Category: 'शिक्षा'
नवनीत (बोस्टन) स्कुलः पढाइ, खेलकुद र होस्टलको उत्कृष्ट संगम
बिर्तामोड, चैत ९ । भूगोलले अर्जुनधारा नगरपालिकाभित्र रहे पनि बिर्तामोडको सिमाना महानन्दचोकमा रहेको नवनीत एकेडेमी (बोस्टन मन्टेश्वरी) झापाको उदाउँदो संस्थागत विद्यालय हो । पढाइसँगै क्रिकेटमा अग्रगामी छलाङ मार्दै आएको यो विद्यालय कक्षा ९ सम्म सञ्चालनमा […]
ग्रिनफिल्ड वर्ल्ड स्कुलमा पूर्वप्राथमिक तहको दीक्षान्त समारोह
बिर्तामोड, चैत ९ । झापाको बिर्तामोड–१ मा रहेको ग्रिनफिल्ड वर्ल्ड स्कुलमा पूर्वप्राथमिक तह तथा प्राथमिक तह कक्षा एक र दुईको वार्षिकोत्सव एवम् पूर्वप्राथमिक तहको दीक्षान्त समारोह सम्पन्न भएको छ । विद्यालयकी सहायक प्रधानाध्यापक रोजिना कार्कीको […]
आयुर्वेद चिकित्सकको लाइसेन्स परीक्षा चैत ३० मा हुने
बिर्तामोड,चैत ५ । आयुर्वेद चिकित्सा परिषद् नेपालले आयुर्वेद चिकित्सा स्नातक उत्तीर्ण विद्यार्थीहरूका लागि लाइसेन्स परीक्षाको मिति सार्वजनिक गरेको छ। परिषद्को निर्णयअनुसार आगामी चैत ३० गते सोमबार परीक्षा सञ्चालन हुनेछ। परीक्षाका लागि परिषद्ले आजैका मितिदेखि अनलाइन […]
डेस्टिनी करियर एजुकेशनको शाखा बिर्तामोडमा
बिर्तामोड, चैत ५ । काठमाडौँको सामाखुसीमा मुख्य कार्यालय रहेको डेस्टिनी करियर एजुकेशन प्रालीले झापाको बिर्तामोडमा आफ्नो पहिलो शाखा विस्तार गरेको छ। झापाबाट जापान अध्ययन र रोजगारीका लागि जानेहरूको चाप बढेसँगै विद्यार्थीको सहजताका लागि शाखा सञ्चालनमा […]
‘पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मान’ साहित्यकार दान खालिङलाई
बिर्तामोड, फागुन २८ । यो वर्षको पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मान भारत दार्जिलिङका प्रसिद्ध साहित्यकार तथा शिक्षासेवी दान खालिङलाई प्रदान गरिने भएको छ । जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठान झापाले एक लाख एक हजार रुपैयाँ पुरस्कार […]
कनकाईको सरस्वती माविमा ओलीद्वारा एसइइ विद्यार्थीलाई निःशुल्क खाना
बिर्तामोड, फागुन १७ । झापाको कनकाई-२ जामुनबारीमा रहेको सरस्वती माध्यमिक विद्यालयमा विद्यार्थीलाई निःशुल्क खाना तथा खाजा खुवाउने कार्य एक साता पुगेको छ । स्थानीय समाजसेवी दिपक ओलीले आफ्नो सेवामुलक कार्यलाई निरन्तरता दिँदै सो सामुदायिक विद्यालयका […]
कनकाईका ओलीद्वारा एसइइका विद्यार्थीलाई निःशुल्क खानाको व्यवस्था
बिर्तामोड, फागुन १२ । झापा कनकाईका समाजसेवी दिपक ओलीले आफ्नो सेवामुलक कार्यलाई निरन्तरता दिँदै एक सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क खानाको व्यवस्था गरिदिएका छन् । कनकाई-२ जामुनबारीमा रहेको सरस्वती माध्यमिक विद्यालयका माध्यमिक शिक्षा परीक्षा (एसइइ) को […]
ग्रिन फिल्ड वर्ल्ड स्कुलको वार्षिकोत्सवमा विद्यार्थीको सांस्कृतिक प्रस्तुति
बिर्तामोड, फागुन १० । प्रविधिमा आधारित शिक्षा प्रदान गर्ने उद्देश्यले नौ वर्षअघि स्थापना गरिएको ग्रिन फिल्ड वर्ल्ड स्कुलले आफ्नो वार्षिकोत्सव सांस्कृतिक प्रस्तुतिसहित सम्पन्न गरेको छ । बिर्तामोड–१ स्थित विद्यालय परिसरमा भएको सांस्कृतिक कार्यक्रममा कक्षा ३ […]
कञ्चन अंग्रेजी विद्यालयका उत्कृष्ट शिक्षकलाई सम्मान
बिर्तामोड, फागुन ९ । झापाको बिर्तामोड ७ मा रहेको कञ्चन अंग्रेजी विद्यालयको खेलकुद सप्ताह समापनको अवसरमा दुईजना शिक्षकलाई सम्मान गरेको छ । उत्कृष्ट कार्य गरेको भन्दै प्राइमरी तहकी नेहा राजवंशी र प्रि–प्राइमरी तहकी भद्रशिला राईलाई […]


