मेचीनगर, चैत १९ । आधुनिक बचत तथा ऋण सहकारी संस्था काँकरभिट्टाले सदस्य शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेर सदस्यहरुलाई बीऊ वितरण गरेको छ । आज संस्थाले मेचीनगर–२ भृकुटीमा कार्यक्रम गरेर पाँच सयजना सदस्यलाई मौसमअनुसारका […]
बिर्तामोड, चैत १५ । विश्व चिया सम्मेलन तथा मेला (वर्ल्ड टि कन्फ्रेन्स–एक्सपो) का सहभागीले नेपाली अर्ग्यानिक अर्थोडक्स चियाप्रति रुचि र चासो राखेका छन् । नेपाली चियाको स्वाद चाख्दै सहभागीले नेपाली चिया मन पराएको र विशेष […]
बिर्तामोड, चैत १३ । बिर्तामोड नगरपालिकाले जग्गा वर्गीकरणका सम्पूर्ण प्रक्रिया पूरा गरेर पाँचवटा वडाको कित्ताकाट खुला गरेको छ । नगरपालकिाले एक सूचना निकालेर वडा नम्बर १ देखि ५ सम्मका जग्गाको कित्ताकाट आइतबारबाट खुला गरेको जानकारी […]
बिर्तामोड, चैत ११ । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतका झापामा रहेका अधिकांश वस्तुगत संघहरुले केन्द्रीय सदस्य उम्मेदवारका रुपमा राजकुमार कार्की (राजु) लाई अघि सारेका छन् । आज बिर्तामोडमा नेपाल अलैँची व्यवसायी महासंघले पत्रकार सम्मेलन गरेर कार्कीलाई […]
बिर्तामोड, चैत ९ । नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशको अध्यक्षमा उद्योगी राजेन्द्र राउत चयन भएका छन् । आज बिहीबार झापाको बितामोडमा सम्पन्न महासंघको पाँचौँ सभाले राउतलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । विराटनगरका […]
बिर्तामोड, चैत ९ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा सार्क चेम्बर अफ कमर्सका उपाध्यक्ष चण्डीराज ढकालले चर्को बैंक ब्याजदरका कारण उद्यागी व्यवसायीहरु ठुलो मारमा परेको बताएका छन् । महासंघ कोसी प्रदेशको पाँचौँ प्रदेशसभालाई सम्बोधन […]
मेचीनगर, चैत ७ । सोमबारबाट धुलाबारीमा सुरु भएको ‘प्रथम मेची महोत्सव’ मा आज चर्चित गायिका रचना रिमाल आउने भएकी छन् । मेची चेम्बर अफ कमर्सको आयोजना र रोलिङ क्लबको सहआयोजनामा भइरहेको महोत्सवको दोस्रो दिन आज […]
बिर्तामोड, चैत ६ । सहकारीकर्मीलाई सक्षम बनाउने उद्देश्यले झापामा चारदिने सदस्य जागरण अभियान सुरु गरिएको छ । झापा जिल्ला सहकारी संघको आयोजनामा जिल्लाका विभिन्न चार स्थानमा सहकारी संस्था जागरण तथा संरक्षण गोष्ठी सञ्चालन गरिएको हो […]
बिर्तामोड, चैत ५ । यो वसन्त ऋतुको समय हो । वनस्पतीले नयाँ पालुवा फेर्न सुरु गरिसकेका छन्, अनि मानिसहरु नयाँ उमंगका साथ नयाँ वर्ष मनाउने उल्लासमा नयाँ गन्तव्यको खोजी गर्दैछन् । तर, यसपालिको नयाँ वर्षको […]
–विनिशा शर्मा मेचीनगर, चैत ४ । झापाको धुलाबारीमा मेची चेम्बर अफ कमर्सको आयोजनामा ‘प्रथम मेची महोत्सव २०७९’ हुने भएको छ । यही चैत ६ गतेदेखि २७ गतेसम्म धुलाबारी कोलेनीमा आयोजना हुने महोत्सवको तयारी अन्तिम चरणमा […]