Category: 'हाम्रो झापा'
				चारपाने युनाइटेड भेट्रान कपः पूर्वेली र झिलझिले विजयी
बिर्तामोड, फागुन १४ । झापा बिर्तामोड २ मा आजबाट सुरु प्रथम चारपाने युनाइटेड भेट्रान कप नकआउट फुटबल प्रतियोगितामा पूर्वेली भेट्रान एफसी र झिलझिले भेट्रान एफसी विजयी भएका छन् । उद्घाटन खेलमा पूर्वेलीले दमक लखनपुर भेट्रान […]
				झापा ११ भद्रपुर झापा गोल्डकपको फाइनलमा, उपाधिका लागि भद्रपुर ब्लेजर्ससँग खेल्ने
भद्रपुर, फागुन १४ । मोफसलको चर्चित क्लब झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आजको जितसँगै झापा ११ ले उपाधिका लागि आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग […]
				मेचीनगर गोल्डकपमा आठ टिम सहभागी हुने
मेचीनगर, फागुन १४ । पाँचौँ संस्करणको मेचीनगर गोल्डकपमा आठवटा सहभागी हुने भएका छन् । आज काँकरभिट्टामा पत्रकार सम्मेलन गर्दै सहभागी टिमबारे जानकारी दिइएको हो । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा यही फागुन २४ गतेदेखि हुने […]
				आयोजकको भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकपको फाइनलमा
भद्रपुर, फागुन १३ । आयोजकको टिम भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । योसँगै भद्रपुरले सात लाख पुरस्कार सुरक्षित गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको […]
				मोटरसाइकल दुर्घटनामा चालक राजवंशीको मृत्यु
दमक, फागुन १३ । झापाको गौरीगञ्जस्थित भित्री सडक खण्डमा मोटरसाइकल अनियन्त्रित हुँदा एकजनाको मृत्यु भएको छ । आज दिउँसो १२ः५५ बजे गौरीगञ्ज-१ हुलाकी राजमार्गमा भएको दुर्घटनामा शिवसताक्षी नगरपालिका वडा नम्बर ४ का १७ वर्षीय सुरज […]
				भुटानको डागा युनाइटेड भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा
भद्रपुर, फागुन १२ । डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा भुटानले झापा–११ एफसीको सामना गर्नेछ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम […]
				बिर्तामोडमा अन्तरप्रदेश तेक्वान्दो प्रतियोगिता हुने
बिर्तामोड, फागुन १२ । झापाको बिर्तामोडमा प्रथम फिट स्टुडियो अन्तर प्रदेश खुला तेक्वान्दो प्रतियोगिता–२०८१ हुने भएको छ । झापाको बिर्तामोडस्थित फिट स्टुडियो र मेची तेक्वान्दो डोजाङको आयोजनामा चैत २९ र ३० गते प्रतियोगिता सञ्चालन गरिने […]
				प्रथम चारपाने युनाइटेड भेट्रान कप फागुन १४ गतेदेखि
बिर्तामोड, फागुन १२ । झापा बिर्तामोड २ को चारपाने युनाइटेड भेट्रान फुटबल क्लबको आयोजनामा यही फागुन १४ गतेदेखि प्रथम चारपाने युनाइटेड भेट्रान कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । बेलडाँगीस्थित वरि अमरसिंह माविको खेलमैदानमा […]
				अर्जुनधारामा पड्कियो ग्यास सिलिन्डर
बिर्तामोड, फागुन १२ । झापाको अर्जुनधारा-४ मा सोमबार बिहानै एक घरमा आगलागी हुँदा सात लाखबराबरको क्षति भएको छ । अर्जुनधारा-४ भाङबारीस्थित स्थानीय लिलाबहादुर कटुवालको काठको भान्सा घरमा आगलागी भएको हो । परिवारका अनुसार ग्यास सिलिण्डर […]
				
            
        
        
        
        
        
        
	