Category: 'अर्थ/वाणिज्य'

झापामा नक्कली बीलको कारोबार गर्ने सातवटा फर्मलाई ६ करोड कर निर्धारण
बिर्तामोड, माघ १९ । वस्तु किनबेच नगरी बिल मात्रको खरिदबिक्री गरेको आशङ्कामा झापाका सातवटा व्यवसायी फर्मलाई आन्तरिक राजस्व कार्यालय झापाले पत्र काटेको छ । आन्तरिक राजस्व कार्यालय भद्रपुरमा दर्ता भएका ती फर्मले नक्कली बील बिजक […]
बिर्तामोडमा व्यवसायीको चुनावः समिल राईको सदस्यमा उम्मेदवारी घोषणा
बिर्तामोड, माघ १९ । बिर्तामोडमा व्यापारसँगै समाजसेवामा जमेका युवा समिल राईले बिर्तामोड उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा उम्मेदवारी घोषणा गरेका छन् । बिर्तामोडका स्थापित व्यवसायी राईले फागुन १४ गते हुने संघको निर्वाचनमा कार्यकारिणी सदस्य पदमा […]
झापा इनर्जीको उद्घाटनको सम्पूर्ण तयारी पूरा
बिर्तामोड, माघ १८ । देशकै ठुलो सौर्य परियोजना ‘झापा इनर्जी’ ले उद्घाटनको सम्पूर्ण तयारी पूरा गरेको छ । यो झापाको पहिलो विद्युत उत्पादन गृह हो । शिवसताक्षी–४ मा झापा इनर्जीले निर्माण गरेको सौर्य ऊर्जा परियोजनाबाट […]
एलपी ग्यास १९१०, पेट्रोल १६७.५० रुपैयाँ पुग्यो
बिर्तामोड, माघ १८ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार खाना पकाउने एलपी ग्यासको प्रतिसिलिन्डर १५ रुपैयाँ, […]
पाँचौँ दमक महोत्सव माघ २८ गतेदेखि
दमक, माघ १७ । दमक उद्योग वाणिज्य संघले यही माघ २८ गतेदेखि फागुन १२ गतेसम्म प्रादेशिकस्तरीय पाँचौँ दमक महोत्सवको आयोजना गर्ने भएको छ । संघले दमकमा आज गरेको पत्रकार भेटघाटमा महोत्सव भव्य रुपमा सम्पन्न गर्न […]
बिर्तामोडमा व्यवसायीको चुनावः चारजना पदाधिकारीको नाम टुङ्गियो
बिर्तामोड, माघ १७ । बिर्तामोड उद्योग वाणिज्य संघको आसन्न निर्वाचनको लागि स्वतन्त्र व्यावसायिक प्यानलमा चारजना पदाधिकारीको नाम टुङ्गो लागेको छ । व्यवसायीहरुको प्यानलमा अध्यक्षमा अर्जुनकुमार मैनाली, वरिष्ठ उपाध्यक्षमा राजकुमार घिमिरे (राजु), महासचिवमा कृष्ण पौडेल नाम […]
शिवसताक्षीमा छिमेकी साकोसको बृहत स्वास्थ्य शिविर
झिलझिले, माघ १७ । झापाको शिवसताक्षीमा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नगरकै ठुलो छिमेकी बचत तथा ऋण सहकारी संस्थाको आयोजना र स्थानीय सेभेन सिज इङलिस बोर्डिङ स्कुलको सहआयोजनामा सो शिविर सम्पन्न भएको […]
मिटरब्याज साहुका कारण शिवसताक्षीका स्थानीयको बिचल्ली
बिर्तामोड, माघ १५ । मजदुरी गरेर परिवार पाल्दै आएका झापा शिवसताक्षी–११ का चन्द्र नेम्वाङ स्थानीय दिपक तामाङबाट ठगिएका छन् । घर बनाउन पैसा चाहिने भएपछि उनले २०७१ मा शिवसताक्षी नगरपालिकाका कर्मचारीसमेत रहेका तामाङसँग ६ लाख […]
कमलका मुलुकसिंहसँगको लेनदेनमा तीन परिवारको बिल्लीबाठ
दमक, माघ १५ । झापाको कमल–३ का मुलुकसिंह राईसँगको लेनदेनका कारण तीन परिवारको बिल्लीबाठ नै भएको छ । मुलुकसिंह, उनका भाइ लीला र मुलुकसिंहकी श्रीमती शोभाविरुद्ध मिटरब्याजविरुद्ध उजुरी दर्ता भए पनि जिल्ला प्रशासन कार्यालय झापाले […]