Category: 'अर्थ/वाणिज्य'
झापा इनर्जीको आइपिओ खुल्यो
बिर्तामोड, भदौ २० । आम सर्वसाधारणका लागि आज शुक्रबारदेखि झापा इनर्जीको प्राथमिक सेयर (आइपिओ) मा आवेदन खुलेको छ । कुल ४ लाख ७३ हजार ३३६ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन भएको हो । आयोजना प्रभावित […]
सुनको मूल्य तोलाको २ लाख १० हजार नाघ्यो
बिर्तामोड, भदौ २० । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। शुक्रबार एक तोला सुनको मूल्य २ लाख १० हजार ४०० सय रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज दुई हजार […]
अधिकारीद्वारा जन्मदिनको अवसरमा २५ हजार सहयोग
बिर्तामोड, भदौ १८ । बिर्तामोड उद्योग वाणिज्य संघको व्यवसायी सदस्य राहत कोषमा अर्का एकजना व्यवसायीले नगद सहयोग प्रदान गरेकी छन् । बिर्तामोडका व्यवसायीको हितका लागि स्थापना भएको व्यवसायी सदस्य राहत कोषमा सहयोग जुट्ने क्रम जारी […]
दुई लाख ८ हजारनजिक पुग्यो सुनको मूल्य
बिर्तामोड, भदौ १८ । केही दिनयता नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड बनिरहेको छ । आज बुधबार पनि पनि सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेर नयाँ […]
पर्यटन लोभ्याउँदै झापाका सामुदायिक वन, अग्रपंक्तिमा जामुनखाडी
बिर्तामोड, भदौ १८ । पछिल्लो समय झापाका सामुदायिक वन आन्तरिक पर्यटन आकर्षित गर्दै आयआर्जनको गतिलो भर भइरहेका छन् । पर्यापर्यटनको गतिविधि सञ्चालन गर्न वन समूहहरु सक्रिय छन् । झापाका २३ वटा सामुदायिक वनले आयआर्जन गर्ने […]
सुनको मूल्यमा नयाँ रेकर्ड
बिर्तामोड, भदौ १७ । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा […]
चिया श्रमिकको दैनिक पारिश्रमिक न्यूनतम ५६५ रुपैयाँ
बिर्तामोड, भदौ १७ । नेपाल चिया उत्पादक संघ र श्रमिकहरूको ट्रेड युनियनहरूबीच चिया मजदुरको पारिश्रमिक वृद्धि गर्ने सहमति भएको छ । नेपाल चिया कफी श्रमिक युनियनका अध्यक्ष सन्तकुमार राईले नवौँपटकको वार्तापछि रोजगारदाता र श्रमिकका प्रतिनिधि […]
बंगलादेशले रोक्यो नेपाली कुचो
बिर्तामोड, भदौ १७ । नेपालबाट बंगलादेश निर्यात हुँदै आएको अम्रिसोको कुचो निर्यातमा रोक लागेको छ । बंगलादेश भन्सारले कुचो निर्यातमा रोक लगाएको हो । नेपालबाट कुचो लिएर बंगलादेश गएका १० वटा ट्रक बंगलादेशस्थित बंगलाबन्ध नाकामा […]
फ्रिलान्स प्लेटफर्म ‘यहाछ डटकम’ सार्वजनिक
बिर्तामोड, भदौ १६ । काम खोज्नेलाई काम र सेवा खोज्नेलाई सेवा उपलब्ध गराउने पहिलो नेपाली फ्रिलान्स प्लेटफर्म ‘यहाछ डटकम’ सार्वजनिक गरिएको छ । झापाको बिर्तामोडमा एक कार्यक्रमका बीच सोमबार व्यावसायिक अनलाइन पोर्टल ‘यहाछ’ को सार्वजनिक […]

