Category: 'अर्थ/वाणिज्य'
मेचीनगरको कालिका सिमसारमा लागुऔषध बेच्ने दुईजना पक्राउ
बिर्तामोड जेठ १४ । झापाको मेचीनगरमा रहेको कालिका सामुदायिक वन क्षेत्रमा लागुऔषध बेच्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी देखेपछि उनीहरु भागेका थिए । पक्राउ पर्नेमा मेचीनगर-११ का १८ वर्षीय सनिल मेचे र वडा […]
यस्तो छ आजको बिर्तामोडको तरकारीको भाउ
बिर्तामोड जेठ १४ । झापाको बिर्तामोड कृषि थोक बजारमा प्याजको भाउ सस्तो भएको छ भने टमाटर बढेको छ । आज बुधबार हटिया लाग्ने दिन प्याजको थोक मूल्य प्रतिकिलो ३५ रुपैयाँमा कारोबार छ । कृषि बजार […]
राहत कोषमा संघकी सहकोषाध्यक्ष खत्रीको २१ हजार सहयोग
बिर्तामोड जेठ १३ । बिर्तामोड उद्योग वाणिज्य संघकी सहकोषाध्यक्ष तिलोत्तमा खत्रीले जन्मदिनको अवसर पारेर बिर्तामोड उद्योग वाणिज्य संघ लाई २१ हजार रुपैयाँ प्रदान गरेकी छन् । संघले स्थापना गरेको व्यवसायी सदस्य राहत कोषका लागि उनले […]
गर्मी बढेसँगै आइसक्रिमको व्यापार उकालो
बिर्तामोड जेठ १३ । पछिल्लो समय घाम लागेर गर्मी बढेसँगै झापाका मुख्य सहर तथा ग्रामीण क्षेत्रहरुमा आइसक्रिमको व्यापार तथा कारोबार बढेको छ । गर्मीको कारण दैनिक विभिन्न स्वाद र किसिमका आइसक्रिम किन्ने ग्राहक बढेसँगै यसको […]
धरानमा युनिकमको नगर समिति
बिर्तामोड, जेठ ५ । नेपाल व्यापार कर्मचारी संघ युनिकम नेपालको धरान नगर समिति गठन भएको छ । युनिकम नेपालका केन्द्रीय अध्यक्ष गजेन्द्रबहादुर पौडेलको विशेष उपस्थितिमा समिति गठन भएको हो । धरानमा सम्पन्न भेलाले सुरज चौधरीको […]
अझै बनेन दुई बर्षअघि भासिएको बिरिङको पुल
बिर्तामोड, जेठ ५ । झापाको अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले भासिएको पक्की पुल अझैसम्म बनेको छैन । झापाको बिर्तामोडबाट अर्जुनधारा हुँदै इलामको माई नगरपालिका जोड्ने उक्त पुलमा जोखिम मोलेर साना सवारी आवतजावत गरिरहेका […]
बिर्तामोडबाट साढे ३ करोडको कृषि औजारसहित कन्टेनर नियन्त्रणमा
बिर्तामोड, जेठ ५ । झापा प्रहरीले पूर्वपश्चिम राजमार्गको बिर्तामोड क्षेत्रबाट झन्डै चार करोड रुपैयाँको कृषि औजारसहित तीनवटा भारतीय नम्बर प्लेटको कन्टेनर नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक प्रविण श्रेष्ठका […]
बिर्तामोडमा दुई सातामा तीनवटा घरमा चोरी, प्रहरी ‘हेरेको हेर्यै’
बिर्तामोड, जेठ ४ । झापाको बिर्तामोडमा पछिल्लो दुई सातामा तीनवटा घरमा चोरी भइसकेको छ । शहरीकरणसँगै बढ्दो जनघनत्वले चोरी, लुटपाटका घटना बढाउँदै लगेको छ । तेस्रोपटकसम्म घरबाट लाखौँ रुपैयाँका धनमाल चोरी हुँदा पनि इलाका प्रहरी […]
भट्टराई निर्यात व्यवसायी महासंघको केन्द्रीय सदस्यमा निर्वाचित
बिर्तामोड, जेठ ४ । झापा बिर्तामोडका उद्योगी तथा व्यवसायी निर्मल भट्टराई निर्यात व्यवसायी महासंघ नेपाल (फिन) को केन्द्रीय सदस्यमा पुनः निर्वाचित भएका छन् । महासंघको पाँचौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट उनी केन्द्रीय सदस्य चयन […]


