Category: 'अर्थ/वाणिज्य'
लोकप्रिय बन्दै टिभिएसका आई क्युब इलेक्ट्रिक स्कुटर
बिर्तामोड, असोज २९ । नेपाली बजारमा टिभिएस आई क्युब इलेक्ट्रिक स्कुटर लोकप्रिय बन्दै गएको छ । यो विद्युतीय स्कुटर नेपालमा दुई वर्षअघि भित्रिएको हो । अहिलो बजारमा यसको माग उच्च छ । टिभिएस मोटर्सका लागि […]
एकै महिनामा भित्रियो १ खर्ब ७४ अर्ब रेमिट्यान्स
बिर्तामोड, असोज २९ । चालु आर्थिक वर्षको भदौ महिनासम्म विप्रेषण अर्थात् रेमिट्यान्स ३३.१ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको भदौ महिनासम्म रेमिट्यान्स ३३.१ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको भदौ महिनासम्मको तथ्याङ्कमा उल्लेख […]
झापामा सयपत्री फूलको माग बढ्यो
बिर्तामोड, असोज २८ । फूलहरूको पर्वका रूपमा रहेको नेपालीहरूको दोस्रो ठुलो चाड तिहार नजिकिएसँगै सयपत्री फूलको माग बढ्न थालको छ । तिहारमा लक्ष्मी पुज्न, घर सजाउन र दाजुभाइलाई लगाउनका साथै जिल्लामा हुने हरेक कार्यक्रममा अतिथिलाई […]
मेची राजमार्गको वैकल्पिक बाटो अझै सञ्चालनमा आउन सकेन
बिर्तामोड, असोज २८ । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडक अवरुद्ध भएपछि विकल्पमा तिल्केनी–सिमलगोलाइ सडक सञ्चालन गर्ने तयारी गरिए पनि सञ्चालन हुनसकेको छैन । १० दिनमा पनि वैकल्पिक सडक सञ्चालन गर्न नसक्दा यात्रु र […]
मेची राजमार्गको राजदुवाली खण्डमा निरन्तर भूस्खलन, तत्काल बाटो नखुल्ने
बिर्तामोड, असोज २७ । गत असोज १८ गतेको वर्षापछि पहिरोका कारण अवरुद्ध मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडकखण्ड तत्काल सञ्चालनमा ल्याउन नसकिने भएको छ । जटिल भू–संरचनाका कारण सडक खुलाउन नसकिएको प्रमुख जिल्ला अधिकारी […]
भद्रपुरमा चार लाखको पटाका बरामद
भद्रपुर, असोज २६ । प्रहरीले झापाको भद्रपुर नाकाबाट पटाका बरामद गरेको छ । तिहार तथा छठ नजिकिएसँगै भद्रपुर नाकाबाट प्रतिबन्धित बारुदजन्य पटाका भित्रिन थालिसकेको हो । वडा प्रहरी कार्यालय भद्रपुरको टोलीले विशेष सूचनाको आधारमा हिजो […]
अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा कतारका चम्लागाईं
बिर्तामोड, असोज २४ । विश्वभर छरिएर रहेका झापालीहरुको साझा संस्था अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा महेन्द्रप्रसाद चम्लागाईं निर्वाचित भएका छन् । उनी सन् २०२५–२०२७ का लागि अध्यक्ष चुनिएका हुन् । समाजको बिर्तामोडमा सम्पन्न पाँचौँ अधिवेशनले चम्लागाईंलाई […]
किन बढिरहेको छ सुनको मूल्य ?
बिर्तामोड, असोज २४ । गोल्डम्यान स्याक्सको अनुसन्धानअनुसार २०२६ को मध्यसम्म सुनको मूल्यमा अझै करिब ६ प्रतिशतले वृद्धि हुन सक्छ । सुनको मूल्य बढ्नुको मुख्य कारण विश्वव्यापी आर्थिक अस्थिरता, विभिन्न देशहरूमा सैन्य संघर्ष, र लगानीकर्ताहरूको सुनलाई […]
सुन तोलाको २ लाख ३९ हजार
बिर्तामोड, असोज २३ । नेपाली बजारमा आज बिहीबार पनि सुनको मूल्य बढेर हालसम्मकै उच्च भएको छ । आज सुनको मूल्य प्रतितोला एक हजार दुई सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार […]



