बिर्तामोड, असार ११ । हिजो रातिको भारी वर्षाले झापा बिर्तामोडका दुई दर्जनभन्दा धेरै पसलहरुमा क्षति पुगेको छ ।बिर्तामोडको विशाल मार्केट र प्रसाईं मार्केटका २५ वटा पसलमा पानी पसेपछि बिक्रीका लागि राखिएका सामग्रीहरुमा क्षति पुगेको हो […]
बिर्तामोड, असार ७ । भारी वर्षासँगै झापामा मनसुनजन्य विपदले क्षति पुर्याएसँगै बिर्तामोड उद्योग वाणिज्य संघले सरोकारवालाहरुसँग छलफल गरेको छ । आज अतिथि सदनमा विपद व्यवस्थापनमा संघसंस्थाको भूमिका विषयको कार्यक्रममा संघका अध्यक्ष राजु न्यौपानेले विपदको समयमा […]
बिर्तामोड, असार ७ । कारोबार, सदस्य संख्या र पुँजीको हिसाबले नेपालकै सबैभन्दा ठुलो सहकारी सहारा नेपाल साकोसको सदस्य एक लाख ७२ हजार पुगेका छन् । संस्थाका कार्यकारी प्रमुख मेहन्द्रकुमार गिरी र निर्देशक लक्ष्मण खतिवडाले आज […]
बिर्तामोड, असार ६ । बिर्तामोड नगरपालिका वडा नम्बर ६ मा निर्माण गरिएका बाख्राको खोरहरुको अनुगमन गरिएको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईंले शेर्मा टोलमा पुगेर नगरपालिकाको सहयोगमा निर्माण गरिएका बाख्राका खोरहरुको अनुगमन गरेकी हुन् । […]
बिर्तामोड, असार ५ । मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको ११ महिनामा १२ अर्ब ९३ करोड १७ लाख ३७ हजार राजस्व संकलन गरेको छ । भन्सार कार्यालयले चालु आर्थिक वर्ष सकिन एक महिना बाँकी […]
बिर्तामोड, असार ४ । कोशी प्रदेश सरकारले आगामी वर्ष कोशी प्रदेश पर्यटन वर्ष मनाउने भएको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानाले ल्याएको आर्थिक वर्ष २०८१ ०८२ को बजेटमा कोशी प्रदेश पर्यटन वर्ष […]
मेचीनगर, असार ३ । झापाको मेचीनगर–१३ छविलाल मार्गमा संघीय सरकारको १ करोड १६ लाख बजेटमा निर्माण भएको प्लम वाल भत्किएको छ । इन्जिनियर र ठेकेदार कम्पनीले त्यस ठाउँको भौगोलिक माटोको सतहको अवस्था नबुझी अन्धाधुन्ध निर्माण […]
बिर्तामोड, असार ३ । झापाको भद्रपुर नगरपालिकाभित्र रोजगारीको क्षेत्रमा रहेका अवसर तथा सम्भावनाको पहिचान, समस्याहरुको निदान र रोजगारी सिर्जना गर्ने उद्देश्यले रोजगार सम्वाद मञ्च गठन भएको छ । त्यस्तै, विधिहरुको विकास गर्ने, रोजगार नीति तथा […]
बिर्तामोड,असार १ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । इन्डियनआयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिदमूल्य अनुसार शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले आइतबार बिहान १ बजेदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलिटर […]
बिर्तामोड,असार १ । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी राहत कोष’ मा व्यवसायी घनेन्द्रराज पाण्डे (जिपी) ले नगद प्रदान गरेका छन् । घर जग्गा तथा मोबाइल व्यवसाय गर्दै आएका पाण्डेले राहत कोषमा २१ हजार […]