Category: 'स्वास्थ्य'

२२ महिने सिद्धार्थको बोनम्यारो प्रत्यारोपणका लागि आर्थिक सहयोगको अपिल
मेचीनगर, चैत १६ । मेचीनगर–८ निवासी दिपेन बरालका २२ महिने छोरा सिद्धार्थबाबु बरालको बोनम्यारो क्यान्सरको प्रत्यारोपणका लागि परिवारले आर्थिक सहयोगको अपिल गरेको छ । आज प्रेस क्लब मेचीनगरमा पत्रकार सम्मेलन गर्दै सिद्धार्थका बुवा दिपेन बरालले […]
अनलाइन फार्मेसी सञ्चालन नगर्न औषधि व्यवस्था विभागको निर्देशन
बिर्तामोड, चैत १५ । औषधि व्यवस्था विभागले अनलाइन फार्मेसी सञ्चालन नगर्न निर्देशन दिएको छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले अनलाइन फार्मेसीबाट औषधिको झुटा तथा भ्रामक प्रचार गरी बिक्री वितरण गर्ने गरिएको पाइएकाले अनलाइन फार्मेसी बन्द […]
बिर्तामोडमा कुष्ठरोगीको संख्या १११
बिर्तामोड, चैत १४ । बिर्तामोड नगरपालिकामा कुष्ठरोगीको संख्या १११ जना पुगेको छ । सबैभन्दा बढी कुष्ठरोगी वडा नम्बर ३ मा १९ जना रहेका छन् । त्यस्तै, वडा नम्बर १ मा १३ जना, वडा नम्बर २ […]
बिएन्डसीको सम्बन्धन आदेशले राज्य र हामीलाई के सिकाउँछ ?
बिर्तामोड, चैत १३ । सर्वोच्च अदालतले दुर्गा प्रसाईंको बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश दिएपछि एक दशकदेखि जारी विवाद सुल्झने दिशातर्फ गएको छ । राज्यको उपल्लो तहमा रहेका व्यक्तिले नै मेडिकल कलेजको सम्बन्धनका लागि आशयपत्र […]
बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश
बिर्तामोड, चैत १३ । सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको छ । सोमबार न्यायाधीशद्वय कुमार चुडाल र शारंगा सुवेदीको इजलासले प्रक्रिया पु¥याएको भए बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन […]
मेची आँखा अस्पतालद्वारा आरओपीबारे चिकित्सकहरुसँग अन्तरक्रिया
बिर्तामोड, चैत ८ । मेची आँखा अस्पतालले रेटिनोप्याथी अफ प्रिम्याच्योरिटी (आरओपी) का विषयमा चिकित्सकहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । झापाको बिर्तामोड ३ स्थित सैनिकमोडमा रहेको आँखा अस्पतालले बिर्तामोड, भद्रपुर लगायतका स्त्रीरोग विशेषज्ञ, बालरोग विशेषज्ञ, आँखा […]
चाउरी, टुसा र हरियो आलु विषबराबर
बिर्तामोड, चैत ८ । आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलुलाई अन्य सागसब्जी, तरकारीमा मिसाएर मात्र नभई तरकारी बनाएर उसिनेर तारेर आदि विभिन्न तरिकाले पकाउन सकिन्छ । विश्वभर नै आलुको प्रयोग हुने गरेको […]
दमकमा लागुऔषध प्रयोग न्यूनीकरणबारे सचेतना कार्यक्रम
बिर्तामोड, चैत ६ । झापाको दमकमा लागुऔषध प्रयोग न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । दमक नगरपालिका वडा नम्बर-६ को आयोजनामा भएको कार्यक्रममा नेपाल औषधि व्यवसायी संघ झापाका अध्यक्ष जीवनकुमार खड्काले सहजीकरण गरेका थिए । […]
नियमित महिनावारी नहुनुको कारण
बिर्तामोड, चैत ६ । नियमित समयमा महिनावारी नहुनुको कारणमा हर्मोनको असन्तुलनले गर्दा हो । शरीरमा हुने इन्ड्रोक्रााइन ग्ल्यान्डले उत्सर्जन गर्ने हर्मोनले महिनावारी समयमै गराउने गर्दछ । यसरी उत्सर्जन हुने हर्मोनको सन्तुलन बिग्रियो भने महिनावारी गडबड […]