Category: 'स्वास्थ्य'

वन तथा वातावरणमन्त्री ठकुरीले लिए मेची आँखा अस्पतालबारे जानकारी
बिर्तामोड, पुस २४ । आँखा उपचार र शल्यक्रियामा नेपालकै सफल अस्पताल मेची आँखा अस्पतालमा संघीय वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले भौतिक संरचनाको जानकारी लिएका छन् । अस्पताल सञ्चालक समितिका अध्यक्ष जलकुमार गुरुङका अनुसार हालै […]
शिवसताक्षीका सबै वडामा भेटिए अटिजम भएका बालकालिका
बिर्तामोड, पुस २२ । झापाको शिवसताक्षी नगरपालिकाका सबै वडामा अटिजम भएका बालबालिकाहरु भेटिएका छन् । नगरमा सञ्चालित अपाङ्गता भएका व्यक्तिहरुको पहिचान र परिचयपत्र वितरण शिविरमा शिवसताक्षीका ११ वटै वडामा अटिजम भएका बालबालिकाहरु भेटिएको शिवसताक्षी नगरपालिकाले […]
चिल्ड्रेन हस्पिटलद्वारा सेसेहाङको सफल उपचार
बिर्तामेड, पुस २० । झापाको बिर्तामोड चिल्ड्रेन अस्पतालले पाँचथरको फिदिमका एक बालकको जटिल अवस्थाको सफल उपचार गरेको छ । फिदिम-१४ का विञ्जेश फागोका चार वर्षीय छोरा सेसेहाङ फागोको अस्पतालले सफल उपचार गरेको भन्दै परिवारले खुशी […]
झापामा घट्दै अण्डा उत्पादक, प्रयोग बढाउन विद्यालयमा निःशुल्क खुवाइँदै
दमक, पुस १७ । झापामा अण्डाको प्रयोग बढाउन अण्डा उत्पादक संघ झापाले विद्यार्थीहरुलाई अण्डासहितको खाजा निःशुल्क खुवाउने कार्यक्रम सुरु गरेको छ । स्थानीय सरकारले विद्यालय खाजामा अण्डाको प्रयोगलाइ प्राथमिकता दिए आफूहरूले सुलभ दरमा अण्डा उपलब्ध […]
तराईमा आज बाक्लो हुस्सु लाग्ने
बिर्तामोड पुस १७ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा तराईका धेरै स्थानमा हुस्सु लागेको छ । साथै गण्डकी प्रदेशका पहाडी भागमा पनि कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । […]
कोशी प्रदेशका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरूद्धको खोप लगाइने
बिर्तामोड, पुस १६ । कोशी प्रदेश सरकारले दुई लाख ६५ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपिभी खोप लगाउने तयारी गरेको छ । प्रदेशका कक्षा ६ देखि १० सम्म र विद्यालयबाहिर रहेका १० वर्षदेखि १४ वर्ष […]
कमलको मंगलमय माविका विद्यार्थीको कान परीक्षण
दमक, पुस १५ । झापाको कमलस्थित पाडाजुँगीमा रहेको मंगलमय माविका विद्यार्थीका लागि निःशुल्क कान परीक्षण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी कमल उपशाखा तथा युवा रेडक्रस सर्कलको आयोजना तथा किओच दमक बाल अस्पतालको प्राविधिक सहयोगमा […]
कोशीको केही भूभागमा वर्षा र हिमपात, तराईमा हुस्सु
बिर्तामोड, पुस १५ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा […]
हार्ट फाउन्डेसनको केन्द्रीय सभा बिर्तामोडमा हुने
बिर्तामोड, पुस १२ । नेपाल हृदयरोग निवारण प्रतिष्ठान (हार्ट फाउन्डेसन) को केन्द्रीय सभा झापाको बिर्तामोडमा हुने भएको छ । बिर्तामोडस्थित अग्रसेन भवनमा पुस १३ र १४ गते प्रतिष्ठानको ३३ औँ केन्द्रीय सभा हुन लागेको आयोजक […]