बिर्तामोड, फागुन ८ । झापाको बाह्रदशीमा घुर(आगो) ताप्नेक्रममा जलेर घाइते भएकी एक महिलाको उपचारकाक्रममा आज मृत्यु भएको छ । बाह्रदशी ५ की ५६ वर्षीया कमला राजवंशी गत माघ २८ गते आगो ताप्नेक्रममा जलेर घाइते भएकी […]
बिर्तामोड, फागुन ८ । डिमेन्सिया एक ल्याटिन शब्द हो । जुन डिमेन्सबाट बन्छ । नेपालीमा जसको अर्थ दिमाग अस्थिर रहनु हुन्छ। डिमेन्सिया बिर्सिने रोगका रुपमा परिचित छ। जब हाम्रो मस्तिष्कको मेमोरी सेन्टर कमजोर हुन थाल्छ। […]
बिर्तामोड, फागुन ३ । झापाको दमकस्थित आम्दा अस्पतालमा चिकित्सा विज्ञानमा कमै मात्र सफलता प्राप्त गरिने ट्रमाटिक फुट एम्पुटेशन (खुट्टा चुडिएको) उपचार सफल भएको छ।।गत पुस ५ गते झापाको दमक–२ स्थित आम्दा अस्पतालबाट दक्षिण तर्फ ८२२१ […]
बिर्तामोड, फागुन २ । कोलेस्ट्रोल एक प्रकारको बोसो हो, जसले शरीरको लागि कोशिका र हर्मोन बनाउन काम गर्छ। तर, जब शरीरमा यसको स्तर बढ्न थाल्छ तब भने धेरै स्वास्थ्य समस्याहरु आउन थाल्छन् । शरीरमा कोलेस्ट्रोलको […]
बिर्तामोड, फागुन १ । पूर्वी नेपालको विश्वासिलो मेची आँखा अस्पतालले फास्ट ट्र्याक क्लिनिक सेवा सुरु गरेको छ । आजबाट सुरु भएको सेवामा घरै बसेर आफ्नो नाम दर्ता गर्न सकिने मेची आँखा अस्पताल संघका अध्यक्ष जलकुमार […]
बिर्तामोड, माघ २३ । झापाको बिर्तामोडका चलचित्र निर्देशक तथा कलाकार निश्चल बस्नेतले इलाम–१ साखेजुङमा रहेको आफ्नो जग्गा स्थानीय स्वास्थ्य संस्थालाई दान गरेका छन् । आज (मंगलबार) इलामस्थित मालपोत कार्यालय आएका कलाकार बस्नेतले आफ्नो नामको २ […]
बिर्तामोड, माघ २१ । क्यान्सर रोगविरुद्ध सचेतना जनाउने उद्देश्यका साथ झापाको बिर्तामोडमा साइकल यात्रा भएको छ । आज बिर्तामोडको पूर्वाञ्चल क्यान्सर हस्पिटलबाट सुरु भएको यात्रा मातामन्दिर शनिश्चरे हुँदै चारपाने भएर पुनः हस्पिटलमै आएर टुंगिएको थियो […]
बिर्तामोड, माघ १९ । शरीरमा पानीको मात्रा शरीरबाट निस्किएको पानीको मात्राभन्दा कम हुन्छ भने त्यस्तो अवस्थामा डिहाइड्रेसन हुन्छ । हाम्रो शरीरबाट कुनै न कुनै तरिकाबाट पानी बाहिर निस्कन्छ । पिसाब या पसिनाको माध्यम भएर शरीरबाट […]
बिर्तामोड, माघ १८ । हाड जोर्नी प्रत्यारोपण तथा दूरबिन प्रविधिबाट नशा रोगको उपचार गर्ने नेपाल मेडिकल काउन्सिबाट मान्यता प्राप्त नेपालकै पहिलो विशेषज्ञ डक्टर हुन् रुपेशजङ्ग बेलवासे । नेपाल मेडिकल कलेज काठमाडौँबाट सन् २०१३ मा एमबिबिएस […]
बिर्तामोड, माघ १८ । नुन हाम्रो खानपानमा सोडियमको सबैभन्दा प्रमुख स्रोत हो । हाम्रो शरीरका धेरै प्रक्रियाका लागि सोडियम जरुरी हुन्छ । कोशिकालाई ठिक ढंगले काम गर्नेदेखि शरीरमा रहेको तरल पदार्थ र इलेक्ट्रोलाइट्सलाई सन्तुलित गर्न […]