Category: 'स्वास्थ्य'

दुध पिउने सही समय कुन हो ?
बिर्तामोड, जेठ ८ । दुधमा क्याल्सियम, भिटामिन बि १२, के, ए, पोटासियम र सोडियम जस्ता पोषक तत्व पाइन्छन् । केही रोग तथा एलर्जीको समस्यामा बाहेक बच्चादेखि बुढासम्मलाई दुधले फाइदा गर्दछ । यसलाई सही समयमा पिउँदा […]
यसोदा निरौला स्मृति प्रतिष्ठानद्वारा शव वाहन सञ्चालनमा, विपन्न परिवारलाई निःशुल्क सेवा
बिर्तामोड, जेठ ७ । झापाको बिर्तामोड –५ मा रहेको यसोदा निरौला स्मृति प्रतिष्ठानको शव वाहन सञ्चालनमा आएको छ । प्रतिष्ठानले यशोदा निरौलाको नवौँ स्मृति दिवसको अवसर पारेर शव वाहन सञ्चालनमा ल्याएको हो । आज (सोमबार) […]
घ्यू–तेल नखाँदा पनि हुन सक्छ शारीरिक नोक्सान
बिर्तामोड, जेठ ५ । अहिलेको समयमा घ्यू र तेल अस्वस्थ खाना मानिने गर्छ । जसले गर्दा आफ्नो खानपानबाट धेरै मानिसले घ्यू र तेल हटाउन थालेका छन् । तर, यसको सेवन नगर्दा पनि शरीरमा विभिन्न समस्या […]
बिएन्डसीमा टाउको तथा मेरुदण्ड उपचारको एक लाखसम्मको स्वास्थ्य सेवा निःशुल्क
बिर्तामोड, जेठ ४ । झापाको बिर्तामोडमा रहेको बिएन्डसी टिचिङ हस्पिटलमा विपन्न नागरिक उपचार कोषअन्तर्गत हेड इन्ज्युरी तथा स्पाइनल इन्ज्युरी कार्यक्रम सञ्चालनमा आएको छ । नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित सो कार्यक्रम बिएन्डसीमा आजदेखि […]
‘एभरेस्ट’ र ‘एमडिएच’ मसला नेपालमा प्रतिबन्ध
बिर्तामेड, जेठ ४ । खाद्य तथा गुण नियन्त्रण विभागले नेपालमा दुइटा ब्रान्डको भारतीय मसलामा प्रतिबन्ध लगाएको छ । भारतमा उत्पादन हुने ‘एभरेस्ट’ र ‘एमडिएच’ ब्रान्डका केही प्याकेटबन्द मसलामा कीटनाशक रसायन ‘इथिलिन अक्साइड’ भेटिएपछि विभागले उपभोग, […]
छालामा हुने क्यान्सर के–के हुन्, घामबाट जोगाउन किन महत्वपूर्ण ?
बिर्तामोड, जेठ ४ । छाला शरीरको सबैभन्दा ठूलो अंग हो। यसको मुख्य कार्यहरूमा चोटपटक लाग्नबाट शरीरलाई संरक्षण गर्ने, पसिना मार्फत् शरीरको तापक्रम नियन्त्रण गर्ने, शरीरलाई निर्जलित हुनबाट रोकथाम गर्ने कार्यहरू पर्दछन्। छालामा तीनवटा तहहरू हुन्छन्ः […]
गौरादह जेसिजले सुरु गर्यो लागुऔषधविरुद्ध नाट्य कार्यशाला
दमक, जेठ ३ । झापाको गौरादह जेसिजले नाट्य कार्यशाला गोष्ठी सुरु गरेको छ । जेसिजले गौरादह नगरपालिका वडा नम्बर १ सँगको सहकार्यमा गोष्ठी सुरु गरेको हो । लागुऔषध दुर्व्यसनी बढ्ने क्रममा परिवार समाज र राष्ट्रको […]
कस्ता व्यक्तिलाई ग्रिन टि हानिकारक हुन्छ ?
बिर्तामोड, जेठ ३ । ग्रिन टि स्वास्थ्य तथा छाला दुवैका लागि एकदमै राम्रो हुन्छ । यो पोषक तत्वहरुले भरिपूर्ण हुन्छ ।तर, केही व्यक्तिका लागि यो नोक्सानदायक पनि हुनसक्छ । यस्तोमा आउनुहोस् जानौँ कस्ता व्यक्तिलाई ग्रिन […]
बाहुनडाँगीमा लागुऔषध दुर्व्यसनविरुद्ध साताव्यापी अभियान
मेचीनगर, जेठ २ । टोल तथा समाजमा प्रयोगकर्ता बढ्दै गएपछि बाहुनडाँगी जेसिजले लागुऔषध दुर्व्यसनविरुद्धको सप्ताह सुरु गरको छ । बाहुनडाँगी जेसिजको अभियान, लागुऔषधरहित समाजको पहिचान भन्ने नाराका साथ आजबाट विद्यालय विशेष कार्यक्रम सुरु भएको हो […]