Category: 'अर्थ/वाणिज्य'
राष्ट्रिय सहकारी बैंकमा सहारा नेपालको शेयर दोस्रो धेरै
बिर्तामोड, मंसिर ७ । सहकारी क्षेत्रको एक मात्रै बैंक राष्ट्रिय सहकारी बैंकमा झापा बिर्तामोडको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको शेयर दोस्रो धेरै रहेको छ । सहारा नेपालको २.९१ प्रतिशत अर्थात् ८ करोड ४० […]
नेफ्स्कुनको पाँचौँ ‘साकोस शिखर गोष्ठी’ पुसमा
बिर्तामोड, मंसिर ७ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन)को आयोजनामा हुने पाँचौँ संस्करणको ‘साकोस शिखर गोष्ठी– २०८२’ पुस ३ र ४ गते हुने भएको छ । ‘सञ्जालिकृत अभियान सुनिश्चितताका लागि रणनीतिक […]
तीन हजारले बढ्यो सुन
बिर्तामोड, मंसिर ७ । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको २ हजार ९ सय रुपैयाँले बढेको हो । सुन बढेर २ लाख ४४ हजार […]
घरजग्गा कारोबार ओरालो लाग्दै
बिर्तामोड, मंसिर ५ । देशभर घरजग्गाको कारोबार घट्दै गएको पाइएको छ । कारोबार घट्दै जाँदा राजस्व सङ्कलनमा समेत ह्रास आएको छ । कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालु आर्थिक वर्षको चार […]
बुद्धशान्तिमा शीत भण्डार निर्माण प्रक्रिया सुरु
बिर्तामोड, मंसिर ३ । झापाको पूर्वोत्तर बुद्धशान्ति गाउँपालिकाले कृषि उपजको भण्डारणका लागि २० टन क्षमताको शीत भण्डार निर्माण प्रक्रिया अघि बढाएको छ । बुद्धशान्ति-४ को टिमाईस्थित सब्जी मण्डीमा २२ लाख रुपैयाँको लागतमा शीत भण्डार बनाउने […]
युएईको भिसा आंशिक खुला
बिर्तामोड, मंसिर ३ । संयुक्त अरब इमिरेट्स (युएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा आंशिक रूपमा खुला गरेको छ । भिजिट भिसा र वर्किङ भिसामा कडाइ गरेको युएईले भिसा आंशिक रूपमा मात्रै खुला गरेको हो […]
बिर्तामोडमा टिभिएसको एक्सचेन्ज मेनिया हुँदै
बिर्तामोड, मंसिर ३ । बिर्तामोडस्थित दुई चक्के सवारीसधान टिभिएसको आधिकारिक बिक्रेता पाथिभरा अटो लिंकले पुराना बाइक वा स्कुटी एक्सचेन्ज गर्न चाहने ग्राहकहरूका लागि ‘टिभिएस एक्सचेन्ज मेनिया’ नामक विशेष अफर सार्वजनिक गरेको छ । यही मंसिर […]
पर्यटकको आकर्षण बन्दै तिम्बुङ पोखरी
बिर्तामोड, मंसिर ३ । चार हजार ३३८ मिटर उचाइमा रहेको पूर्वी पहाडको सीमा क्षेत्रमा रहेको तिम्बुङ पोखरीमा आन्तरिक पर्यटकको आगमन बढ्दै गएको छ । ट्रेक गर्न रुचाउने पर्यटकका लागि ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा रहेको यो सुन्दर […]
सलकपुरमा सुन्तला खान पुग्छन् पर्यटक
बिर्तामोड, मंसिर १ । काँकरभिट्टाबाट ३० किलोमिटर उत्तर प्राकृतिक रूपमा सुन्दर सलकपुरमा यति बेला सुन्तला पाकेर पहेँलपुर भएका छन् । सुन्तला पाकेसँगै यहाँ पर्यटकको आगमन बढेको छ । इलामको रोङ गाउँपालिका–६ सलकपुरको ९० हेक्टर क्षेत्रफलमा […]



