Category: 'शिक्षा'

दमक नगरपालिकामा सरस्वती माविद्वारा अनिश्चितकालीन तालाबन्दी
दमक, बैशाख २३ । झापाको दमक नगरपालिकाको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । तालाबन्दी दमक–९ को सरस्वती माविले गरेको हो । आफ्नो विद्यालयको नाममा दमक-८ मा रहेको जग्गामा निजी विद्यालय सञ्चालन हुँदा पनि नगरपालिकाले नहटाएको […]
गुरुकुलमा विद्यार्थीको शंकास्पद मृत्युः परिवारद्वारा छानबिनको माग, प्रहरीले लिएन जाहेरी
बिर्तामोड, बैशाख २२ । झापाको शिवसताक्षी-१० माईधारमा रहेको अनन्त आदर्श संस्कृत वेद विद्यालयमा पढ्ने एकजना विद्यार्थी मृत भेटिएको विषयमा परिवारले छानबिनको माग गरेको छ । कक्षा ५ मा पढ्ने कनकाई-७ का १२ वर्षीय उत्सव गौतम […]
न्युटन्सकी शिक्षिका शिवाकोटीले अवकाश हुँदा पाइन् २० लाख रकम
बिर्तामोड, बैशाख १९ । अरु संस्थागत विद्यालयका शिक्षकहरु अन्तिम अवकाशका बेला खाली हात विदा हुन्छन् । तर, बिर्तामोडको न्युटन्स एजुकेसन एकेडेमीकी मिनु शिवाकोटीले अवकाशका बेला २० लाख रुपैयाँभन्दा बढी रकम पाइन् । २१ वर्ष सेवा […]
हप्तामा २० घण्टा काम गरेर कमाउँदै पढ्न पाउने व्यवस्था गरिने
बिर्तामोड, बैशाख १९ । सरकारले क्याम्पस पढ्ने विद्यार्थीलाई हप्तामा २० घण्टा काम गर्ने सुविधा दिएर कमाउँदै पढ्दै गर्ने वातावरण मिलाउने भएको छ । शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गरेको सरकारको नीति […]
इस्ट होराइजनका १०४ जना विद्यार्थी दीक्षित
मेचीनगर, बैशाख १५ । पूर्वकै अब्बल शैक्षिक थलो मेचीनगरको इस्ट होराइजन अंग्रेजी माविमा भव्य दीक्षान्त समारोह आयोजना गरिएको छ । विद्यालयको सभाहलमा सोमबार आयोजित अभिभावकहरुको भव्य उपस्थितिमा साना कक्षाका विद्यार्थीलाई दीक्षित गरिएको हो । विद्यार्थीलाई […]
पढाइसँगै अतिरिक्त क्रियाकलपमा अब्बल भद्रपुरको ग्यालेक्सी स्कुल
बिर्तामोड, बैशाख १४ । २०७४ सालदेखि नयाँ व्यवस्थापनले सञ्चालन गर्दै आएको ग्यालेक्सी इङलिस स्कुल भद्रपुर नगरको उत्कृष्ट र सफल विद्यालय हो । पढाइसँगै अतिरिक्त क्रियाकलापमा अब्बल रहँदै आएको ग्यालेक्सीले यही शैक्षिकसत्रदेखि कक्षा ११ को अध्ययन […]
इस्ट होराइजनमा लागुऔषधविरुद्ध विद्यार्थीको फ्यान क्लब
मेचीनगर, बैशाख १४ । पढाइसँगै अतिरिक्त क्रियाकलापमा अग्रणी रहेको धुलाबारीको इस्ट होराइजन अंग्रेजी माविले विद्यार्थीका लागि लागुऔषधविरुद्ध क्लब गठन गरेको छ । विद्यालयमा आयोजित एक सचेतनामुलक कार्यक्रमका बीच विद्यार्थी योगिता शाहीको संयोजकत्वमा फ्यान क्लब गठन […]
आन्दोलनकारी शिक्षक चढेको बस शिवसताक्षीमा दुर्घटना, २३ घाइते
बिर्तामोड, बैशाख १३ । झापाको शिवसताक्षीस्थित निर्माणाधीन एसियन हाइवेमा बस दुर्घटना हुँदा २३ जना घाइते भएको प्रहरीले जनाएको छ । काठमाडौँबाट यात्रु लिएर झापा आउँदै गरेको रात्रिबस शिवसताक्षीस्थित दुधे माईधार सडक खण्डको मिलनचोकमा आज बिहान […]
प्रगतिशील प्राध्यापक संगठनको महासचिवमा बिर्तामोडका खरेल निर्वाचित
बिर्तामोड, बैशाख १० । नेपाल प्रगतिशील प्राध्यापक संगठनको महासचिवमा झापा बिर्तामोडका डक्टर सुमन खरेल निर्वाचित भएका छन् । संगठनको ११ औँ राष्ट्रिय सम्मेलनबाट खरेल निर्वाचित भएका हुन् । यसअघि संगठनको उपमहासचिव रहेका खरेल त्रिभुवन विश्वविद्यालय […]