![Adv below_nav](https://jhapatoday.com/wp-content/uploads/2024/05/Shikhar_Pharmacy.gif)
Category: 'अर्थ/वाणिज्य'
![](https://jhapatoday.com/wp-content/uploads/2022/10/cheptibus.jpg)
पथरीबाट सुरु भयो चेप्टी जाने बस
बिर्तामोड, कात्तिक १० । ह्याप्पी ड्रिम्स चेप्टी (फनपार्क) जान चाहने आन्तरिक तथा बाह्य पर्यटकका लागि मोरङको पथरीबाट बस सेवा सञ्चालनमा ल्याइएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई आगमनमा सहजता ल्याउने उद्देश्यले दैनिक दुईवटा बस सञ्चालनमा […]![](https://jhapatoday.com/wp-content/uploads/2022/10/Simrik-1-850x560-1.jpg)
सिम्रिक साकोसको नाफा ५ करोड १६ हजार
बिर्तामोड, असोज २९ । बिर्तामोडको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले १२ औँ साधारणसभाको अवसरमा सदस्यहरुको सेवा सुविधालाई ध्यानमा राखेर चालु आर्थिक वर्षका लागि महत्वपूर्ण योजनाहरु अघि सारेको छ । संस्थाले जटिल प्रकृतिका (प्राणघातक) रोग […]![](https://jhapatoday.com/wp-content/uploads/2022/09/biogas.jpg)
कनकाईको बायोग्यास प्लान्ट चाँडो सञ्चालनमा आउनुपर्नेमा जोड
बिर्तामोड, असोज १३ । कनकाई बिर्ता अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन पब्लिक कम्पनीको साधारणसभामा अधिकांश वक्ताले छिटोभन्दा छिटो कम्पनी सञ्चालनमा आउनुपर्नेमा जोड दिएका छन् । कनकाई नगरका तत्कालिन नगरप्रमुख राजेन्द्रकुमार पोखरेल उपस्थितिमा २०७५ बैशाख […]![](https://jhapatoday.com/wp-content/uploads/2022/09/sikshya1.jpg)
शिक्षा बहुउद्देश्यीयद्वारा ३७ जनालाई सम्मान
बिर्तामोड, असोज १३ । झापाको बिर्तामोडस्थित शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो दसौँ साधारणसभाको अवसर पारेर विभिन्न विधाका ३७ जनालाई सम्मान गरेको छ । कार्यक्रममा संस्थाका कर्मचारी डिल्ली दाहाल र प्रेमप्रसाद मिश्रलाई सम्मान गरिएको थियो भने […]![](https://jhapatoday.com/wp-content/uploads/2022/09/mega.jpeg)
विद्यार्थीसँग मेगा बैंकको वित्तीय साक्षरता
बिर्तामोड, भदौ ३१ । विद्यार्थीहरुलाई बैंकिङ र वित्तीय क्षेत्रबारे जानकारी गराउने उद्देश्यले मेगा बैंक नेपाल लिमिटेड बिर्तामोड शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । आज एक कार्यक्रमको आयोजना गरी बैंकले बिर्तामोडको इकोम कलेजमा अध्ययनरत […]![](https://jhapatoday.com/wp-content/uploads/2022/09/NTB3.jpg)
भारतको दार्जीलिङमा नेपालका पर्यटकीय गन्तव्यहरुको चर्चा
बिर्तामोड, भदौ ३१ । भारतको दार्जीलिङमा नेपालका पर्यटकीय गन्तव्यहरुका बारेमा बृहत चर्चा गरिएको छ । भारतको प्रमुख पर्यटकीय गन्तव्य दार्जीलिङमा पश्चिम बंगालस्थित इस्टर्न हिमालय ट्राभल एन्ड टु अपरेटर्स एसोसिएसनले आयोजना गरेको दोस्रो अन्तर्राष्ट्रिय पर्यटन सम्मेलनमा […]![](https://jhapatoday.com/wp-content/uploads/2022/09/time.jpg)
बिर्तामोडमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी अन्तरक्रिया
बिर्तामोड, भदौ २४ । झापाको बिर्तामोडमा शुक्रबार चिया तथा अलैँची उद्योगसँग सम्बन्धित व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम गरिएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघले सञ्चालन गरिरहेको व्यवसायजन्य सुरक्षा […]![](https://jhapatoday.com/wp-content/uploads/2022/09/pyarivitta.jpg)
प्यारीभिट्टा बसपार्क नौ वर्षदेखि प्रयोगविहीन
बिर्तामोड, भदौ २४ । नेपालको पूर्वीनाका काँकरभिट्टाको बस टर्मिनलको सवारी चाप र यातायातलाई व्यवस्थित गर्ने उद्देश्यले मेचीनगर–७ को प्याराभिट्टामा निर्माण भएको पूर्वाधारयुक्त बसपार्क नौ वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । भारत, भूटान र […]![](https://jhapatoday.com/wp-content/uploads/2022/09/springdale1.jpg)
स्प्रिङडेलका नवआगन्तुक विद्यार्थीलाई स्वागत सम्मान
बिर्तामोड, भदौ २३ । काँकरभिट्टामा रहेको स्प्रिङडेल कलेज अफ हस्पिटालिटी मेनेजमेन्टले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत सम्मान गरेको छ । जोरसिमलमा रहेको होटल मेची क्राउनमा एक भव्य कार्यक्रमको आयोजना गरेर नयाँ विद्यार्थीलाई […]![](https://jhapatoday.com/wp-content/uploads/2022/09/newmoney_20210912165342.jpg)