Category: 'स्वास्थ्य'
कब्जियत रोक्ने उपाय
बिर्तामोड, पुस ६ ।पानीपानी कब्जियतको सबैभन्दा महत्वपूर्ण र उपयुक्त औषधि हो । बारम्बार प्रशस्त पानी पिएर वा झोलयुक्त खाना खाएर कब्जियत रोगबाट मुक्त हुन सकिन्छ । तर, पानीको नाममा सोडा वा अन्य पेय पदार्थ पिउनु […]
डार्क सर्कल्स कम गर्ने घरेलु उपाय
बिर्तामोड, पुस ६ । आँखाहरूको तलपट्टि आउने डार्क सर्कल्सले धेरै व्यक्ति चिन्तित हुन्छन् । अधिकांश समयमा निन्द्राको कमी, पानीको कमी, उमेर, जेनेटिक्स र आँखालाई मिच्ने बानी डार्क सर्कल्सको कारण बन्नसक्छ । आँखा वरपर रहेको छाला […]
सर्वोच्च अदालतको आदेशपछि दुर्गा प्रसाईंलाई रिहा
बिर्तामोड, पुस ५ । सर्वोच्च अदालतको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । व्यापारीलाई धम्क्याएको आरोपमा प्रहरी हिरासतमा रहेका उनलाई शुक्रबार सर्वोच्चले रिहा गर्न आदेश दिएको थियो । दोस्रोपटक दर्ता भएको बन्दी प्रत्यक्षीकरणको […]
जाडोमा सेतो तिलका फाइदा
बिर्तामोड, मंसिर २६ । जाडोमा सेतो तिलको सेवन स्वास्थ्यका लागि एकदमै धेरै फाइदा हुन्छ । यसका बीजमा भिटामिन तथा मिनरल्सको मात्रा अत्यधिक हुन्छ, जसले शरीरलाई कैयौँ बिमारीहरूबाट टाढा राख्ने गर्छ । यसका फाइदाहरूका बारेमा विस्तारमा […]
झापामा आज बाक्लो हुस्सु
बिर्तामोड, मंसिर २५ । झापामा आज बाक्लो हुस्सु लागेको छ । झापाका सहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा अझ बढी चिसो र हुस्सु छ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । झापाको न्युनतम तापक्रम […]
आइतबार र सोमबार तराईमा हुस्सु लाग्ने, पहाडमा हल्का वर्षाको सम्भावना
बिर्तामोड, मंसिर २३ । जल तथा मौसम विज्ञान विभागले आज (आइतबार) बिहान झापासहितका तराईका केही स्थानमा हुस्सु लाग्ने जनाएको छ । देशभरको मौसम मुख्यता सफा रहनेछ । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै कोशी […]
कसैलाई कम कसैलाई बढी जाडो किन लाग्छ ?
बिर्तामोड, मंसिर २२ । जाडो सुरु भइसकेको छ । कसैले बाक्लो लुगा लगाउँछन्, कसैले साधारण । कोही घाम तापेर आनन्द लिन्छन्, कोही न्यानो सिरकभित्र बस्न रुचाउँछन् । तर, एउटै मौसममा कसैलाई धेरै जाडो र कसैलाई […]
पश्चिमी न्यून चापीय प्रणालीका कारण जाडो अझै बढ्ने
बिर्तामोड, मंसिर २२ । पश्चिमी न्यून चापीय प्रणालीको कारण एकाएक झापासहित देशभरको मौसममा आंशिक तथा साधारण बदली आएको छ । झापासहित पूर्वी तराईमा बिहानैदेखि बाक्लो हुस्सु लागेको छ । चिसोका कारण जनजीवन प्रभावित भएको छ […]
बिर्तामोडमा लागुऔषध बेच्ने क्लिनिक सञ्चालक पक्राउ
बिर्तामोड, मंसिर २१ । झापाको बिर्तामोड-३ बिर्ताबजारबाट लागुऔषध बेचेको आरोपमा एकजना क्लिनिक सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मुटु पोलिक्लिनिक एन्ड हाडजोर्नी नशा सेन्टरका सञ्चालक राजेन्द्र शाह रहेका छन् । उनले डाक्टरको प्रेस्किप्सनबिना दिन […]



