बिर्तामोड, पुस ६ । मौसम चिसो भएसँगै यतिबेला मानिसहरु पिकनिकमा रमाउन थालेका छन् । त्यसका लागि पहिलो गन्तव्यका रुपमा इलाम र झापाको संगममा रहेको ह्याप्पी ड्रिम्स चेप्टी पर्ने गरेको छ । पुस महिना सुरु हुनभन्दा […]
बिर्तामोड, मंसिर २१ । व्यावहारिक रुपमै व्यापारिक ज्ञान दिने उद्देश्यले धुलाबारीको इस्ट होराइजन माविले विद्यार्थीलाई फूल उत्पादन गरेर बेच्न तालिम दिएपछि उनीहरु बजारसम्म आएका छन् । पढाइका साथै अतिरिक्त सीप र व्यापारमा दक्ष बनाउन विद्यालयले […]
बिर्तामोड, मंसिर १९ । बिर्तामोडको विराट-अर्जुन उपभोक्ता सहकारी संस्थाले सञ्चारकर्मी सन्तोष न्यौपानेलाई सम्मान तथा पुरस्कृत गरेको छ । संस्थाको १३ औँ वार्षिक साधारणसभाको अवसर पारेर आज एभिन्युजकर्मी न्यौपानेलाई सम्मान तथा पुरस्कृत गरेको हो । त्यस्तै, […]
बिर्तामोड, मंसिर १६ । सदस्य संख्या र पुँजीका हिसाबले नेपालकै सबैभन्दा ठुलो सहकारी संस्था सहारा नेपाल साकोसले अघिल्लो आर्थिक वर्षका ४९ करोड रुपैयाँ नाफा गरेको छ । संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीका अनुसार आर्थिक वर्ष […]
बिर्तामोड, मंसिर १० । झापाको काँकरभिट्टामा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) को चुक्ता शेयरपुँजी १ अर्ब ३५ करोड ५८ लाख ९५ हजार रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७८-०७९ असार मसान्तसम्ममा संस्थाको […]
बिर्तामोड, मंसिर ९ । नेपालकै सबैभन्दा ठुलो झापा चारपानेको सहकारी संस्था सहारा नेपाल साकोसको लगानी योग्य रकम (तरलता) रकम बृद्धि भएको छ । संस्थाले प्रकाशित गरेको कात्तिक मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थासँग तरलता १८ […]
बिर्तामोड, कात्तिक २७ । बैंकहरुले मनोमानी ढंगले बृद्धि गरेको ब्याजदरविरुद्ध प्रदेश नम्बर १ का उद्योगी–व्यवसायीले आज विराटनगरस्थित नेपाल राष्ट्र बैंक र मुख्यमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ को […]
बिर्तामोड, कात्तिक २३ । लगानी रकममा बैंकहरुले मनोमानी ढंगले बृद्धि गरेको ब्याजदरविरुद्ध झापाका उद्योगी–व्यवसायीले आज मौन जुलुस निकालेका छन् । उनीहरु नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ को आह्वानअनुसार आन्दोलित भएका छन् । झापाका […]
बिर्तामोड, कात्तिक २२ । बैंकहरुले मनोमानी ढंगले लगानी रकममा बृद्धि गरेको ब्याजदरविरुद्ध झापाका उद्योगी–व्यवसायी आन्दोलित भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ को आह्वानअनुसार झापाका उद्योगी–व्यवसायीले झापा जिल्ला प्रशासन कार्यालयमा आज ज्ञापनपत्र […]
बिर्तामोड, कात्तिक १६ । उल्लासमय चाडपर्वले बिदा लिएर हिउँदलाई मौसमले डाकिसकेको छ । यो घुमन्तेहरुका लागि उपयुक्त समय हो ।पछिल्लो गन्तव्यका रुपमा इलाम र झापाको संगममा रहेको माई नगरपालिकामा भव्य पार्क ह्याप्पी ड्रिम्स चेप्टी रहँदै […]