Category: 'हाम्रो झापा'
देशभर मनसुनी वायुको प्रभाव, झापामा सामान्य वर्षा
बिर्तामोड, असार १० । मनसुनी वायुको प्रभावले आज कोशी र बागमती प्रदेशका केही स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी […]
पौडी खेल्नुअघि र पछि ध्यान दिनुपर्ने कुरा
बिर्तामोड, असार १० । गर्मी मौसममा पौडी खेल्न धेरैलाई मन पर्छ । चिसो पानीमा डुब्नुले गर्मीबाट राहत मिल्छ, साथै पौडीलाई फिटनेसका लागि पनि धेरै फाइदाजनक मानिन्छ । यद्यपि, यी सबै फाइदाबाहेक पौडी खेल्नुका केही नोक्सानहरू […]
अर्जुनधारामा मोटरसाइकलको ठक्करबाट तीनजना घाइते
बिर्तामोड, असार ९ । झापाको अर्जुनधारा नगरपालिका ६ स्थित कप्तानबारीदेखि दासपुल खण्डको बीच भागमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री घाइते भएका छन् । मोटरसाइकलमा सवार दुईजना पनि घाइते भएको प्रहरीले जनाएको छ । बिर्तामोड-शनिश्चरे सडकखण्डमा पर्ने […]
हात्तीको आक्रमणबाट भाग्दा बिर्तामोडका मर्डी घाइते
बिर्तामोड, असार ९ । झापाको बिर्तामोड नगरपालिका–८ मा जंगली हात्तीको आक्रमणबाट भाग्दा एकजना मानिस घाइते भएका छन् । प्रहरीका अनुसार हात्ती आक्रमणमा जोगिन भाग्दा बिर्तामोड –८ शुक्रबारे टोलका ५५ वर्षीय सुफल मर्डीे रहेका छन् । […]
सशस्त्र प्रहरीद्वारा जोरसिमलमा साढे तीन लाखको इलेट्रोनिक्स सामान बरामद
बिर्तामोड, असार ९ । सशस्त्र प्रहरीले मेचीनगरबाट भन्सार छलेर नेपाल भित्र्याइएको साढे तीन लाख मूल्यबराबरको मोबाइल पार्ट्स र अन्य सामान बरामद गरेको जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेड क्वार्टर झापा […]
कनकाईबाट ठुलो परिमाणमा लागुऔषधसहित महिला पक्राउ
बिर्तामोड, असार ९ । झापाको कनकाईबाट ठुलो परिमाणमा लागुऔषधसहित एकजना महिलालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा कनकाई नगरपालिका ४ कृषिमार्ग, नमुना टोलकी ४० वर्षीया बिमला चौधरी रहेकी छन् […]
बिर्तामोडको बजेट एक अर्ब ५१ करोड ८३ लाख
बिर्तामोड, असार ९ । बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्ब ५१ करोड ८३ लाख ८२ हजार रुपैयाँबराबरको बजेट प्रस्ताव गरेको छ । यो बजेट सामाजिक सुरक्षा भत्ताबाहेक हो । आजदेखि सुरु […]
असार पहिलो सातासम्म झापामा ३ प्रतिशत रोपाइँ
बिर्तामोड, असार ९ । धान सुपरजोन घोषणा भएको झापामा मनसुन सक्रिय नहुँदा रोपाइँको अवस्था निराशाजनक रहेको छ । हालसम्म करिब ३ प्रतिशत रोपाइँ भएको छ । झापामा असार १ गतेदेखि नै धान रोपाइँ सुरु भएको […]
झापामा सासू र सुस्त मनस्थिति भएकी महिलालाई जबरजस्ती गर्ने तीनजना पक्राउ
बिर्तामोड, असार ९ । झापाका विभिन्न तीन पालिकाबाट प्रहरीले जबरजस्ती करणीको आरोपमा तीनजनालाई पक्राउ गरेर अनुसन्धान सुर गरेको जनाएको छ । पक्राउ पर्नेमा हल्दिबारी, कचनकवल र झापा गाउँपालिकाका छन् । उनीहरुले विभिन्न उमेर समूहका फरक […]


