदि यो समस्या रहिरह्यो भने यसलाई बेवास्ता गर्नु घातक हुन सक्छ । अक्सर हामीलाई लाग्छ कि यो एक सानो समस्या हो र […]



