Category: 'विचार'
गर्मीमा पसिनाको दुर्गन्ध हटाउने उपाय
बिर्तामोड, फागुन ९ । गर्मीमा शरीरको तापक्रम बढ्नुका कारण एकदमै पसिना आउँछ । पसिनासँगै शरीरबाट हानिकारक ब्याक्टेरियाहरु निस्कन्छन् । जसले गर्दा पसिना एकदमै दुर्गन्धित हुन्छ । जसले गर्दा पूरै शरीरबाट गन्ध निस्कन्छ । शरीरको गन्धले […]
नकारात्मक सोचबाट टाढा रहन के गर्ने ?
बिर्तामोड, फागुन ९ । नकारात्मक विचारले हाम्रो ऊर्जा समाप्त गर्दै हामीलाई अँध्यारोतर्फ लैजान्छ । प्रायः रित्तो महसुस गरिरहेका बेला हाम्रो दिमागमा यस्ता विचारहरू खेल्ने गर्दछन् । किनकि, हामी रित्तो हुँदा धेरै कुराहरू सोचिरहेका हुन्छौँ । […]
घण्टौँसम्म पिसाब रोक्दा शरीरमा पार्छ यस्तो असर
बिर्तामोड, फागुन ७ । के तपाईं पिसाब लाग्दा पनि बेवास्ता गर्नुहुन्छ ? यदि तपाईं बारम्बार यसो गर्नुहुन्छ भने सावधान हुनु आवश्यक छ । पिसाब रोकिराख्दा त्यो मूत्राशय (ब्ल्याडर)भित्र जम्मा हुँदै जान्छ । मूत्राशय असहज रूपमा […]
रुघाखोकी निको पार्ने ७ घरेलु उपाय
बिर्तामोड, फागुन ७ । गर्मीयाम सुरु भएसँगै रुघाखोकीका बिरामी बढ्न थाल्छन् । सामान्यतया रुघाखोकी एलर्जी र भाइरल प्रकारका हुन्छन् । रुघाखोकी जसलाई लागिरहन्छ त्यो एलर्जीका कारण नै हुन्छ । धुलोधुवाँ, चिसो, वनस्पति र जनावरको एलर्जीले […]
फ्याटी लिभर कति खतरनाक, के छ उपचार ?
बिर्तामोड, फागुन ७ । जब कलेजोको कोषिकामा अत्यधिक बोसो (फ्याट) जम्मा हुन्छ, त्यस अवस्थालाई फ्याटी लिभर भनिन्छ । कलेजोमा सामान्य रूपमा केही मात्रामा बोसो हुन्छ, तर यदि कलेजोको कुल तौलको १० प्रतिशतभन्दा बढी बोसो जम्मा भएमा […]
जान्नुहोस् दैनिक कति मात्रामा नुन सेवन गर्ने
बिर्तामोड, फागुन ७ । शरीर सञ्चालनका लागि सोडियम एक अनिवार्य तत्त्व हो, तर यसको मुख्य स्रोत मानिने नुनको अनियन्त्रित प्रयोगले फाइदाभन्दा बढी नोक्सान पुऱ्याइरहेको छ। आयुर्वेद र आधुनिक विज्ञान दुवैले नुनलाई आवश्यक तर खतरनाक वस्तुका रूपमा […]
खुट्टा किन बाउँडिन्छ ?
बिर्तामोड, माघ ११ । सामान्यतया दैनिक क्रियाकलापमा आलस्यपन वा शरीर निष्क्रिय रहँदा खुट्टा बाउँडिने समस्या हुन्छ । खुट्टाको तिघ्रानेर वा पिँडुलाको मासु पल्टिनुलाई सामान्य बोलीचालीको भाषामा बाउँडिनु वा फर्किनु भनिन्छ । खुट्टा बाउँडिदा कडा दुखाइ […]
जाडोमा हरियो मटर खानुका ८ फाइदा
बिर्तामोड, पुस २८ । हरियो मटर जाडो मौसमको पोषणले भरिपूर्ण तरकारी हो। यो स्वादमा गुलियो र मिठो मात्र होइन, स्वास्थ्यका लागि पनि निकै लाभदायक छ। हरियो मटरमा भिटामिन, मिनरल्स, फाइबर र प्रोटिन प्रशस्त मात्रामा पाइन्छ, […]
‘भिटामिन डि’ को कमीका ५ लक्षण
बिर्तामोड, मंसिर २१ । हाम्रो छालालाई यत्तिकै स्वास्थ्यको ऐना भनिएको होइन । शरीरमा कुनै पनि समस्या सुरु हुनासाथ त्यसका संकेतहरू छालामा देखिन थाल्छन् । त्यसैले, यदि शरीरमा भिटामिन–डिको कमी भयो भने, हाम्रो छालामा केही परिवर्तनहरू […]


