मेची भन्सार राजश्व छली प्रकरण बिर्तामोड, साउन १९ । राजश्व अनुसन्धान कार्यालय इटहरीले मेची भन्सारबाट बाहिरिएको कन्टेरले राजश्व छलेको पुष्टि भएसँगै धरौटी बापतको रकम लिएर कन्टेनर छाडेको छ । राजश्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख सुरेश […]
बिर्तामोड, साउन १९ । नेपालमा डेङ्गी भाइरसको सङ्क्रमण सेरोटाइप–२ स्वरूप बढी सक्रिय रहेको पाइएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले गरेको अध्ययनमा यसपटक सेरोटाइप–२ स्वरूप बढी देखिएको हो । महाशाखाका किटजन्य रोग नियन्त्रण […]
बिर्तामोड, साउन १९ । पछिल्लो समय बर्सेनि ओरालो लागेको अलैँचीको भाउ छ वर्षयताकै उच्च भएको छ । पूर्वी पहाडको मुख्य नगदेबाली अलैँचीको भाउ पाउने भएपछि कृषक खुसी भएका छन् । नयाँ उत्पादन बजार निस्कनै लाग्दा […]
बिर्तामोड, साउन १८ । उपभोक्ता जागरण अभियान झापाले एक सातादेखि बन्द रहेको बिर्तामोडको विषादी अवशेष परीक्षण प्रयोगशाला खुलाउन नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । अभियानले आज झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलमार्फत कृषि तथा पशुपंछी […]
बिर्तामोड, साउन १८ । नारी सञ्चार गृह झापाको आयोजनामा मोबाइल पत्रकारिता सम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ । ३० जना प्रशिक्षार्थी सहभागी तालिमको सहजीकरण टिभी पत्रकार गणेशमान मुखियाले गरेका थिए । उनले भिडियो खिच्ने, आम […]
बिर्तामोड, साउन १८ । बिर्तामोडको अल इन वान क्लबले आयोजक टिमबाट सहभागी खेलाडीलाई पारिश्रमिकबापतको रकम अझै नदिएको खेलाडीले बताएका छन् । प्रतियोगिता सकिएको ९६ दिन बितिसक्दा पनि पाँचजना महिला खेलाडीले रकम नपाएका हुन् । उनीहरुलाई […]
बिर्तामोड, साउन १८ । अबदेखि माध्यमिक शिक्षा परीक्षा एसइइ नहुनेगरी प्रस्ताव अघि बढाइएको छ । सरकारले अघि बढाएको विद्यालय शिक्षा विधेयकको मस्यौदामा कक्षा ८ को परीक्षा स्थानीय र १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन […]
बिर्तामोड, साउन १८ । पूर्वकै ठुलो तरकारी बजार हो बिर्तामोडको कृषि उपज बजार स्थल । बिहान ४ बजेदेखि नै व्यापारीको घुइँचो लाग्ने यो बजार भएर तरकारी विषादी परीक्षण नभई उपभोक्ताको भान्सामा पुग्ने गरेको छ । […]
बिर्तामोड, साउन १७ । झापा प्रहरीले अवैध सुपारीसहित एउटा पिकअप गाडी नियन्त्रणमा लिएको छ । बुधबार बिहान ११ बजे मेचीनगर नगरपालिका वडा नम्बर १३ स्थित चारआली चोकबाट सुपारी नियन्त्रणमा लिइएको हो । चारआलीमा प्रहरी चौकी […]
मेचीनगर, साउन १७ । मेची भन्सार कार्यालय काँकरभिट्टाबाट बाहिरिएको कन्टेनरले राजश्व छलेको पुष्टि भएको छ । राजश्व अनुसन्धानले कन्टेनर खोलेर छानबिन गर्दा भन्सार प्रज्ञापनपत्रभन्दा बढी र फरक सामान जफत गरेसँगै भन्सारभित्रबाटै राजश्व छली भएको प्रमाणित […]