Category: 'हाम्रो झापा'
न्यु स्टार क्लबलाई माछापोखरी हिटी गोल्डकपको उपाधि
बिर्तामोड, फागुन २९ । झापा बिर्तामोडको न्यु स्टार क्लबले दोस्रो आमन्त्रित माछापोखरी हिटी गोल्डकपको उपाधि जितेको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ चाँगेमा माछापोखरी हिटी क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा न्यु स्टारले साविक विजेता […]
इच्छाविपरीत रंग नलगाउन झापा प्रहरीको आग्रह
बिर्तामोड, फागुन २९ । झापा प्रहरीले होली पर्व मनाउने क्रममा इच्छाविपरीत कसैलाई बाधा पुग्नेगरी रंग नलगाउन आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले १३ बुँदे अपिल जारी गर्दै इच्छाविपरीत रंग दल्ने र फोहोर पानीको […]
पेनोरिस ११ इन्डो–नेपाल क्रिकेटको फाइनलमा
मेचीनगर, फागुन २९ । झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो सेमिफाइनल खेलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ फाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस […]
अबयोमी नायक बन्दा चर्च ब्वाइज मेचीनगर गोल्डकपको फाइनलमा
मेचीनगर, फागुन २९ । अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को नतिजा उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध ४–३ को गोल […]
कनकाईमा मोटरसाइकल दुर्घटनामा तामाङको मृत्यु
बिर्तामोड, फागुन २९ । झापाको कनकाई नगरपालिकास्थित भित्री सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई २ जामुनबारीका ३३ वर्षीय सविन तामाङ रहेका छन् । तामाङको उपचारको क्रममा […]
जलथल जंगलमा भेटिएको हात्ती सडेगलेको
बिर्तामोड, फागुन २९ । झापाको जलथल जंगलमा भेटिएको मृत जंगली हात्ती सडेगलेको अवस्थामा रहेको पाइएको छ । हिजो साँझ कचनकवल–७ स्थित पाथिभरा सामुदायिक वनमा करिब डेढ महिनाअघि मरेको हुनसक्ने वयस्क भाले हात्ती सडेगलेर दुर्गन्धित अवस्थामा […]
माईधारमा ‘शक्तिको आडमा’ थपलिया परिवार हेपाइमा
बिर्तामोड, फागुन २९ । झापाको शिवसताक्षी नगरपालिका–१० माईधारमा जग्गा विवादका कारण एक परिवार पीडित बनेको छ । शिवसताक्षी–१० माईधारमा २०२५ सालदेखि भोतभोग गर्दै आएको जग्गामा कम्पाउन्ड नगर्न आग्रह भन्दै नगरपालिकाले पत्र पठाएपछि रामप्रसाद थपलियाको परिवार […]
जलथल जंगलमा हात्ती मृत भेटियो
बिर्तामोड, फागुन २९ । झापाको चारकोशे झाडी जलथल जंगलमा एउटा जंगली हात्ती मृत भेटिएको स्थानीयले जानकारी दिएका छन् । हिजो साँझ ७ः३० बजे कचनकवल–७ स्थित पाथिभरा सामुदायिक वनमा जंगली हात्ती मृत भेटिएको त्यहाँका वन समितिले […]
युएसएआइडीले सहयोग रोकेपछि झापाका दुई परियोजनामा प्रभावित
बिर्तामोड, फागुन २८ । संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास एजेन्सी (युएसएआइडी) ले सहयोग रोकेपछि झापामा सञ्चालित दुईवटा परियोजना प्रभावित भएका छन् । आम्दा नेपाल र लिड नेपालले सञ्चालन गरिरहेको एचआइभीसँग सम्बन्धित कार्यक्रम प्रभावित बनेको हो […]




