Category: 'अर्थ/वाणिज्य'
सरकारद्वारा सहकारीका शाखा बन्द गर्न निर्देशन
बिर्तामोड, माघ १० । सरकारले सहकारी संस्थाहरुमाथि अंकुश लगाउने उद्देश्यका साथ सबै शाखा कार्यालय बन्द गर्न निर्देशन दिएको छ । सहकारी विभागले एकभन्दा बढी शाखा कार्यालय खोलेर कारोबार गरिरहेका सहकारी संस्थालाई शाखा बन्द गर्न निर्देशन […]
सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, तोलाको ३ लाख १ हजार ४ सय
बिर्तामोड, माघ ९ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा ९ हजार २ सय रुपैयाँले बढेर ३ लाख एक हजार ४ […]
यस्तो छ आजको बिर्तामोडको तरकारीको थोक मूल्य
बिर्तामोड, माघ ९ । झापाको बिर्तामोड कृषि थोक बजारमा फूलकोपी र टमाटरको भाउ घटबढ भएको छैन । आज शुक्रबारको दिन कृषि बजार व्यवस्थापन समिति बिर्तामोडले थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार नेपाली ठुलो […]
सुनको मूल्य तोलाको तीन लाख नजिक, एकैदिन साढे १० हजारले बढ्यो
बिर्तामोड, माघ ७ । नेपाली बजारमा बुधबार सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा १० हजार ४ सय रुपैयाँले बढेर २ लाख ९५ हजार १०० रुपैयाँ कायम […]
मलेसियामा सेक्युरिटी गार्डले पाउँदैनन् न्यूनतम तलब
बिर्तामोड, माघ ७ । मलेसियामा कार्यरत नेपाली सुरक्षा (सेक्युरिटी) गार्डहरू न्यूनतम तलब (बेसिक स्यालरी) पाउनबाट समेत वञ्चित हुँदै आएका छन् । मलेसियाका विभिन्न कम्पनीमा कार्यरत नेपाली सुरक्षा गार्डहरू न्यूनतम तलब समेत पाउनबाट वञ्चित हुँदै आएका […]
भद्रपुरमा हुने झापा एक्स्पोको तयारी पूरा
बिर्तामोड, माघ ६ । झापा उद्योग वाणिज्य संघ भद्रपुरको आयोजनामा हुने झापा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव (झापा एक्स्पो)–२०८२ को तयारी पूरा भएको छ । ’समृद्धिको आधार, आर्थिक विकास कृषि पर्यटन उद्योग र व्यापार’ […]
मेची पेट्रोलियम डिलर्स एसोसिएसनको अध्यक्षमा पिठाकोटे
बिर्तामोड, माघ ६ । मेची पेट्रोलियम डिलर्स एसोसिएसनको अध्यक्षमा टिकराम बहादुर पिठाकोटे निर्वाचित भएका छन् । बिर्तामोडमा सम्पन्न १८ औँ साधारणसभा तथा छैटौँ अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् । पिठाकोटेले ३६ मत प्राप्त गर्दै […]
मेची भन्सार कार्यालयबाट आयात साढे ८ प्रतिशतले वृद्धि
बिर्तामोड, माघ ६ । चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २५ अर्ब ३ करोड ६६ लाख मूल्य बराबरका मालवस्तु आयात भएका छन् । गत आव २०८१र८२ को सोही अवधिको तुलनामा रु […]
झापा गोल्डकपको नयाँ सदस्यता १०० नाघ्यो
बिर्तामोड, माघ ३ । सातौँ संस्करणको झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताका लागि नयाँ सदस्यता लिनेको संख्या एक सय नाघेको छ । निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा हुने सातौँ संस्करणमा हिजोसम्म एक सयजना नयाँ […]



