Category: 'शिक्षा'

अर्जुनधाराको नवनीत एकेडेमी शिक्षासँगै खेलकुदमा अब्बल
बिर्तामोड, माघ २१ । झापाको अर्जुनधारास्थित महानन्दचोकमा स्थापना भएको नवनीत एकेडेमीले शिक्षासँगै खेलकुद क्षेत्रमा पनि उत्कृष्टता प्रदर्शन गर्दै आएको छ । अतिरिक्त क्रियाकलापमा अब्बल रहेको विद्यालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड पाएर पुरस्कृत हुँदै आएको प्रिन्सिपल […]
इस्ट होराइजन अलुम्नाई सोसाइटीको अध्यक्षमा भूमि पौडेल
मेचीनगर, माघ १९ । झापाको धुलाबारीमा रहेको इस्ट होराइजन अंग्रेजी माविका पूर्वविद्यार्थीहरुको संस्था ‘इस्ट होराइजन अलुम्नाई सोसाइटी’ (इहास) को अध्यक्षमा भूमि पौडेल चयन भएका छन् । आज विद्यालयमा भएको पूर्वविद्यार्थीहरुको भेलाले पौडेलको नेतृत्वमा १५ सदस्यीय […]
निदि–आदर्श युनिटी फुटबल लिग जारी
बिर्तामोड, माघ १८ । निदि–आदर्श युनिटी फुटबल लिग कपको दोस्रो दिनको प्रथम खेलमा निदि–१५ ले साइन्सलाई हराएको छ । टिम निदि–१५ र साइन्सबीच भएको प्रतियोगितामा निदि–१५ ले ५–० गोल अन्तरले जितेको हो । निदिका लागि […]
टावर टेम्पल स्कुलको वार्षिकोत्सवमा विद्यार्थीलाई सम्मान
बिर्तामोड, माघ १६ । झापाको बिर्तामोडमा रहेको टावर टेम्पल स्कुलले वार्षिकोत्सवको अवसरमा विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरेको छ । आज विद्यालयमा आयोजित २८ औँ वार्षिकोत्सव कार्यक्रमका बीच विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरिएको हो । नर्सरीदेखि […]
अन्तर्राष्ट्रिय छवि बनाउँदै इस्ट होराइजन स्कुल
बिर्तामोड, माघ १५ । निजी क्षेत्रबाट सञ्चालित झापा मेचीनगरको इस्ट होराइजन माविले अन्तर्राष्ट्रियस्तरमा आफ्नो परिचय स्थापित गर्दै लगेको छ । राष्ट्रियस्तरमा थुप्रै सम्मान पाइसकेको इस्ट होराइजन अब्बल शैक्षिक क्रियाकलापका कारण विदेशमा पनि चर्चामा छ । […]
एनप्याब्सन झापाको खेलकुदमा इस्ट होराइजनको विजयी सुरुवात
बिर्तामोड, माघ १५ । एनप्याब्सन झापाको जिल्लास्तरीय फुटबल प्रतियोगिता झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी खेलमैदानमा सुरु भएको छ । उद्घाटन खेल इस्ट होराइजन मेचीनगर र मर्निङ ग्लोरी कनकाईबीच भएको थियो । सो खेलमा इस्ट होराइजन विजयी […]
आदर्शका विद्यार्थीलाई छात्रवृत्ति
बिर्तामोड, माघ ११ । आदर्श स्कुल अफ मेनेजमेन्ट बिर्तामोडले जेहेन्दार, आदिवासी तथा सीमान्तकृत समुदायका आफ्ना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । शैक्षिकसत्रको सुरुमै घोषणा गरेको छात्रवृत्तिलाई आन्तरिक परीक्षाको नतिजापछि घोषणा गरिएको कलेजका आउटरिच कोर्डिनेटर दिपक […]
बिएन्डसी मेडिकल कलेजका पहिलो ब्याचलाई स्वागत सम्मान
बिर्तामोड, माघ ८ । झापाको बिएन्डसी मेडिकल कलेजले एक कार्यक्रमबीच पहिलो ब्याच (सन् २०२५) का एमबिबिएस विद्यार्थीलाई स्वागत सम्मान गरेको छ । मेचीनगर–१२ को धाइजनमा रहेको साइन्स भवनमा १४ विदेशीसहित ५० जना विद्यार्थीलाई स्वागत सम्मान […]
इस्ट होराइजनलाई मलेसियामा ‘बेस्ट अलराउन्डर स्कुल’ सम्मान
बिर्तामोड, माघ ६ । पढाइसँगै अतिरिक्त क्रियाकलापमा अब्बल रहेको झापा धुलाबारीको इस्ट होराइजन मावि मलेसियामा सम्मानित भएको छ । इस्ट होराइजन मावि “बेस्ट अलराउन्डर स्कुल” विधातर्फ विद्यालय मलेसियामा आयोजित वर्ल्ड स्कुल समिटमा सम्मानित भएको विद्यालयका […]