बिर्तामोड, असोज ६ । आफ्नो २६ औँ स्टोरका रुपमा पूर्वी नेपालको व्यापारिक सहर बिर्तामोडमा असोज ४ गतेबाट सञ्चालनमा आएको भाट भटेनी सुपर स्टोरलाई झापाली उपभोक्ताको उत्साहजनक साथ मिलेको छ । उद्घाटनकै दिनबाट बिर्तामोडबासीको राम्रो उपस्थिति […]
बिर्तामोड, असोज ४ । आजबाट सञ्चालनमा आउने नेपालकै ठुलो चेन सुपर स्टोर भाट भटेनी बिर्तामोड शाखाको उद्घाटन गरिएको छ । आज बिहान ६ः३० बजेको शुभ साइतमा भाट भटेनी सुपर स्टोर प्रालिका अध्यक्ष मीनबहादुर गुरुङले ब्राह्मणबाट […]
बिर्तामोड, असोज ३ । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्थाको खुद नाफा तीन करोड ५३ लाख ९८ हजार ७२५ रुपैयाँ रहेको छ । संस्थाको आज सम्पन्न १६औँ वार्षिक साधारणसभामा […]
मेचीनगर, असोज ३ । मेचीनगरका व्यापारीहरुको साझा संस्था मेची चेम्बर अफ कमर्सका अध्यक्षलगायत पदाधिकारीहरुले नगरपालिकाले सहयोग नगरेको गुनासो गरेका छन् । संस्थाको आज सम्पन्न चौथो साधारणसभाको कार्यक्रममा उनीहरुले चेम्बर अफ कमर्स देशकै पुरानो संस्था रहेको […]
बिर्तामोड, असोज ३ । आर्थिक रुपमा फड्को मार्दै गरेको झापाको बिर्तामोडमा सञ्चालनमा आउन लागेको अन्तर्राष्ट्रियस्तरको सुपर मार्केट भाटभटेनी सुपर स्टोरको उद्घाटनको सबै तयारी पूरा भएको छ । २६ औँ शाखाका रुपमा असोज ४ गते भोलिबाट […]
बिर्तामोड, असोज २ । किसानको उत्पादनलाई बजारसम्म पुर्याउन सहयोग गर्ने लक्ष्यका साथ झापा चारपानेको सहारा नेपाल साकोसले जुम्लाको स्याउको बिक्री सुरु गरेको छ । संस्थाका प्रमुख कार्यकारी महेन्द्रकुमार गिरीका अनुसार पहिलो चरणमा जुम्लाबाट छ हजार […]
बिर्तामोड, भदौ २९ । बिर्तामोड नगर प्रहरीले बरामद गरेको मरेका माछा नष्ट गरेको छ । नगर प्रहरीको गस्ती टोलीले प्रतिबन्धित भारतीय मरेका ७० किलो माछा विर्ता बजारबाट बिहीबार बरामद गरेको थियो । रहु र ताम्पत […]
बिर्तामोड, भदौ २९ । राष्ट्रिय भूमि आयोगले झापाका दुई पालिकाका बासिन्दालाई जग्गा प्राप्तिका लागि निवेदन दिन आग्रह गरेको छ । आयोगले झापाको कचनकवल गाउँपालिका र दमक नगरपालिकाका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा […]
बिर्तामोड, भदौ २८ । झापाको हल्दिबारी गाउँपालिकाले स्थानीयबासीलाई खानेपानी निःशुल्क वितरण गर्न थालेको छ । गाउँपालिकाबासीमा शुद्ध खानेपानीको पहुँच पुर्याउने उद्देश्यले खानेपानी निःशुल्क वितरण गर्न थालिएको हो । शुद्ध खानेपानीको अभाव हुँदा विभिन्न रोगको सङ्क्रमण […]