बिर्तामोड, बैशाख २० । सोमबार बिहान ३ बजेदेखि झापा मेचीनगर १५ ज्यामिरगढीस्थित पराजुली बायोमास ब्रिकेट फ्याक्ट्रीमा सुरु भएको आगलागी अझै नियन्त्रणमा आइसकेको छैन । आगो निभाउन मेचीनगर, बिर्तामोड, भद्रपुर, कमल, दमक गरी झापाका पाँच तथा […]
बिर्तामोड, बैशाख १६ । बुधबारे जेसिजको सचिवालय भवनको एक कार्यक्रमको आयोजना गरी आज शिलान्यास गरिएको छ । सन् २०१२ मा स्थापना भएको बुधबारे जेसिजले आफ्नै जग्गामा एक कार्यक्रमको आयोजना गरी सचिवालय भवन शिलान्यास गरेको हो […]
झापा, बैशाख १२ । झापा बिर्तामोड–४ को कर्णाली बचत तथा ऋण सहकारी संस्थाले कोरोना महामारीका कारण स्वास्थ्य तथा शिक्षामा विशेष ध्यान दिने भएको छ । कोरोना महामारी बढ्दै गइरहेकाले संस्थाले सदस्यहरुका लागि स्वास्थ्य र शिक्षामा […]
बिर्तामोड, चैत १३ । सिभिल बैंकले नगदरहित अभियानलाई निरन्तरता दिँदै झापा बिर्तामोडका टेम्पु चालकलाई क्युआर कोड वितरण गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच बैंकले बिर्तामोड आसपासमा टेम्पु चलाउने ५१ जना चालकलाई क्युआर कोड प्रदान […]
बिर्तामोड, चैत १० । नेपाल व्यापार कर्मचारी संघ (युनिकम नेपाल) को बिर्तामोड नगर समितिअन्तर्गत प्रसाईं सुपर मार्केटमा समिति गठन भएको छ । सो मार्केटमा श्रम गर्दै आएका व्यापार कर्मचारीहरुको एक भेलाले अम्बिका भट्टराईको अध्यक्षतामा १६ […]
बिर्तामोड, चैत १० । नेपाल व्यापार कर्मचारी संघ (युनिकम नेपाल) ले बिर्तामोड उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुसँग परिचय गर्दै स्वागत–सम्मान गरेको छ । व्यवसायी र श्रमिकबीच प्रगाढ सम्बन्ध स्थापनामा भूमिका खेल्दै आएको युनिकमले […]
बिर्तामोड, चैत ६ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय उत्पादन र बजारीकरणमा विशेष सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । शुक्रबार बिर्तामोड उद्योग वाणिज्य संघको पद हस्तान्तरण तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै […]
बिर्तामोड, चैत ६ । बिर्तामोड उद्योग वाणिज्य संघको पद हस्तान्तरण आज भव्य कार्यक्रमका बीच हुँदैछ । फागुन १६ गते सम्पन्न निर्वाचनबाट निर्वाचित पदाधिकारी तथा कार्यकारिणी सदस्यले आज पदभार ग्रहण गर्ने छन् । नेपाल उद्योग वाणिज्य […]
बिर्तामोड, चैत ३ । झापास्थित प्रस्तावित बिएन्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले राष्ट्रिय चिकित्सा शिक्षा ऐनमा भएको व्यवस्थाअनुसार नै आफूहरुले सम्वन्धन प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन् । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले […]
इलाम, फागुन २६ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यसहित क्युआरमार्फत भुक्तानी सुरु गरेको छ । सूर्योदय नगरपालिकाअन्तर्गत अन्तु डाँडा सामुदायिक होमस्टेहरुमा नगदरहित भुक्तानी सेवाको शुभारम्भ सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले […]