बिर्तामोड, माघ २ । मेची पोट्रोलियम डिलर्स एसोसिएसनको अध्यक्षमा पुनः नविन कोइराला चयन भएका छन् । आज बिर्तामोडस्थित एसोसिएसनको सभाहलमा भएको पाँचौँ अधिवेशन तथा १५ औँ साधारणसभाले कोइरालालाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । […]
बिर्तामोड, माघ २ । बिर्तामोड उद्योग वाणिज्य संघले बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७९ आयोजना गर्ने भएको छ । संघले आज पत्रकार सम्मेलनको आयोजना गरेर महोत्सवबारे जानकारी दिएको हो । महोत्सवका संयोजक तथा संघ वरिष्ठ […]
बिर्तामोड, पुस २९ । झापा जिल्ला सहकारी संघले २६ औँ वार्षिक साधारणसभाको अवसर पारेर सहकारी संस्थाका विभिन्न विधालाई उत्कृष्ट ठहर गर्दै पुरस्कृत गरेको छ । आज बिर्तामोडमा आयोजित भव्य कार्यक्रमका बीच झापा सहकारी सम्मान पुरस्कार […]
बिर्तामोड, पुस २९ । गृहप्रशासनको निर्णयविरुद्ध आन्दोलनमा उत्रिएका झापाका क्रसर उद्योगी–व्यवसायीले दोस्रो दिन पनि उद्योग बन्द गरेका छन् । सरकारले क्रसर उद्योग बन्द गर्न निर्देशन दिएपछि यहाँका क्रसर उद्योग आन्दोलित भएका हुन् । सरकारको निर्णय […]
बिर्तामोड, पुस २८ । झापा इनर्जी लिमिटडले १० मेगावाटको सौर्य ऊर्जा परियोजना ६ महिनाभित्र सञ्चालनमा ल्याउने भएको छ । शिवसताक्षी ४ बोलोचोकमा स्थापना गरिएको झापा इनर्जी कम्पनी लिमिटेडको चौथो वार्षिक साधारणसभामा प्रबन्ध सञ्चालक सुवास भट्टराईले […]
बिर्तामोड, पुस २७ । बिर्तामोडमा भएको हस्तकला सीप प्रबर्द्धनसम्बन्धी १५ दिने तालिमको समापन गरिएको छ । हस्तकला सीप प्रबर्द्धन कार्यक्रमअन्तर्गत मकैको खोस्टा तथा बाँसको चोयाबाट विभिन्न आकर्षक डिजाइनका फूल तथा ढाकी बनाउने १५ दिने तालिममा […]
बिर्तामोड, पुस २६ । महिलाहरुले मात्र सञ्चालन गरेको बिर्तामोडको उदयशील महिला बचत तथा ऋण सहकारी संस्था दोस्रो उत्कृष्ट भएको छ । बिर्तामोडमा रहेका आठवटा महिला सहकारीहरुमध्ये उदयशील दोस्रो भएको हो । कारोबार तथा अन्य गतिविधिका […]
बिर्तामोड, पुस १७ । झापाको बिर्तामोड–१ को गुणस्तरीय कृषि सहकारी संस्थाको अध्यक्षमा युवा व्यवसायी कर्णबहादुर पौडेल चयन भएका छन् । संस्थाको सातौँ वार्षिक साधारणसभाले पौडेललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । त्यस्तै, उपाध्यक्षमा केदार ढुंगाना, […]
बिर्तामोड, पुस १४ । झापा बिर्तामोडमा रहेको साना मझौला साकोसको आयोजनामा भएको निःशुल्क आँखा शिविरमा तीन सयजनाले सेवा लिएका छन् । झापाको धुलाबारीस्थित मेची आम्दा अस्पतालमा भएको आँखा शिविरमा मेची आँखा अस्पताल अनारमनीको प्राविधिक सहयोगमा […]
बिर्तामोड, पुस १२ । बिर्तामोडमा हस्तकला सीप प्रबर्द्धनसम्बन्धी १५ दिने तालिम बिर्तामोडमा आजदेखि सुरु भएको छ । हस्तकला सीप प्रबर्द्धन कार्यक्रमअन्तर्गत मकैको खोस्टा तथा बाँसको चोयाबाट विभिन्न आकर्षक डिजाइनका फूल तथा ढाकी बनाउने १५ दिने […]