Category: 'अर्थ/वाणिज्य'

शिवसताक्षीको उन्नति सहकारीका अध्यक्ष खनाल पक्राउ
बिर्तामोड, कात्तिक ११ । सहकारी ठगीमा संलग्न झापा शिवसताक्षी–३ स्थित उन्नति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुमन खनाल पक्राउ परेका छन् । बचतकर्ता र शेयर सदस्यहरूको झन्डै डेढ करोड रुपैयाँ अनियमितता भएको सो सहकारीमा […]
दमकका निरौलाको हत्या आरोपी दर्जी दुईवटा कारसहित पक्राउ
बिर्तामोड, कात्तिक ११ । झापा प्रहरीले दमकका देशु भन्ने यामु निरौलाको हत्यामा संलग्नको आरोप लागेका अर्का एकजनालाई पनि पक्राउ गरेको छ । प्रहरीले हत्या आरोपी संखुवासभा मादी–१०का गणेश दर्जीलाई काँकरभिट्टबाट पक्राउ गरेको हो । दमक […]
बिर्तामोडको हिकोला रोड आजदेखि एकतर्फी, पार्किङ पनि निषेध
बिर्तामोड, कात्तिक ११ । चार दिनअगाडि निर्णय गरिएको बिर्तामोडको हिकोला रोड आजदेखि औपचारिक रुपमा एकतर्फी बनाइएको छ । आज बिहान एक कार्यक्रमको आयोजना गरेर बिर्तामोड उद्योग वाणिज्य संघ, जिल्ला ट्राफिक प्रहरी कार्यालय, बिर्तामोड वडा नम्बर […]
काठ तस्करीको आरोपमा जामुनखाडीका पूर्वउपाध्यक्षसहित पाँच पक्राउ
बिर्तामोड, कात्तिक ११ । झापाको कनकाईबाट काठ तस्करीमा संलग्न वन समितिका पाँचजनालाई प्रहरी र वन कर्मचारीले पक्राउ गरेका छन् । कनकाईस्थित जामुनबारी सिमसार तथा जामुनखाडी सामुदायिक वनबाट काठ तस्करी गरी बेचेको आरोपमा उनीहरु पक्राउ परेको […]
बिर्तामोडको हिकोला रोड कात्तिक ११ गतेदेखि एकतर्फी
बिर्तामोड, कात्तिक ८ । अति व्यस्त बन्दै गएको झापा बिर्तामोड बजारका भित्री सडकलाई एकतर्फी बनाइने भएको छ । आज बिर्तामोड उद्योग वाणिज्य संघले आयोजना गरेको छलफलबाट कात्तिक ११ गतेदेखि सडक एकतर्फी बनाइने निर्णय भएको संघका […]
निरौला हत्या आरोपमा दुईजना पक्राउ, छजनाविरुद्ध जाहेरी
दमक, कात्तिक ८ । जग्गासम्बन्धी विवादका क्रममा दमकमा मंगलबार दिउँसो हत्या गरिएका दमक–९ सिर्जनटोल का ३७ वर्षीय देशु भनिने यामु निरौलाको हत्यामा आरोपमा दुईजना पक्राउ परेका छन् । पीडित परिवारले प्रहरीमा छजना विरुद्ध किटानी जाहेरी […]
विराट बहुउद्देश्यीयको आगामी वर्ष एक करोड कमाउने लक्ष्य
बिर्तामोड, कात्तिक ७ । झापाको बिर्तामोडमा रहेको विराट बहुउद्देश्यीय सहकारी संस्थाले आगामी वर्ष एक करोड रुपैयाँभन्दा बढी नाफा गर्ने लक्ष्य लिएको जनाएको छ । आगामी वर्ष १ करोड ३६ हजार ३८८ रुपैयाँ नाफा कमाउने संस्थाले […]
बिर्तामोडकी युवतीलाई दराज अनलाइनले ठग्यो १९ लाख
बिर्तामोड, कात्तिक ६ । झापा बिर्तामोडकी एक युवतीबाट दराज ज्यापुचः भन्ने अनलाइनले करिब १९ लाख रुपैयाँ ठगेको आरोप लागेको छ । बिर्तामोड–२ बस्ने ती युवतीबाट सो अनलाइनले रकम ठगी गरेको हो । विद्यार्थी भिसामा दक्षिण […]
इलामबाट बिर्तामोड ल्याइएको टमाटरमा अत्यधिक विषादी, खान अयोग्य
बिर्तामोड, कात्तिक ६ । झापाको बिर्तामोडमा रहेको कृषि थोक बजारमा बिक्रीका लागि ल्याइएको टमाटर खान अयोग्य रहेको जनाइएको छ । विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला इकाइ बिर्तामोडले बजारमा ल्याइएका टमाटरमा अत्यधिक विषादी भएको पुष्टि भएको […]