Category: 'शिक्षा'

एसइइ ग्रेडेड विद्यार्थीलाई इस्ट होराइजनको बधाइ तथा सम्मान
मेचीनगर, असार १७ । अतिरिक्त क्रियाकलापसँगसँगै पढाइकमा अब्बल रहेको धुलाबारीस्थित इस्ट होराइजन माविले २०८१ को एसइइमा ग्रेडेड विद्यार्थीहरुलाई औपचारिक रुपमा बधाई तथा सम्मान गरेको छ । विद्यालयको सभाहलमा आयोजित एक कार्यक्रमका बीच कक्षा ११ का […]
एसइइमा ग्यालेक्सी स्कुल भद्रपुरकै उत्कृष्ट, प्रज्ञाबाट एकजनाको ४ जिपिए
भद्रपुर, असार १६ । २०८१ को माध्यमिक शिक्षा परीक्षाको नतिजाअन्तर्गत भद्रपुर नगरपालिकामा ग्यालेक्सी इङलिस स्कुलले सबैभन्दा उत्कृष्ट रिजल्ट ल्याएको छ । भद्रपुर नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका अनुसार भद्रपुर ९ मा रहेको ग्यालेक्सीबाट सहभागीमध्ये […]
झापामा ३१ एसइइ परीक्षार्थीको ४ जिपिए
बिर्तामोड, असार १६ । २०८१ को माध्यमिक शिक्षा परीक्षामा झापाका ३१ जना विद्यार्थीहरुले ४ औसत ग्रेड अंक अर्थात जिपिए ल्याएका छन् । अघिल्लो वर्ष झापामा एकजनाले मात्र ४ जिपिए ल्याएकी थिइन् । यो वर्ष सामुदायिकतर्फ […]
आदर्श कलेजको आकर्षणः होटल म्यानेजमेन्टमा किताबदेखि किचनसम्म
बिर्तामोड, असार १६ । २०७४ सालमा निदि सेकेन्डरी स्कुलले जब बिर्तामोडमा होटल म्यानेजमेन्टको ब्लक सुरु गर्यो, त्यतिबेला विद्यार्थीको संख्या चानचुन ८० थियो । तर आज, आदर्श स्कुल अफ म्यानेजमेन्टको नाममा पहिचान बनाएको यही संस्था विद्यार्थी […]
महेन्द्ररत्न मावि नयाँ नमुना भवनमा, एसइइ उत्तीर्णलाई बधाई
बिर्तामोड, असार १६ । बिर्तामोडको महेन्द्ररत्न माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा एसइइमा उत्तीर्ण अर्थात् ग्रेडेड विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिएको छ । बिर्तामोड ५ मा रहेको विद्यालयको नमुना भवनमा भएको उक्त कार्यक्रममा माध्यमिक शिक्षा परीक्षा […]
मेरो डान्स युनिभर्समा नृत्य प्रस्तुत गर्दै भद्रपुरको ग्रिन फिल्ड स्कुल
बिर्तामोड, असार १५ । झापा भद्रपुरको ग्रिन फिल्ड इङलिस स्कुल मेरो डान्स युनिभर्स सिजन २ मा सामुहिक सांस्कृतिक नृत्य छायांकलका लागि काठमाडौँ प्रस्थान गरेको छ । आज विद्यालयले एक कार्यक्रमका बीच नृत्यमा सहभागी विद्यार्थीलाई विदाइ […]
गोमेन्द्र बहुमुखी महाविद्यालयद्वारा विद्यार्थीलाई दीक्षान्तसहित विदाई
बिर्तामोड, असार १५ । झापा बिर्तामोडको गोमेन्द्र बहुमुखी महाविद्यालयले दीक्षान्तसहित विद्यार्थीलाई विदाई गरेको छ । महाविद्यालयले शनिबार बिर्तामोडमा एक कार्यक्रमका बीच बिबिए र बिसिए आइटीका विद्यार्थीलाई दीक्षान्तसहित विदाई गरेको हो । विद्यालयले बिबिएका ३५ जना […]
गोमेन्द्र बिर्ता मोडेलले सार्वजनिक गर्यो शुल्क विवरण
बिर्तामोड, असार १५ । झापाको बिर्तामोडस्थित अग्रणी शैक्षिक संस्था गोमेन्द्र बिर्ता मोडेल स्कुलले कक्षा ११ र १२ का लागि नयाँ र आकर्षक शुल्क संरचना सार्वजनिक गर्दै गुणस्तरीय शिक्षालाई सबैको पहुँचमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ […]
बिर्तामोडमा मिसन युएसएका दुई शाखा सञ्चालनमा
बिर्तामोड, असार १५ । शैक्षिक हबका रुपमा विकास हुँदै गरेको पूर्वको प्रमुख सहर झापाको बिर्तामोडमा मिसन युएसए एजुकेसन कन्सल्टेन्सीको दुईवटा शाखा सञ्चालनमा आएको छ । विशेषगरी उच्च शिक्षा अध्ययनका लागि अमेरिका जाने विद्यार्थीलाई काउन्सिलिङ गर्दै […]