Category: 'अर्थ/वाणिज्य'
व्यापार र समाजसेवामा सक्रिय सञ्जीव
बिर्तामोड, माघ १६ । कोराना महामारीसँगै सरकारले देशभरि लक डाउन घोषणा गर्यो । लक डाउनपछि खासगरी दैनिक ज्याला मजदुरी गर्ने वर्ग संकटमा परे । त्यही समय झापामा एकका लागि एक अभियान सुरु भयो । अभियानले […]
सहारा बिर्तामोड अनुगमन कार्यालयको अर्धवार्षिक समीक्षा
बिर्तामोड, माघ १५ । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले कोभिड १९ को विषम परिस्थितिमा समेत अग्रपंक्तिमा रहेर सेवा दिने कर्मचारीहरूलाई उत्प्रेरणा दिन एक कार्यक्रम सम्पन्न गरेको छ । सहारा नेपाल साकोस अनुगमन कार्यालय […]
बिर्तामोडमा आइसक्रिम ल्याब सञ्चालनमा
बिर्तामोड, माघ १० । आधुनिक बिर्तामोडको नयाँ परिचयको रुपमा रहेको बिर्तामोड सिटी सेन्टरमा आइसक्रिम ल्याब सञ्चालनमा आएको छ । शनिबार एक कार्यक्रमका बीच चर्चित गायक प्रमोद खरेलले आइसक्रिम ल्याबको उद्घाटन गरे । बिर्तामोडका उदीयमान सफल […]
मेची पेट्रोलियमको साधारणसभा सम्पन्न
बिर्तामोड, माघ २। मेची पेट्रोलियम डिलर्स एसोसिएसन बिर्तामोडको १३ औँ साधारणसभा शुक्रबार सम्पन्न भएको छ । मेचीनगरको होटल मेची क्राउनमा भएको साधारणसभामा प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले एसोसिएसनले व्यवसाय क्षेत्र र समाजमा […]
उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेशको अध्यक्षमा ढकाल
बिर्तामोड, पुस २०। नेपाल उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेशका अध्यक्षमा उद्योगी टिकाराज ढकाल चयन भएका छन् । सोमबार झापाको बितामोडमा सम्पन्न तेस्रो साधारणसभाले ढकाललाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । भद्रपुरका पुराना तथा […]
विराट अर्जुनको अध्यक्षमा पुनः खरेल
बिर्तामोड, पुस १५ । बिर्तामोडमै पहिलोपटक उपभोक्ता सहकारीको रुपमा स्थापित विराट अर्जुन उपभोक्ता सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः नवराज खरेल (नविन) चयन भएका छन् । बिर्तामोडका सफल युवा व्यवसायी खरेल तेस्रो कार्यकालका लागि संस्थाको अध्यक्षमा […]
रिभरसाइडको अध्यक्षमा खड्का
बिर्तामोड, पुस १३ । एक दशकअगाडि झापाको बिर्तामोडमा स्थापित युनाइटेड रिभरसाइड युवा फाउन्डेसनको अध्यक्षमा ओमबहादुर खड्का चयन भएका छन् । संस्थाको सोमबार कनकाईस्थित जामुनखाडी सिमसारमा भएको चौथो अधिवेशनले सर्वसम्मत रुपमा खड्कालाई अध्यक्षमा चयन गरेको हो […]
एलुमिनियम व्यवसायी संघको अध्यक्षमा समिल
बिर्तामोड, पुस ६ । झापा जिल्ला एलुमिनियम तथा स्टिल व्यवसायी संघको अध्यक्षमा युवा व्यवसायी समिल राई चयन भएका छन् । राई बिर्तामोडमा रहेको जेसिका एलुमिनियम उद्योगका सञ्चालक हुन् । सोमबार बिर्तामोडमा भएको भेलाले राईको अध्यक्षतामा […]


