डा सुमनप्रसाद अधिकारी हाम्रो समाजमा मानसिक रोग र यसको उपचारबारे धेरै भ्रमहरू छन्। वैज्ञानिक आधार नभएकाले यस्तो रोगनै हुन्न भन्ने जमात पनि ठुलै छ। तर सिग्मंड फ्रेडको सिद्धान्तसँगै मनको अस्तित्वलाई विज्ञानले स्वीकारेको धेरै भयो। यसैमा […]
कल्पना गरौं, आजदेखि विश्वभरका महिलाहरुको महिनावारी बन्द भयो, र अब कहिल्यै कुनै पनि महिलाको महिनावारी हुँदैन । अबको केही दशकपछिको अवस्था के होला ? पक्कै, मानिस जन्मिने प्रक्रिया नै बन्द हुनेछ । केही दशकपछि मानव […]
-सुरेश भट्टराई एउटा डरलाग्दो हल्लाले विश्वमा थप आतंक सिर्जना गरिरहेकाे छ। त्याे हाे- बुधबार (अप्रिल २९) १९९८ ओआर-२ नामक क्षुद्रग्रह पृथ्वीको नजिकै आउँदै छ! यसबारे वास्तविक तथ्य सम्बन्धित संघ/सस्थाले जानकारी गराइरहेका भए पनि त्रसित बनाउने प्रकृतिका […]
३१ डिसेम्बर, २०१९ — समय दिउँसो १ः३८ बजे। एक चिनियाँ वेबसाइटमा खबर आयो– औद्योगिक नगर वुहानको मासु बजार वरिपरिका क्षेत्रमा एउटा नौलो रोग फेला पर्यो। सामान्य रुघाखोकीबाट सुरू भएर निमोनियाको लक्षण देखाउने त्यो रोग अहिलेसम्म […]
झापा, चैत १५ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण विश्वभर महामारीको रूपमा फैलिएको छ । छ लाखभन्दा बढी संक्रमण र करिब २८ हजारजनाको मृत्युसँगै कोभिड १९ ले यो शताब्दीकै सबभन्दा ठुलो महामारीको रूप लिइसकेको […]
बिर्तामोड । केपी शर्मा ओली दोस्रोपटक प्रधानमन्त्री भएको फागुन ३ गते दुई वर्ष पूरा भएको छ । साढे चार दशकअघि फागुन २१ गते झापा आन्दोलनका पाँचजना योद्धालाई तत्कालीन सरकारले गोली हानी हत्या गरेको थियो । […]
-हेमन्त काफ्ले सिड्नी । अस्ट्रेलियन सरकारी आँकडाअनुरुप करिब पचास हजारको संख्यामा नेपाली विद्यार्थी अस्ट्रेलियामा उच्च शिक्षा अध्ययनमा छन् । बाहिरी विद्यार्थीको संख्यात्मक हिसाबमा नेपाली विद्यार्थीले यहाँ तेस्रो ठूलो हिस्सा ओगटेको छ । नेपाली विद्यार्थीले पछिल्लो […]
–हिमाल खरेल पूर्वी पहाडका बारीमा पैँयू फुल्न थालेपछि किरात लिम्बूहरु उँधो झर्ने चलन थियो । मङ्सिरे पूर्णिमाको यही समयलाई उनीहरु उधौली अर्थात् चासोक तङनामका रुपमा मान्दै आएको सांस्कृतिक परम्परा छ । लिम्बू जातिको यो महान् […]
२६१ बिघा भूमि अतिक्रमित झापा । सीमावर्ती जिल्ला झापामा १७३ वटा सीमास्तम्भ हराएका छन् । यसरी हराएका सीमास्तम्भको सङ्ख्या एक दशकअघि १९ मात्र थियो । डेढ महिनाअघि विराटनगरमा बसेको नेपाल–भारत संयुक्त सर्भे टिमको बैठकमा प्रस्तुत […]