Category: 'शिक्षा'
यस वर्षको एसइइ परीक्षा चैत १९ गतेदेखि
बिर्तामोड, माघ ८ । यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज चैत १९ गतेदेखि एसइई सञ्चालन गर्ने जानकारी गराएको हो। बोर्डले चैत पहिलो साताबाट एसइई सञ्चालन गर्ने […]
मेचीनगरमा एउटै टोलका पाँचजना ‘पिएचडी होल्डर’
बिर्तामोड, माघ ३ । झापा मेचीनगर नगरपालिका वडा नम्बर ९ पछिल्लो समय शैक्षिक दृष्टिले उदाहरणीय बन्दै गएको छ । एउटै वडाबाट, अझ एउटै टोल र एउटै विद्यालयमा अध्ययन गरेका पाँचजना व्यक्तिले पिएचडी (डाक्टर अफ फिलोसोफी) […]
वीर अमरसिंहको अध्यक्षमा खड्का
बिर्तामोड, पुस ३० । झापाको बिर्तामोडमा रहेको वीर अमरसिंह माविको व्यवस्थापन समिति अध्यक्षमा बिर्तामोडका व्यवसायी जीवनकुमार खड्का चयन भएका छन् । विद्यालय व्यवस्थापन समितिका सदस्यहरुले खड्कालाई आगामी कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन गरेका हुन् । […]
झापाको राष्ट्रपति रनिङ शिल्ड फागुन पहिलो साता गौरादहमा
बिर्तामोड, पुस २९ । झापा जिल्लास्तरीय १६ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता फागुन पहिलो साता हुने भएको छ । झापा जिल्ला खेलकुद विकास समितिले प्रतियोगिता आयोजना गर्नेछ । प्रतियोगिता यही फागुन ४, ५ र […]
महेन्द्ररत्न माविको वार्षिकोत्सवमा उत्कृष्ट विद्यार्थी, शिक्षक र दातालाई सम्मान
बिर्तामोड, पुस २७ । झापा बिर्तामोडको महेन्द्ररत्न माध्यमिक विद्यालयले उत्कृष्ट विद्यार्थी, उत्कृष्ट शिक्षक र दातालाई सम्मान गर्दै ६८ औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस मनाएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उद्घाटन गरेको कार्यक्रममा विभिन्न अक्षय […]
ग्रिनफिल्डको नृत्य झापा दोस्रो
बिर्तामोड, पुस २७ । झापा जिल्लास्तरीय गायन तथा लोक नृत्य प्रतियोगितामा भद्रपुरको ग्रिनफिल्ड इङलिस स्कुल सांस्कृतिक नृत्यतर्फ झापा जिल्ला दोस्रो भएको छ । भद्रपुर नगरपालिकाको समग्र संस्थागत विद्यालयहरुको प्रतिनिधित्व गर्दै सहभागी भद्रपुर २ को सो […]
विराट–अर्जुन सहकारीमा मिनी लाइब्रेरी
बिर्तामोड, पुस २४ । बिर्तामोडस्थित विराट–अर्जुन उपभोक्ता सहकारी संस्थाले ‘पठन संस्कृति वर्ष २०२६’ अभियानलाई सफल बनाउने उद्देश्यसहित संस्थाको कार्यालयमा मिनी लाइब्रेरी स्थापना गरेको छ । संस्थाका कर्मचारी तथा शेयर सदस्यहरुका लागि मिनी लाइब्रेरी प्रभावकारी हुने […]
देवी माध्यमिक विद्यालयको ६३ औँ वार्षिकोत्सव : शिक्षाको उज्यालो यात्रामा अर्को ऐतिहासिक पाइला
बिर्तामोड पुस १९ । झापा बिर्तामोडको देवी माध्यमिक विद्यालयले ६३ औँ वार्षिकोत्सव समारोह भव्य रूपमा सम्पन्न गरेको छ । शिक्षाको उज्यालो यात्रा निरन्तर अघि बढाउँदै आएको विद्यालयले तीन दशकभन्दा बढी समयको संघर्ष, समर्पण र उपलब्धिलाई […]
विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा वडा अध्यक्ष हुन नपाउने !
बिर्तामोड पुस १६ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा जननिर्वाचित वडा अध्यक्ष हुन नपाउनेगरी शिक्षा नियमावली संशोधन गर्ने तयारी गरेको छ । शिक्षामन्त्री महावीर पुनले नियमावली संशोधनको तयारी भइरहेको बताए । […]


