Category: 'अर्थ/वाणिज्य'

जन्मदिनमा अध्यक्ष ओलीद्वारा पत्रकार सहारा उपचार कोषमा सहयोग
बिर्तामोड, चैत २६। नेपाल पत्रकार महासंघ झापाले स्थापना गरेको ‘पत्रकार सहारा उपचार कोष’ मा प्रथम पाइला अभियानकी संस्थापक अध्यक्ष मेनुका ओलीले ११ हजार रुपैयाँ सहयोग गरेकी छन्। वीरता लेडी जेसीजकी पूर्व अध्यक्ष समेत भएकी ओलीले […]
कोशी प्रदेश पर्यटन वर्ष २०८२ को शुभारम्भ, १० लाख पर्यटक भित्र्याउने लक्ष्य
बिर्तामोड, चैत २७ । कोशी प्रदेश सरकारले तेह्रथुमको प्रसिद्ध तीनजुरे क्षेत्रको आरआर गार्डेनबाट कोशी प्रदेश पर्यटन वर्ष २०८२ को शुभारम्भ गरेको छ । कोशी प्रदेशको विकास समृद्धि र पर्यटन प्रवर्धनका लागि आधारशीला खडा गर्ने मुख्य […]
नेपाल भारतबीच क्रस बोर्डर टुरिजमबारे सम्झौता
बिर्तामोड, चैत २७ । झापाको मेचीनगरमा नेपाल र भारतका पर्यटन व्यवसायीहरुबीच सम्झौताका साथै संस्थागत सम्बन्ध मजबुद बनाउनेबारे छलफल भएको छ । नेपाल पर्यटन बोर्डले आयोजना गरेको दोस्रो क्रस बोर्डर टुरिजम कनक्लेभका अवसरमा नेपाल एसोसिएसन अफ […]
कोशी प्रदेश पर्यटन वर्षः यस्ता छन् घुम्ने ठाउँ
बिर्तामोड, चैत २६ । कोशी प्रदेशमा पर्यटकस्तरीय होटलदेखि पाँचतारे होटलसम्म गरी ७ सय र २ हजारजति गेष्ट हाउस तथा लज छन् । एक दिनमा १५ देखि २५ हजारसम्म पर्यटक राम्रोसँग राख्नसक्ने क्षमता छ । प्रदेशमा […]
एनसिडिए झापाद्वारा कोशी प्रदेश समितिलाई सम्मान
दमक, चैत २२ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाले संघको हालै सम्पन्न निर्वाचनबाट निर्वाचित कोशी प्रदेश समितिलाई स्वागत तथा सम्मान गरेको छ । आज दमकमा आयोजित एक कार्यक्रमका बीच संघले कोशी प्रदेश समितिका पदाधिकारी […]
बनियानीका साहको कपडा पसलमा राजस्वको छापा, गोदाममा ताला
बिर्तामोड, चैत २२ । राजस्व अनुसन्धान कार्यालय इटहरीले झापाको कचनकवल गाउँपालिकाको बनियानी बजारमा रहेका दुईवटा पसलमा छापा मारेको छ । कार्यालयले ज्योति कपडा पसल र एके सप्लायर्समा छापा मारेको हो । अवैध रुपमा कारोबार गर्दै […]
खुल्यो भद्रपुर-गलगलिया नाका
बिर्तामोड, चैत २१ । भारतले भद्रपुरसँग सीमा जोडिएको गलगलिया नाका खुला गरेको छ । नाका खुला गरेको जानकारी आएको नेपाल भारत मैत्री संघका झापा अध्यक्ष प्रदिपमणि रेग्मीले बताए । मेची खोलामा पक्की पुल बनेपछि नेपाल […]
झापामा अब माछा र तरकारी जोन कार्यक्रम पनि
बिर्तामोड, चैत २१ । झापामा माछा र तरकारी जोन कार्यक्रम पनि सञ्चालनमा आएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत चार पालिकामा माछा जोन र तीन पालिकाका केही वडामा तरकारी जोन कार्यक्रम थपिएको हो । झापामा […]
सहकारी दिवसमा झापामा ‘सहकारीमा नवप्रवर्तनको प्रवर्द्धन’ उत्प्रेरणात्मक कार्यक्रम
बिर्तामोड, चैत २० । झापा जिल्ला सहकारी संघले ६८ औँ सहकारी दिवसमा जिल्लाभरिका सहकारीकर्मीहरुलाई बिर्तामोडमा भेला गराएर ‘सहकारीमा नवप्रवर्तनको प्रवर्द्धन’ उत्प्रेरणात्मक कार्यक्रम गरेको छ । सहकारीकर्मीहरुलाई निराश बन्न नदिन उत्प्रेरणा भर्ने कार्य गरेको संघले जनाएको […]