बिर्तामोड, चैत ८ । आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलुलाई अन्य सागसब्जी, तरकारीमा मिसाएर मात्र नभई तरकारी बनाएर उसिनेर तारेर आदि विभिन्न तरिकाले पकाउन सकिन्छ । विश्वभर नै आलुको प्रयोग हुने गरेको […]
बिर्तामोड, चैत ६ । झापाको दमकमा लागुऔषध प्रयोग न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । दमक नगरपालिका वडा नम्बर-६ को आयोजनामा भएको कार्यक्रममा नेपाल औषधि व्यवसायी संघ झापाका अध्यक्ष जीवनकुमार खड्काले सहजीकरण गरेका थिए । […]
बिर्तामोड, चैत ६ । नियमित समयमा महिनावारी नहुनुको कारणमा हर्मोनको असन्तुलनले गर्दा हो । शरीरमा हुने इन्ड्रोक्रााइन ग्ल्यान्डले उत्सर्जन गर्ने हर्मोनले महिनावारी समयमै गराउने गर्दछ । यसरी उत्सर्जन हुने हर्मोनको सन्तुलन बिग्रियो भने महिनावारी गडबड […]
बिर्तामोड, चैत ५ । मानिसलाई कामको चापले होस् या अन्य व्यावहारिक कारणले तनाव भइरहेको हुन्छ । त्यसलाई कम गर्ने उपायको खोजीमा सबैजना हुन्छन् । केही खानेकुराले पनि तनाव कम हुन्छ । ती निम्न रहेका छन् […]
बिर्तामोड, चैत ४ । स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालमा उपचार गर्ने बिरामीले २० प्रतिशत रकम आफैँले तिर्नुपर्ने जनाएको छ । बोर्डले स्वास्थ्य बीमा कार्यक्रम सहभुक्तानी लागु गर्ने कार्यविधि २०८० संशोधन गरेर अबदेखि बोर्डमा आबद्ध बीमितले […]
भद्रपुर, चैत ३ । भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालका चिकित्सकले एक बिरामीको सानो आन्द्राभित्रबाट माछाको काँडा शल्यक्रिया गरी निकालेको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट तथा वरिष्ठ सर्जन डा. रामबाबु खड्का र सर्जन डा. विनेश झासहितको […]
बिर्तामोड, चैत ३ । मुखबाट र्याल निस्कनु राम्रो कुरा हो किनकि र्यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै र्याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर र्याल बन्छ […]
बिर्तामोड, फागुन ३० । झापाको बिर्तामोडमा सञ्चालित आरआर पोलिक्लिनिकले मानसिक स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । आज भद्रपुररोडस्थित आरआर पोलिक्लिनिकको कार्यालयमा भएको पत्रकार सम्मेलन शिविरका बारेमा जानकारी गराइएको हो । आरआर पोलिक्लिनिकका सञ्चालक महेन्द्रबहादुर […]
बिर्तामोड, फागुन ३० । सशस्त्र प्रहरी बल नेपाल शनिश्चरे बेस क्याम्पले ठुलो परिमाणमा प्रतिबन्धित भारतीय माछा बरामद गरेको छ । अर्जुनधारा– ६ स्थित बिहानी टोलमा तीनवटा मोटरसाइकलमा भित्र्याइएको ५ सय केजी प्रतिबन्धित माछा सशस्त्र प्रहरीको […]
बिर्तामोड, फागुन २७ । अन्तर्राष्ट्रिय झापाली समाजले पत्रकार सहारा उपचार कोषलाई दुई लाख ५० हजार रुपैयाँ प्रदान गरेको छ । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको कोषमा समाजले शनिबार दुई लाखको चेक महासंघ झापाका […]