Category: 'मनोरञ्जन'
ग्रिनफिल्डको नृत्य झापा दोस्रो
बिर्तामोड, पुस २७ । झापा जिल्लास्तरीय गायन तथा लोक नृत्य प्रतियोगितामा भद्रपुरको ग्रिनफिल्ड इङलिस स्कुल सांस्कृतिक नृत्यतर्फ झापा जिल्ला दोस्रो भएको छ । भद्रपुर नगरपालिकाको समग्र संस्थागत विद्यालयहरुको प्रतिनिधित्व गर्दै सहभागी भद्रपुर २ को सो […]
मिडिया कपको संरक्षकमा मेचीनगर पालिका
मेचीनगर, १९ पुस । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको ‘इन्डो–नेपाल मेचीनगर मिडियाकप–२०८२’ का लागि विभिन्न संघसंस्थाहरुले सम्झौता गरेका छन् । मिडिया कपको संरक्षकको रुपमा मेचीनगर नगरपालिका रहेको छ भने नगर खेलकुद विकास समिति मुख्य […]
होराइजन डान्सिङ आइडल सिन्सा र सिंगिङ आइडल प्रतिक
धुलाबारी, पुस १२ । झापा मेचीनगरमा भएको इस्ट होराइजन सिंगिङ आइडल प्रतिक विक र डान्सिङ आइडल सिन्सा तुम्रुक भएका छन् । अडियन्स भोटिङबाट डान्सतर्फ छिन्नालता अधिकारी र सिंगिङतर्फ प्रतिक विक उत्कृष्ट बनेका छन् । फाइनल […]
बिर्तामोडमा आज ब्यान्डसहित गुन्जिँदै प्रमोद खरेल
बिर्तामोड, पुस १२ । नेपाली आधुनिक संगीतका लोकप्रिय तथा व्यस्त गायक प्रमोद खरेल आज झापामा ब्यान्डसहित प्रस्तुति दिँदैछ । बिर्तामोडमा जारी पर्यटन तथा फुड फेस्टिबलमा प्रमोद आउने भएका हुन् । गायक खरेलले आफ्नै आधिकारिक ब्यान्डसहित […]
चाहना समूहले बिर्तामोडमा पूर्ण राई दाजुभाइहरुको प्रस्तुति दिने
बिर्तामोड, कात्तिक ३ । बितामोडका युवाहरुको पुरानो र स्थापित सामाजिक संस्था चाहना समूहले इको म्युजिक फेस्टको आयोजना गर्ने भएको छ । ‘लागुपदार्थलाई होइन भन, संगीतलाई हो भन’ भन्ने मुल नाराका साथ सांगीतिक कार्यक्रम हुने भएको […]
सिक्किममा ‘फरक क्षमता भएका मानिसको प्रतिभा खोजी’ हुने
बिर्तामोड, भदौ १६ । भारतको सिक्किममा हुने फरक क्षमता भएका मानिसहरुको प्रतिभाको खोजीका लागि नेपालीको पनि सहभागिता गराइने भएको छ । आज बिर्तामोडमा पत्रकार सम्मेलन गरेर आयोजक शान्तिधाम फाउन्डेसनले नवौँ संस्करणको कार्यक्रममा नेपाली नागरिकलाई सहभागिता […]
मेरो भ्वाइस र डान्सका राईद्वयको भोटका लागि सिक्किमे कलाकारले बिर्तामोडमा प्रस्तुति दिने
बिर्तामोड, भदौ १ । नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिर्भस’ का दिपराज राई र ‘मेरो डान्स युनिभर्स’ की अमृता राईलाई भोट अपिल गर्न बिर्तामोडमा प्रस्तुति राखिएको छ । दोस्रो सिजनका […]
बिर्तामोडमा स्मयनलाई भ्वाइस अफ किड्समा भोट गर्न अपिल
बिर्तामोड, साउन २० । झापा बिर्तामोडका स्मयन बजगाईंलाई गायन रियालिटी सो ‘द भ्वाइस किड्स सिजन–४’ मा भोट गर्न परिवारले आग्रह गरेको छ । हिमालय टेलिभिजनबाट प्रशारित कार्यक्रमको फाइनल राउन्डमा प्रवेश गरेका बजगाईंलाई विजयी गराउन अपिल […]
बिर्तामोडमा दोस्रो झापा रक स्टार हुने
बिर्तामोड, साउन ८ । झापाको बिर्तामोडमा दोस्रो संस्करणको झापा रक स्टार हुने भएको छ । प्रतियोगिताको पहिलो अडिसन यही साउन १० गते बिर्तामोडमा हुनेछ । आज बिर्तामोडमा पत्रकार सम्मेलन गरेर विद्यालयस्तरको प्रतियोगिताबारे जानकारी दिइएको हो […]



