Category: 'स्वास्थ्य'
औषधि व्यवसायी संघको संयुक्त निर्णय: सदस्यबाहेकलाई लोगो प्रयोग नगर्न आग्रह
बिर्तामोड, मंसिर १८ । नेपाल औषधि व्यवसायी संघ झापा, मोरङ र सुनसरी शाखाका कार्यसमितिको संयुक्त बैठकले संघमा दर्ता भएका व्यवसायीलाई मात्र संघको लोगो प्रयोग गर्न दिने निर्णय गरेको छ । आज विराटनगरमा सम्पन्न तीन जिल्लाको […]
मेची आँखा अस्पतालका डक्टर जोशी नेपाल अप्थाल्मिक सोसाइटीको अध्यक्षमा निर्वाचित
बिर्तामोड, मंसिर १६ । झापाको मेची आँखा अस्पतालका मेडिकल डाइरेक्टर डक्टर पुरुषोत्तम जोशी नेपाल अप्थाल्मिक सोसाइटीको अध्यक्षमा निर्वाचित भएका छन् । काठमाडौँमा शनिबार सम्पन्न सोसाइटीको अधिवेशनबाट जोशी १९ औँ कार्यसमिति अध्यक्षमा निर्वाचित भएका हुन् । […]
हल्दिबारीका गर्भवतीलाई नगद, निःशुल्क एम्बुलेन्स र ल्याब सेवा
बिर्तामोड, मंसिर १४ । हल्दिबारी गाउँपालिकाले गर्भवतीलाई नगदसहित निःशुल्क एम्बुलेन्स र प्रयोगशाला सेवा प्रदान गर्न थालेको छ । गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देनका अनुसार स्वास्थ्य संस्थामा सुत्केरी हुन प्रोत्साहन गर्ने उद्देश्यले पालिकाले ‘सुरक्षित प्रसूति प्रोत्साहन कार्यक्रम’ […]
जाडोमा स्वस्थ रहन आवश्यक खानेकुरा
बिर्तामोड, मंसिर १३ । जाडो मौसममा फ्लु, चिसो र अन्य संक्रमणको जोखिमबाट बच्नका लागि खानपानले महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । चिसोमा सामान्यतया शारीरिक क्रियाकलाप पनि कम हुने हुँदा पनि स्वास्थ्य समस्याहरू निम्तिरहेका हुन्छन् । महामारीको […]
मेची आँखा अस्पतालमा कानको उपचार पनि सुरु
बिर्तामोड, मंसिर १० । आँखा उपचारमा नेपालमै चर्चित झापाको बिर्तामोडमा रहको मेची आँखा अस्पताल (संघ) मा कानको उपचार पनि हुने भएको छ । आज एक कार्यक्रमका बीच बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईंले अस्पताल परिसरमा कान […]
बिएन्डसी मेडिकल कलेजमा पठनपाठनको तयारी पूरा
बिर्तामोड, मंसिर ९ । राष्ट्रिय चिकित्सा शिक्षा आयोगबाट स्वीकृति प्राप्त झापाको बिएन्डसी मेडिकल कलेजले चिकित्सा शास्त्रअन्तर्गत एमबिबिएस (स्नातक तह) को पठनपाठनको तयारी पूरा गरेको छ । सर्वोच्च अदालतले २०८० चैत १३ गते बिएन्डसी मेडिकल कलेजलाई […]
भद्रपुरमा अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण तथा परिचयपत्र वितरण शिविर सुरु
बिर्तामोड, मंसिर ६ । झापाको सदरमुकाम भद्रपुरमा अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण, आवश्यकता पहिचान तथा परिचयपत्र वितरण शिविर सुरु भएको छ । मङ्सिर ३ गतेदेखि भद्रपुर ६ नम्बर वडाबाट सुरु गरिएको शिविर वडा नम्बर १ […]
कञ्चन स्कुलमा ५२० जना विद्यार्थीको आँखा जाँच
बिर्तामोड, मंसिर ४ । झापाको बिर्तामोड-७ मा रहेको कञ्चन अंग्रेजी स्कुलले आफ्ना विद्यार्थीहरुलाई निःशुल्क आँखा जाँच गराएको छ । विद्यालय आँखा जाँच कार्यक्रमअन्तर्गत विद्यालयले मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको थियो […]
जाडोमा गाजर र अदुवाको सुपको फाइदा
बिर्तामोड, मंसिर ३ । यो जाडोमा अरूभन्दा पनि सुप पिउनुको मज्जा नै बेग्लै छ । यदि तपाईंलाई पनि सुप पिउन मनपर्छ भने आज यस्तो सुपको बारेमा हामी बताउनेछौँ, जुन स्वादिष्ट मात्र होइन, स्वास्थ्यको लागि पनि […]



