Category: 'अर्थ/वाणिज्य'
बिर्तामोडको खाद्यले किन्यो स्वीकृति पाएको धान
बिर्तामोड, माघ २ । झापाको बिर्तामोडमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चालु आर्थिक वर्ष २०८२/०८३ मा स्वीकृति पाएको धान लगभग खरिद गरेको जनाएको छ । बिर्तामोडबाट ८ हजार क्विन्टल सोना मन्सुली धान खरिद गर्ने […]
घट्यो सुनचाँदीको मूल्य
बिर्तामोड, माघ १ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा एक हजार ५ सय रुपैयाँले घटेर २ लाख ७६ हजार ५ सय रुपैयाँ कायम […]
माघे संक्रान्तिः बिर्तामोडमा कन्दमुल किन्नेको घुइँचो
बिर्तामोड, माघ १ । माघे सङ्क्रान्तिकै लागि पूर्वको सबैभन्दा ठुलो तरकारी बजार बिर्तामोड कृषि थोक बजारमा कन्दमुल किन्नेको भीड लागेको छ । बजार समितिको तथ्यांकअनुसार आज कृषि थोक बजारमा २४ हजार ३१४ किलो कन्दमूल भित्रिएको […]
बिर्तामोडको नविल ओभरसिजमा प्रशासनको ताला
बिर्तामोड, पुस २९ । जिल्ला प्रशासन कार्यालय झापाले बिर्तामोडको एक म्यानपावर कम्पनीको शाखा कार्यालयमा ताला लगाएको छ । अनुगमनको क्रममा दर्ता नगरी बिर्तामोड–१ मा सञ्चालनमा रहेको ‘नविल ओभरसिज’ नामक म्यानपावर कम्पनीमा प्रशासनले ताला लगाएको हो […]
इस्टर्न साहारा कम्पनीले आइपिओ निष्कासन गर्ने
बिर्तामोड, पुस २७ । इस्टर्न साहारा कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आइपिओ) निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्दै आफ्नो तेस्रो वार्षिक साधारणसभा भव्यताका साथ सम्पन्न गरेको छ । झापाको बिर्तामोडमा महानायक राजेश हमालले साधारणसभा […]
नागरिक सामुदायिक अस्पताल बैशाखदेखि सञ्चालनमा आउँदै
बिर्तामोड, पुस २६ । आगामी बैशाखदेखि ‘नागरिक सामुदायिक अस्पताल’ सञ्चालनको तयारीमा रहेको नागरिक स्वास्थ्य सहकारी संस्थाले पाँचौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । आम सर्वसाधारण नागरिकलाई लक्षित गरी सर्वसुलभ मूल्यमा स्वास्थ्य सेवा दिने उद्देश्यले अस्पताल […]
धुलाबारीको निर्माणाधीन ईष्टन होटलबाट लडेर कामदारको मृत्युु
तस्बिर: एआईबाट निर्माण गरिएको हो ।
राजमार्गमा ‘टोल गेट’ निर्माण सुरु
बिर्तामोड, पुस २५ । सरकारले राजमार्ग र सडकको मर्मतसम्भार गर्ने उद्देश्यसहित विभिन्न राजमार्ग र सडकमा गुड्ने सवारीसाधनसँग सडक उपभोग दस्तुर (रोड टोल) सङ्कलनका लागि मुलुकभरिका राष्ट्रिय राजमार्गमा २२ वटा डिजिटल टोल गेट निर्माण सुरु गरेको […]
विराट–अर्जुन सहकारीमा मिनी लाइब्रेरी
बिर्तामोड, पुस २४ । बिर्तामोडस्थित विराट–अर्जुन उपभोक्ता सहकारी संस्थाले ‘पठन संस्कृति वर्ष २०२६’ अभियानलाई सफल बनाउने उद्देश्यसहित संस्थाको कार्यालयमा मिनी लाइब्रेरी स्थापना गरेको छ । संस्थाका कर्मचारी तथा शेयर सदस्यहरुका लागि मिनी लाइब्रेरी प्रभावकारी हुने […]



