Category: 'मनोरञ्जन'

गुरुङ समुदायको नयाँ वर्ष आज ‘तमु ल्होसार’
बिर्तामोड, पुस १५ । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाउँदैछन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ […]
हलमै गएर फिल्म हेर्न ‘देव वाणी’ का निर्माताको आग्रह
बिर्तामोड, पुस १२ । क्रिसमस डे को अवसरमा प्रदर्शनमा आएको ‘देव वाणी’ का निर्माता र कलाकारले बिर्तामोडमा पत्रकारसँगै फिल्म हेरेका छन् । फिल्मका निर्माता मिना खड्का र हिराबहादुर लेप्चा तथा कलाकार मौसम खड्काले पत्रकारसँगै बिर्तामोडके […]
मानवको निर्देशनमा रहेको ‘मनको तिर्सना’ सार्वजनिक
बिर्तामोड, मंसिर ९ । रंगकर्मी मानव सुवेदीको निर्देशन रहेको म्युजिक भिडियो ‘मनको तिर्सना’ सार्वजनिक भएको छ । समिर खरेल र बेनिशा पौडेलको युगल गायन रहेको गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्की र सरोज ओलीले अभिनय गरेका छन् । […]
आजदेखि बिर्तामोडमा पर्यटन तथा चलचित्र महोत्सव हुँदै
बिर्तामोड, मंसिर १ । झापाको बिर्तामोडमा आजदेखि बिर्तामोड पर्यटन तथा चलचित्र महोत्सव–२०८१ सुरु हुँदैछ । बिर्तामोडस्थित सिटी सेन्टर उत्तरमा रहेको खाली मैदानमा महोत्सव आयोजना हुने भएको हो । नेपाल तामाङ घेदुङ बिर्तामोड नगर समिति र […]
मंसिरमा बिहेको एउटा मात्र लगन, १६ वटा दिवस
बिर्तामोड, मंसिर १ । आजबाट मंसिर सुरु भएको छ । नेपाली परम्पराअनुसार मंसिरदेखि विवाहको लगन सुरु भएको मानिन्छ । बिहे गर्ने उमेर पुगेका युवा–युवतीका लागि चासोको महिना हो, मंसिर । यस वर्षको मंसिरमा पनि थुप्रै […]
बिरिङ खोलामा छठ पूजाको तयारी पूरा
बिर्तामोड, कात्तिक २० । झापाको सबैभन्दा भव्य र ठुलो बिरिङ खोला किनारमा आयोजना गरिने छठ पूजाको तयारी पूरा भएको छ । आज बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै छठ समाज सेवा समिति बिर्तामोडले पूजाका लागि आवश्यक तयारी […]
धुलाबारीको सातपाखे रिसोर्टमा भोलि सांगीतिक साँझ हुने
मेचीनगर, कात्तिक २० । झापाको मेचीनगर–९ धुलाबारीमा रहेको सातपाखे रिसोर्टमा भोलि बौद्धिक श्रम तथा सांगीतिक काव्य अभियानको पहिलो अध्याय हुने भएको छ । सातपाखे ब्यान्डको आयोजनामा कला, साहित्य र संगीतकर्मीलाई जोड्न कात्तिक २१ गते बुधबार […]
कञ्चन स्कुलमा तिहार तथा छठ सांस्कृतिक कार्यक्रम
बिर्तामोड, कात्तिक १५ । झापाको बिर्तामोड-७ मा रहेको कञ्चन इङ्लिस स्कुलमा तिहार तथा छठ विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कञ्चन बाल क्लबका कार्यवाहक अध्यक्ष उत्सव बाँस्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड वडा नम्बर ७ […]
चलचित्र निर्माता तथा द्वन्द्व निर्देशक मेचेको निधन
बिर्तामोड, असोज २८ । झापा मेचीनगर निवासी चलचित्र निर्माता तथा द्वन्द्व निर्देशक सोबिलाल मेचेको निधन भएको छ । करिब दुई दशकसम्म नेपाली चलचित्रमा निर्देशक र कलाकारको रूपमा सक्रिय मेचे एक वर्षयता पेटसम्बन्धी स्वास्थ्य समस्याका कारण […]