Category: 'अर्थ/वाणिज्य'

सेयर बजारले नाघ्यो २३०० अंक, २६ महिनाकै उच्च
बिर्तामोड, साउन १ । मंगलबार सेयर बजार २३१० अंकमा कायम भएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ७०.१८ अंक बढेको हो । २६ महिनापछि सेयर बजारले २३०० अंक नाघेको हो । कुल ९ अर्ब […]
सुनको मूल्य कीर्तिमानी उचाइमा,तोलामा ९०० रुपैयाँ बढ्यो
बिर्तामोड,साउन १ । सुनको भाउले फेरि कीर्तिमानी उचाइ छोएको छ । साताको तेस्रो कारोबार दिन आज मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड राखेको हो । सोमबार प्रतितोला १ लाख ४६ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाला […]
मेचीनगरले रोक्यो ९० वटा बिलको भुक्तानी
मेचीनगर, साउन १ । मेचीनगर नगरपालिकाले आफ्नो खातामा पैसा हुँदाहुँदै ९० वटा बिलको भुक्तानी रोकेको छ । आर्थिक वर्ष २०८०/०८१ मा कार्य सम्पन्न भएका स्थानीय परियोजनाको प्रक्रियाबमोजिम बिल स्वीकृत भए पनि अन्तिममा आएर लेखा शाखाले […]
हल्दिबारीमा कृषक र उद्यमीलाई १५ लाखको सामग्री वितरण
हल्दिबारी, असार ३१। झापाको हल्दिबारी गाउँपालिकाले कृषक तथा उद्यमी महिलाहरुलाई १५ लाख बराबरको सामग्री वितरण गरेको छ । गाउँपालिकाले आज एक कार्यक्रमका बीच पाँचवटै वडाबाट छनोट भएका २०१ जना कृषकलाई विद्युतीय स्प्रे र १७५ जना […]
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
बिर्तामोड, असार ३१ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज(सोमबार) राति १२ बजेदेखि लागू हुने गरि पेट्रोलियम पदार्थको मूल्य बढेको निगमले जनाएको छ। निगमकाअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेल र मट्टितेलमा […]
सहारा नेपालले अढाइ लाख आँपका बिरुवा वितरण गर्ने
बिर्तामोड, असार ३१ । झापा बिर्तामोडको पुरानो तथा क्रियाशील गैरसरकारी संस्था सहारा नेपालले दुई लाख ५० हजारवटा आँपका बिरुवा वितरण गर्ने भएको छ । कार्बन उत्सर्जन न्यूनीकरण परियोजनाअन्तर्गत आँपको व्यावसायिक खेतीका लागि तीनवटा प्रदेशमा सहारा […]
साउनको लागि कुन बैंकको ब्याजदर कति ?
बिर्तामोड, असार ३१ । साउन महिनाको लागि सबै वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जसअनुसार अधिकांश बैंकहरुले साउनमा पनि ब्याजदर घटाएका छन् । सोमबार सार्वजनिक भएको साउन महिनाको लागि कायम नयाँ ब्याजदर अधिकांश […]
एक्सेल बैंकको नाफा ५ करोड १२ लाख
बिर्तामोड, असार ३१ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले यो आर्थिक वर्षमा ५ करोड १२ लाख २१ हजार ६२१ रुपैयाँ खुद नाफा गरेको छ । बैंकको अठारौँ वार्षिक साधारणसभाको अवसरमा सञ्चालक समितिका अध्यक्ष महेन्द्रकुमार गोयलले प्रस्तुत […]
बिएन्डसीमा साउन १ गतेदेखि स्वास्थ्य बीमा सञ्चालन हुने
बिर्तामोड, असार ३१ । बिएन्डसी टिचिङ अस्पतालले नेपाल सरकारद्वारा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रम साउन १ गतेबाट सञ्चालन गर्ने भएको छ । पत्रकार सम्मेलन गर्दै बिएन्डसीका प्रवक्ता प्रमिस गिरीले बीमा कार्यक्रम सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा […]