बिर्तामोड, भदौ १३ । झापामा स्वास्थ्य बीमा कार्यक्रमभित्र रहेका अस्पतालका फर्मेसीबाट बीमामा सूचीकृत औषधि नपाएको सेवाग्राहीले बताएका छन् । झापा बुद्धशान्तिकी कल्पना खतिवडाले बीमाका औषधिहरु निजी फर्मेसीबाट किनेर ल्याउनु परेको बताइन् । छालाको सामान्य समस्याले […]
बिर्तामोड, भदौ १२ । सामान्यतया दैनिक क्रियाकलापमा आलस्यपन वा शरीर निष्क्रिय रहँदा खुट्टा बाउँडिने समस्या हुन्छ । खुट्टाको तिघ्रानेर वा पिँडुलाको मासु पल्टिनुलाई सामान्य बोलीचालीको भाषामा बाउँडिनु वा फर्किनु भनिन्छ । खुट्टा बाउँडिदा कडा दुखाइ […]
बिर्तामोड, भदौ ११ । १. दही र बेसारको मिश्रण बनाउनुहोस् र अनुहारमा लगाउनुहोस् । १० मिनेटपछि अनुहारलाई सफा पानीले धुनुहोस् । यस्तो गर्दा तपाईंको अनुहार सफा हुनुका साथै मुहारको चमक फर्किआउँछ । २. धुलो धुवाँ […]
बिर्तामोड, भदौ ७ । प्राय सबैको घरमा बिहान छिटो उठ्नुपर्छ भन्ने उर्दी हुन्छ । तर कोहीकोहीको ढिलासम्म सुत्ने बानी हुन्छ । कतिपय मानिस त बिहान १० बजेसम्मै सुतिरहन्छन् । त्यस्ता कतिपय मानिस बिहान छिटो उठन […]
भद्रपुर, भदौ ६ । भद्रपुर नगरपालिकाका वडा नम्बर ८ को अगुवाईमा प्रादेशिक अस्पताल भद्रपुरको नयाँ भवनमा वृक्षरोपण गरिएको छ । अस्पताल परिसरलाई सौन्दर्यकरण गर्ने उद्देश्यसाथ आज बिहान वृक्षरोपण गरिएको वडा अध्यक्ष गौरव सुब्बा (मनोज) ले […]
बिर्तामोड, भदौ ५ । प्रदेश सरकारको अध्यादेशका कारण व्यवस्थापन समिति नहुँदा झापाका दुईवटा अस्पताल अन्योलमा परेका छन् । प्रदेश सरकारको मातहतमा रहेका प्रादेशिक अस्पताल भद्रपुर र कमल पाडाजुँगीको प्रादेशिक आयुर्वेद अस्पतालमा यसअघि अध्यक्षको जिम्मेवारीमा जिल्ला […]
बिर्तामोड, भदौ ५ । झापाका १२ वटा पालिकाले न्यूनतम १५ शैय्याको अस्पताल सञ्चालनमा ल्याएका छन् । झापामा १५ वटा पालिका रहेका छन् । पालिका आफैँले सञ्चालन गरेका अस्पतालमा आपतकालीन, प्रसूति, प्रयोगशाला र अल्ट्रासाउन्डलगायतका सेवा उपलब्ध […]
बिर्तामोड, भदौ ४ । झापाका दुईसहित कोशी प्रदेशका छवटा अस्पतालले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार कार्यक्रममा व्यापक अनियमितताको प्रयास गरेका छन् । झापाको दमकस्थित किओच अस्पतालले २९ लाख ४० हजार ३९५ रुपैयाँ, झापाकै भद्रपुरस्थित प्रादेशिक […]
बिर्तामोड, साउन ३२ । वृद्ध व्यक्तिले पनि आफूलाई स्वस्थ राख्न तथा हड्डीहरु बलियो बनाइराख्न नियमित रुपमा केही योगासन गर्नुपर्दछ । जसले उनीहरुको शरीर बलियो हुनुका साथै उमेर बढ्दै गएको असर पनि कम हुन्छ । ताडासन […]
बिर्तामोड, साउन २७ । झापाको भद्रपुरमा रहेको ओम साई पाथिभरा अस्पतालले डिएक्सेरिबोनोक्लिक एसिड (डिएनए) परीक्षण सेवाको सुरूवात गरेको छ । तीन महिनाअघि झापाको बिर्तामोडबाट मेरो डिएनए कार्यक्रममार्फत भारतीय ब्यानरमा परीक्षण सेवा सुरूवात गरेको अस्पतालले आफ्नै […]