Category: 'अर्थ/वाणिज्य'

सुन तोलको एक लाख ९० हजार नाघ्यो
बिर्तामोड, बैशाख ४ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ । आज सुनको मूल्य तोलामा ३ हजार ६ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार […]
चिनिया कम्पनीले असहमति जनाएपछि झापाको औद्योगिक पार्क अन्योलमा
बिर्तामोड, बैशाख ४ । झापाको कमल गाउँपालिकामा बन्ने भनिएको नेपाल–चीन औद्योगिक पार्कको आयोजना विकास सम्झौता (पिडिए) मस्यौदामा विकासकर्ता चिनिया कम्पनीले असहमति जनाएको छ । पिडिएमा उल्लेखखित कतिपय विषयमा चिनिया कम्पनी ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्ट […]
कूटनीतिक प्रतिनिधिलाई इलामको पर्यटकीय अनुभव
बिर्तामोड, बैशाख ३ । विभिन्न मुलुकका कूटनीतिक प्रतिनिधिहरूलाई नेपालको पर्यटकीय गन्तव्य इलामको भ्रमण गराइ पर्यटन प्रवर्द्धन गरिएको छ । नेपालको पूर्वी पहाडी गन्तव्य इलामको प्राकृतिक, सांस्कृतिक सौन्दर्य, संस्कृति र पर्यटन सम्भावनाको प्रवर्द्धन गरिएको हो । […]
पर्यटकको पर्खाइमा इलामको रमणीय गुफा पाताल
–विनिशा शर्मा बिर्तामोड, बैशाख ३ । नयाँ वर्ष मनाउन र विद्यालय विदाको सदुपयोग गर्न इलामको गुफा पाताल उपयुक्त गन्तव्य हुनसक्छ । नेपालीहरु खासै नपुग्ने इलामको सूर्योदय-४ मा रहेको गुफा पातालमा पाँचवटा होमस्टे रहेका छन् । […]
३ रुपैयाँ घट्यो पेट्रोलियम पदार्थको मूल्य
बिर्तामोड, बैशाख २ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज (मंगलबार) राति १२ बजेबाट लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाइएको निगमले जनाएको छ । निगमका अनुसार पेट्रोल, डिजेल र […]
जलवायु परिवर्तनको असर र लागुऔषध दुर्व्यसनविरुद्ध कचनकवल-लोबुचे यात्रा
बिर्तामोड, बैशाख २ । जलवायु परिवर्तनको असर र लागुऔषध दुर्व्यसनविरुद्धको सचेतनात्मक अभियान र कोशी प्रदेशको पर्यटन प्रवर्धनको उद्देश्यसाथ बिर्तामोडको ट्रेक ८५८६ का सदस्यले ६११९ मिटरको लोबुचे हिमालको सफल आरोहण गरेका छन् । नेपालको सबैभन्दा होचो […]
व्यावसायिक राहत कोषमा डिल्लीराम र विपिनको एक लाख ११ हजार रुपैयाँ
बिर्तामोड, चैत ३० । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यावसायिक सदस्य राहत कोषमा संघका कार्यसमिति सदस्यद्वय डिल्लीराम कोइराला र विश्वेश्वरप्रसाद बजगाईं विपिनले आफ्नो जन्मदिनको अवसर पारेर रकम प्रदान गरेका छन् । उनीहरुले कोष बृद्धिमा […]
झापामा घट्दै सुपारी उत्पादन
बिर्तामोड, चैत ३० । झापामा यो वर्ष सुपारीको उत्पादनमा गिरावट आएको छ । हिउँदे वर्षा नहुँदा सुपारी उत्पादनमा असर परेको स्थानीय कृषकहरुले बताउँदै आएका छन् । अर्जुनधारा ३ खुदुनाबारका कृषक नरेन्द्रकुमार भण्डारीका अनुसार जलवायु परिवर्तनका […]
बिर्तामोडको सहकारीको रकम हिनामिना गर्ने कर्मचारी जेल चलान
बिर्तामोड, चैत २९ । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको एक सहकारी संस्थाको ३ करोडभन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका सहकारीका कर्मचारी जेल चलान भएका छन् । ३ करोड ३५ लाख ४०० रुपैयाँ हिनामिना […]