बिर्तामोड, साउन २६ । झापाको अर्जुनधारा नगरपालिकामा चालु आर्थिक वर्षमा ३ लाख ३ हजार घनमिटर नदीजन्य सामग्रीको उत्खनन गरिने भएको छ । आर्थिक वर्ष २०८१/०८२ का लागि बिरिङ, टाङटिङ, गोयाङ, ठुलो नेते, सानो नेते र […]
बिर्तामोड, साउन २६ । नेपाल उद्योग वाणिज्य महासंघले कोशी प्रदेशमा कृषि एक्स्पो २०८१ को आयोजना गर्न लागेको जनाएको छ । कोशी प्रदेशमै पहिलोपटक कृषिको क्षेत्रमा कृषि एक्स्पो गर्न लागिएको नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले […]
बिर्तामोड, साउन २६ । नेपाल, भारत र भुटानको त्रिदेशीय व्यापारिक नाका फूलबारी–बङ्गलाबन्धु नाका खुलेको छ । नाका खुला भएसँगै बङ्गलादेशसँगको आयातनिर्यात सहज भएको छ । पूर्वी नाका काँकरभिट्टामा रोकिएका मोलासिसका कन्टेनर बङ्गलादेशतर्फ र बङ्गलादेशको नाकामा […]
बिर्तामोड, साउन २३ । झापा बिर्तामोडको निलकण्ठ ट्रेड एन्ड सप्लायर्सले बिर्तामोड उद्योग वाणिज्य संघलाई पानी प्रशोधन गर्ने मेसिन प्रदान गरेको छ । अतिथि सदनस्थित संघको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच बिर्तामोड रामचोकमा रहेको निलकण्ठ (एनके) […]
बिर्तामोड, साउन २३ । झापाको बिर्तामोडमा प्रधान कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंकले ७ करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । आर्थिक वर्ष २०८०।८१ समीक्षा वर्षमा बैंकले सार्वजनिक गरेको अपरिष्कृत वार्षिक वित्तीय विवरणअनुसार अघिल्लो […]
बिर्तामोड, साउन २२ । एनआइसी एसिया बैंकले लिलामी गरेको बिर्तामोडको एक घरमा दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानले कब्जा गरेको भन्दै ब्यानर टाँगेको छ । बिर्तामोड-५ स्थित शाक्य मेडिकलको सय मिटर […]
बिर्तामोड, साउन २२ । सशस्त्र प्रहरी बलले झापाको बुद्धशान्ति र मेचीनगरबाट भन्सार छलेर ल्याइँदै गरेको साढे १२ लाख रुपैयाँको समान बरामद गरेको छ । आज साँझ ०९ः१० बजे बुद्धशान्ति-७ सुनमाई चिया बगानभित्रमा लुकाएर राखिएको १० […]
मेचीनगर, साउन २२ । नेपाल भारत सीमाको पूर्वी नाका भारत पश्चिम बंगालको रानीगञ्ज (पानीट्यांकी) को अध्यागमनले तेस्रो मुलुकबाट नेपाल आउने पर्यटकमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । काँकरभिट्टासँग जोडिएको रानीगञ्जले नेपाली विद्यार्थी तथा भुटानीबाहेक तेस्रो […]
बिर्तामोड, साउन २२ । नेपालमा केही वर्ष यता धान र चामलको आयात घट्दै गएको सरकारी तथ्याङ्कले देखाउँछ । तीन वर्षयता धान र चामलको आयात घट्दै गएको सरकारी तथ्याङ्क छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष […]
दमक, साउन २२ । सडक डिभिजन दमकले गत आर्थिक वर्षमा ३३ किलोमिटर सडक कालोपत्र गरेको छ । सडक डिभिजनले ३७ किमि सडक कालोपत्र गर्ने लक्ष्य राखेको थियो । सडक डिभिजन दमकका सूचना अधिकारी इन्जिनियर गौतमकुमार […]