Category: 'अर्थ/वाणिज्य'
कोदोबालीको विषयमा अन्तर्राष्ट्रिय बहस हुँदै
बिर्तामोड, चैत १६ । झापाको अर्जुनधारा नगरपालिकाले कोदो खेतीका लागि योजना बनाइरहेको बेला नेपालमा कोदो बालीको विषयमा अन्तर्राष्ट्रिय बहस हुने भएको छ । पहिलोपटक हुन लागेको अन्तर्राष्ट्रिय बहसमा भारतका प्रख्यात कृषि वैज्ञानिक तथा होमियोप्याथिक चिकित्सक […]
अनलाइन फार्मेसी सञ्चालन नगर्न औषधि व्यवस्था विभागको निर्देशन
बिर्तामोड, चैत १५ । औषधि व्यवस्था विभागले अनलाइन फार्मेसी सञ्चालन नगर्न निर्देशन दिएको छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले अनलाइन फार्मेसीबाट औषधिको झुटा तथा भ्रामक प्रचार गरी बिक्री वितरण गर्ने गरिएको पाइएकाले अनलाइन फार्मेसी बन्द […]
कोइला व्यवसायी संघ झापाको अध्यक्षमा बस्नेत
बिर्तामोड, चैत १४ । कोइला व्यवसायी संघ झापाको अध्यक्षको अध्यक्षमा बिर्तामोडका व्यवसायी विनोद बस्नेत चयन भएका छन् । झापाका कोइला व्यवसायीहरुको आज बिर्तामोडमा भएको भेलाले बस्नेतको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको हो । बस्नेत […]
सात महिनायता सहारा नेपालको बाह्य ऋण शून्य, नेपालकै ‘टप वान’ सहकारी
बिर्तामोड, चैत १४ । नेपालका ३१ हजार ३६३ सहकारीमध्ये झापाको सहारा नेपाल साकोस लगातार नेपालको सबैभन्दा ठुलो सहकारी संस्थामा पर्न सफल भएको छ । कारोबार र सदस्य सञ्जाल दुवै हिसाबले सहारा नेपाल नेपालकै ठुलो संस्थाको […]
झापामा मिटरब्याजीहरुमाथि कारबाही सुरु
बिर्तामोड, चैत ९ । छोटो समयका लागि रकम दिएर बढी ब्याज (मिटरब्याज) लिनेहरुमाथि झापामा कानुनी कारबाही सुरु गरिएको छ । झापामा मिटरब्याजसम्बन्धी ८२ वटा निवेदन र जाहेरी दर्ता भएकोमा हालसम्म ३० वटा निवेदनउपर सहमति भएको […]
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक बिर्तामोडद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता
बिर्तामोड, चैत ७। नेपाल इन्भेस्टमेन्ट मेगा बैंक बिर्तामोड शाखाले बिर्तामोड–१ मा रहेको इस्टर्न इम्पायर कलेज अफ होटल म्यानेजमेन्टका विद्यार्थीहरुलाई नेपाल राष्ट्र बैंकको ग्लोबल मनी विकको अवसर पारेर वित्तीय साक्षरता प्रदान गरेको छ । बैंकिङ सेवा […]
अन्तर्राष्ट्रिय झापाली समाजको तेस्रो क्षेत्रीय सम्मेलन माल्टामा हुने
बिर्तामोड, चैत ६ । विश्वभरि छरिएर रहेका झापालीहरुको साझा संस्था अन्तर्राष्ट्रिय झापाली समाजको तेस्रो क्षेत्रीय सम्मेलन माल्टामा हुने भएको छ । संस्थाले आज तेस्रो क्षेत्रीय सम्मेलनबारे विज्ञप्ति निकालेर जानकारी दिएको हो । संस्थाका अध्यक्ष मुकुन्द […]
बीमितले अब निजीमा उपचार गराउँदा २० प्रतिशत रकम तिर्नुपर्ने
बिर्तामोड, चैत ४ । स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालमा उपचार गर्ने बिरामीले २० प्रतिशत रकम आफैँले तिर्नुपर्ने जनाएको छ । बोर्डले स्वास्थ्य बीमा कार्यक्रम सहभुक्तानी लागु गर्ने कार्यविधि २०८० संशोधन गरेर अबदेखि बोर्डमा आबद्ध बीमितले […]
कृषि बजार बिर्तामोडको अध्यक्षमा निरज ओली
बिर्तामोड, चैत ३ । कृषि बजार व्यवस्थापन समिति बिर्तामोडको अध्यक्षमा निरज ओली निर्वाचित भएका छन् । खगेन्द्र महतोलाई एक मतले पराजित गर्दै ओली अध्यक्षमा निर्वाचित भएका हुन् । ओलीले ३ मत ल्याउँदा महतोले २ मत […]



