Category: 'स्वास्थ्य'
कोरोना संक्रमणबाट इलामकी महिलाको मृत्यु
बिर्तामोड, असार १० । कोरोना संक्रमण पुष्टि भएर उपचार गराइरहेकी इलामकी एकजना महिलाको मृत्यु भएको छ । उनको सुरुमा बिर्ता सिटी अस्पताल बिर्तामोडमा उपचार भएको थियो । सूर्योदय नगरपालिका वडा नम्बर १० फिक्कलकी ४९ वर्षीया […]
पौडी खेल्नुअघि र पछि ध्यान दिनुपर्ने कुरा
बिर्तामोड, असार १० । गर्मी मौसममा पौडी खेल्न धेरैलाई मन पर्छ । चिसो पानीमा डुब्नुले गर्मीबाट राहत मिल्छ, साथै पौडीलाई फिटनेसका लागि पनि धेरै फाइदाजनक मानिन्छ । यद्यपि, यी सबै फाइदाबाहेक पौडी खेल्नुका केही नोक्सानहरू […]
इलाम रोङका वृद्धालाई पनि कोरोना संक्रमण
बिर्तामोड, असार ५ । झापाको बिर्तामोडपछि इलामका अर्का एकजना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । इलामको रोङ गाउँपालिका ४ बस्ने ७४ वर्षका वृद्धलाई कोरोना संक्रमण पुष्टि भएको हो । उनी बाहिर कतै नगए पनि […]
कम्प्युटरमा लामो समय बस्नेले दैनिक गर्नैपर्ने योगासन
बिर्तामोड, असार ४ । योग गर्दा शारीरिक मात्र नभएर मानसिक रुपमा पनि स्वस्थ हुन सकिन्छ । योग तौल कम गर्नेदेखि लिएर दिमाग फ्रेस बनाउन समेत राम्रो विकल्प हो । दिनको ८–९ घण्टा कम्प्युटर वा ल्यापटप […]
नाबालिकालाई करणी गरेर भागेका मेचीनगरका लिम्बू पक्राउ
मेचीनगर, असार ३ । नाबालिकालाई जबरजस्ती करणी गरेर भागेका मेचीनगरका एक युवा धुलाबारीमा पक्राउ परेका छन् । जेठ २१ गते राति ९ः३० बजे बुद्धशान्ति वडा नं.४ मंगलबारेमा १६ वर्षीया नाबालिका ललाई फकाई जबरजस्ती करणी गरेर […]
दोस्रो हेल्थ टुरिजम मार्ट असार १४ गते बिर्तामोडमा हुने
बिर्तामोड, असार २ । झापाको बिर्तामोडमा हुने दोस्रो संस्करणको हेल्थ टुरिजम मार्टको तयारी सुरु गरिएको छ । हेल्थ टुरिजम मार्ट यही असार १४ गते हुनेछ । बिर्तामोडलाई स्वास्थ्य र पर्यटनको संगमस्थल बनाउने दीर्घकालीन दृष्टिकोणका साथ […]
डेंगीबाट बच्न ध्यान दिनुपर्ने कुरा
बिर्तामोड, जेठ ३१ । डेंगी ज्वरो एक गम्भीर रोग हो, जुन सामान्यतया पोथी एडिस एजिप्टाई लामखुट्टेको टोकाइबाट सर्छ । यस रोगबाट बच्न हामीले केही सजगता अपनाउनुपर्छ । आज हामी डेंगीबाट जोगिन ध्यान दिनुपर्ने महत्त्वपूर्ण कुराहरूको […]
भद्रपुरकी दाहाल एमपिएचमा टियु टप
बिर्तामोड, जेठ ३० । झापा भद्रपुरकी रोजिना दाहालले त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) अन्तर्गत जनस्वास्थ्य विषयमा सर्वोत्कृष्ट (टप) अंक प्राप्त गरी उत्तीर्ण गरेकी छिन्। आइओएम जनस्वास्थ्य केन्द्रीय विभाग महाराजगञ्जमा अध्ययनरत दाहालले मास्टर इन […]
औषधि व्यवसायीको साधारणसभा असार १० मा
बिर्तामोड, जेठ ३० । नेपाल औषधि व्यवसायी संघ झापाको अधिवेशन यही असार दोस्रो साता हुने भएको छ । संघको दमकमा बसेको बैठकले तेस्रो अधिवेशनको मिति तय गरेको हो । संघका अध्यक्ष जीवनकुमार खड्काका अनुसार जेठ […]



