Category: 'अर्थ/वाणिज्य'
दमकको मुख्यचोकमा फोहोर नउठाइँदा फैलिँदै दुर्गन्ध
दमक, फागुन २४ । झापाको दमकस्थित मुख्य चोक आसपासमा फोहोर नउठाउँदा दुर्गन्ध फैलिएको छ । दमकको आकाशे पुलस्थित सडक खण्डमा अव्यवस्थित रुपमा फालिएको फोहोरमैला एक साता हुँदासम्म नउठाइएको स्थानीय व्यवसायी विष्णु सुब्बाले जानकारी दिए । […]
बिर्तामोडमा विद्यार्थीलाई रक्सी बिक्री गर्ने बस्नेत पक्राउ
बिर्तामोड, फागुन २३ । विद्यालय पोशाकमा रहेका बिर्तामोडको एक विद्यालयका विद्यार्थीहरुलाई रक्सी बेच्ने होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । हिजो बिहान १० बजे विद्यालय लाग्ने बेलामा कक्षा ९ मा अध्ययनरत विद्यालय पोशाकमै रहेका तीनजना […]
चन्द्रगढीमा बुद्धचित्तको दानासहित तामाङ पक्राउ
बिर्तामोड, फागुन २३ । बहुमूल्य बुद्धचित्तको दानासहित काभ्रेका एक व्यक्ति चन्द्रगढी विमानस्थलमा पक्राउ परेका छन् । हिजो दिउँसो ३ बजे चन्द्रगढी विमानस्थलमा बुद्ध एयरमा काठमाडौँ जानको लागि जाँच गर्ने क्रममा काभ्रे तिमल गाउँपालिका–६ बस्ने ५५ […]
सस्तिँदै बिर्तामोडको तरकारी बजार; प्याज ७०, आलु ३०, टमाटर १४ रुपैयाँ
बिर्तामोड, फागुन २२ । झापको बिर्तामोड कृषि थोक बजारमा प्याज, आलु, टमाटर लगायत तरकारीको मूल्य पछिल्ला दिन घट्दै गएको छ ।आज बिहीबार हटिया लाग्ने भोलिपल्ट प्याज प्रतिकिलो अधिकतम ७०, न्यूनतम ५४ र औसत ६२ रुपैयाँमा […]
बिर्तामोडमा ‘जाउँ है पोखरा’ पर्यटन प्रवर्धन कार्यक्रम
बिर्तामोड, फागुन २० । आन्तरिक पर्यटन विकासको लागि व्यावसायिक सहकार्य र पर्यटन प्रवर्धनको मुख्य उद्देश्यसहित होटल संघ पोखराले झापाको बिर्तामोडमा ‘जाउँ है पोखरा’ पर्यटन प्रवर्धन कार्यक्रम गरेको छ । पर्यटकीय सहर पोखरामा आन्तरिक पर्यटनलाई गतिशील […]
यामाहाको मेगा एक्सचेन्ज फागुन २१ गतेदेखि २७ गतेसम्म सयपत्री ट्रेडलिंकमा
बिर्तामोड, फागुन १९ । यामाहा नेपालले पुरानो बाइक र स्कुटरलाई अविश्वसनीय फाइदाहरूसहितको यामाहा मेगा एक्सचेन्ज कार्यक्रम सुरु गर्ने भएको छ । देशभरका बाइक उत्साहीहरूका लागि रोमाञ्चक डिल र छुटहरूका साथ यही फागुन २१ गतेदेखि २७ […]
कर्णाली साकोसको रजत महोत्सवमा संस्थापक अध्यक्ष बस्नेतलाई सम्मान
बिर्तामोड, फागुन १८ । नेपालकै उत्कृष्ट १० मा रहेको झापा बिर्तामोडको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले संस्थापक सञ्चालक अध्यक्ष कमलबहादुर बस्नेतलाई सम्मान गरेको छ । संस्थाको रजत महोत्सव विशेष कार्यक्रमको अवसरमा आज बिर्तामोडमा बस्नेतलाई […]
झापाबासीलाई क्लबको अपनत्व लिन झापा एफसीको आग्रह
बिर्तामोड, फागुन १७ । नेपाल सुपर लिग क्लब झापा एफसीका अध्यक्ष अर्पण खड्काले सम्पूर्ण झापाबासीलाई झापा एफसीको अपनत्व ग्रहण गर्न आग्रह गरेका छन् । आज बिर्तामोडमा भएको पत्रकार सम्मेलनमा उनले एनएसएलमा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने […]
भद्रपुरबाट ४० लाख मूल्यको ब्राउन सुगरसहित दुईजना पक्राउ
बिर्तामोड, फागुन १७ । झापाको भद्रपुरमा ठुलो परिमाणमा लागुऔषध ब्राउन सुगरसहित दुईजनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तनहुँ भानु नगरपालिका–१२ कवाजित निवासी २४ वर्षीय सुदिप विक र सुनसरी रामधुनी नगरपालिका–३ सिंघिया निवासी […]



