Category: 'अर्थ/वाणिज्य'
३० वर्षदेखि बन्द रहेको पृथ्वीनगर खानेपानी सरकारलाई हस्तान्तरण
भद्रपुर, जेठ २७ । पानीमा आइरनको मात्रा बढी भई खान अयोग्य ठहर भएको कारणले ३० वर्षदेखि बन्द रहेको झापाको भद्रपुर-२ सोमबारेस्थित पृथ्वीनगर खानेपानी आयोजना पुनः सञ्चालनमा आउने भएको छ। पृथ्वीनगर खानेपानी उपभोक्ता समितिले निर्माण गरेको […]
पौने तीन करोड जरिवाना सुनाइएका बिर्तामोडका विश्वकर्मा पक्राउ
बिर्तामोड, जेठ २७ । झापा प्रहरीले राजस्व चुहावटसम्बन्धी मुद्दाका एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बिर्तामोडका अमिर ल्वागुन विश्वकर्मा छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र खड्काका अनुसार बिर्तामोडा–८ का […]
एसियन हाइवेः वर्षात अगाडि चारवटा डाइभर्सन बनिनसक्ने
बिर्तामोड, जेठ २७ । झापामा निर्माणाधीन एसियन हाइवेअन्तर्गत चारवटा डाइभर्सन असारअगाडि बनिनसक्ने भएको छ । बाँकी रहेका अरु डाइभर्सन भने निर्माण सम्पन्न हुने जनाइएको छ । काँकरभिट्टाको काली खोलाको पुलमा ढलानका ४ भागमध्ये एक भाग […]
बिर्तामोडका घरमा शृंखलाबद्ध चोरी, थप तीनजना पक्राउ
बिर्तामोड, जेठ २६ । बिर्तामोड प्रहरीले सहरका घरहरुमा लगातार गहना तथा नगद चोर्ने थप तीनजनालाई पक्राउ गरेको जनाएको छ । यसअघि एकजना चोरसहित तीनजना पक्राउ परेका थिए । पक्राउ पर्नेमा बिर्तामोड-२ चारपाने बस्ने २८ वर्षीय […]
सहकारी प्रमुख पौडललाई धम्क्याउने बुद्धशान्तिका क्षेत्री पक्राउ
बिर्तामोड, जेठ २६ । झापा बिर्तामोडको धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाका कार्यकारी प्रमुख कृष्ण पौडललाई धम्की दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । ऋण नतिरेर सहकारी प्रमुख पौडेललाई उल्टै ज्यान मार्ने धम्की दिने खगेन्द्र क्षेत्रीलाई […]
बिर्तामोडका सडक धमाधम कालोपत्रे
बिर्तामोड, जेठ २३ । बिर्तामोड नगरपालिकामा सडक कालोपत्रेको काम तीव्रगतिमा अघि बढिरहेको छ । नगरपालिकाले संघ, प्रदेश र पालिकाकै बजेटमार्फत विभिन्न ठुलासाना सडक कालोपत्रे गर्दै आएको हो । वडा नम्बर ९ र १० मा आज […]
काँकरभिट्टाबाट पक्राउ भारतीको कोठामै नक्कली नोट छाप्ने धन्दा
बिर्तामोड, जेठ २३ । झापाको काँकरभिट्टाबाट नक्कली नोटसहित पक्राउ परेका गणेश भारतीले झापामा कोठा भाडामा लिएर नक्कली नोट छाप्ने गरेको प्रहरीले अनुन्धानबाट पत्ता लागेको छ । काँकरभिट्टास्थित नेपाल बैंक अगाडिबाट प्रहरीले गत जेठ १८ गते […]
सहकारीका कर्मचारीलाई ऋणीको ज्यान मार्ने धम्की
बिर्तामोड,जेठ २३ । झापाको बिर्तामोडमा रहेको एक सहकारीका कार्यकारी प्रमुखलाई एकजना ऋणीले ज्यान मार्ने धम्की दिएका छन् । बिर्तामोडमा प्रधान कार्यालय रहेको धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाका कार्यकारी प्रमुख कृष्ण पौडेललाई ज्यान मार्ने धम्की दिएको […]
बिर्तामोडमा शृंखलाबद्ध चोरीमा संलग्न एक चोरसहित तीनजना पक्राउ
बिर्तामोड, जेठ २२ । झापाको बिर्तामोड प्रहरीले पाँचौँपटक चोरी भएपछि मात्र शृंखलाबद्ध चोरीमा संलग्न तीनजनालाई पक्राउ गरेको छ । बिर्तामोडमा एक महिनाको अवधिमा पाँचवटा घरमा चोरी भएको छ । पक्राउ परेकामध्ये एकजना चोरीमा प्रत्यक्ष संलग्न […]


