Category: 'स्वास्थ्य'
रुघाखोकी निको पार्ने ७ घरेलु उपाय
बिर्तामोड, फागुन ७ । गर्मीयाम सुरु भएसँगै रुघाखोकीका बिरामी बढ्न थाल्छन् । सामान्यतया रुघाखोकी एलर्जी र भाइरल प्रकारका हुन्छन् । रुघाखोकी जसलाई लागिरहन्छ त्यो एलर्जीका कारण नै हुन्छ । धुलोधुवाँ, चिसो, वनस्पति र जनावरको एलर्जीले […]
फ्याटी लिभर कति खतरनाक, के छ उपचार ?
बिर्तामोड, फागुन ७ । जब कलेजोको कोषिकामा अत्यधिक बोसो (फ्याट) जम्मा हुन्छ, त्यस अवस्थालाई फ्याटी लिभर भनिन्छ । कलेजोमा सामान्य रूपमा केही मात्रामा बोसो हुन्छ, तर यदि कलेजोको कुल तौलको १० प्रतिशतभन्दा बढी बोसो जम्मा भएमा […]
जान्नुहोस् दैनिक कति मात्रामा नुन सेवन गर्ने
बिर्तामोड, फागुन ७ । शरीर सञ्चालनका लागि सोडियम एक अनिवार्य तत्त्व हो, तर यसको मुख्य स्रोत मानिने नुनको अनियन्त्रित प्रयोगले फाइदाभन्दा बढी नोक्सान पुऱ्याइरहेको छ। आयुर्वेद र आधुनिक विज्ञान दुवैले नुनलाई आवश्यक तर खतरनाक वस्तुका रूपमा […]
मधुमेह हुँदा शरीरले देखाउँछ यस्ता १० संकेत
बिर्तामोड, फागुन ५। शरीरमा ब्लड सुगरको मात्रा बढ्न थालेपछि विभिन्न लक्षणहरू देखिन थाल्छन्। समयमै ती संकेतहरू चिन्न सकिएमा मधुमेहलाई नियन्त्रणमा राख्न सकिन्छ र जटिलता हुनबाट जोगिन सकिन्छ। मधुमेह पूर्ण रूपमा निको नहुने अवस्था भए पनि […]
बालबालिकामा पनि हुनसक्छ ग्यास्ट्रिक, यी हुन् थाहा पाउने उपाय
बिर्तामोड,माघ २९। सामान्यतया ठूला मानिसलाई हुने ‘ग्यास्ट्रिक’ बालबालिका पनि हुने गर्दछ । बालबालिकालाई ‘एच प्योलोरी’ भन्ने किटाणुको सङ्क्रमणको कारणले ‘ग्यास्ट्रिक’ हुन्छ । यो कीटाणुको सङ्क्रमण बच्चादेखि नै हुन्छ । जब बच्चा चिल्लोपिरो, जङ्कफुड खाने गर्दछन् […]
अर्थोपेडिक एसोसिएसनको सम्मेलन बिर्तामोडमा हुने
बिर्तामोड, माघ २८ । झापाको बिर्तामोडमा नेपाल अर्थोपेडिक एसोसिएसनको वार्षिक सम्मेलन हुने भएको छ । कोशी प्रदेशमै पहिलोपटक हुन लागेको ३१ औँ वार्षिक सम्मेलनमा अर्थकोन २०२६ पनि हुने भएको छ । हाडजोर्नी विशेषज्ञ डाक्टरहरूको महाकुम्भ […]
सिँढीबाट लडेर २५ वर्षीय युवकको मृत्यु
बिर्तामोड, माघ २७ । झापाको कमल गाउँपालिका–७, ठुलो बाह्रघरे पशुपति टोलमा सिँढीबाट लडेर एक युवकको मृत्यु भएको छ। मामा राज कुमार ताजपुरियाको घरमा विगत डेढ वर्षदेखि बस्दै आएका बाह्रदशी गाउँपालिकाका २५ वर्षीय युस राजवंशीको सिँढीबाट […]
भद्रपुरमा सुईले घाँटीमा घोपेर ढकालको हत्या
बिर्तामोड, माघ २३ । झापाको भद्रपुरमा सुईले घोपेर एकजनाको हत्या भएको छ । बिहीबार साँझ ६ः२० बजे भद्रपुर नगरपालिका–१० धनुषमोड बस्ने ६४ वर्षीय खेमराज ढकाललाई उनको घरमा सिराहा विष्णुपुर गाउँपालिका–१ बस्ने २६ वर्षीय दिनेशकुमार सिंहले […]
स्वास्थ्य बीमामा ओपिडी २५ हजारसम्म मात्रै
बिर्तामोड, माघ १९ । स्वास्थ्य बीमा गरेका परिवारले अब बहिरंग (ओपिडी) सेवामार्फत एक आर्थिक वर्षमा अधिकतम २५ हजारसम्मको मात्र उपचार सुविधा पाउने भएका छन् । बोर्डले ओपिडी खर्चमा बढ्दो वित्तीय भार नियन्त्रण गर्दै बीमा कार्यक्रमलाई […]



