मेचीनगर, असार १९ । राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्रीलाई गृहनगरमा सम्मान गरिएको छ । आज एक कार्यक्रमका बीच रुविनालाई झापाको मेचीनगरमा रोटरी क्लब अफ काँकरभिट्टाले सम्मान गरेको हो । रोटरी क्लब अफ काँकरभिट्टाको […]
मेचीनगर, असार १९ । न्यायिक क्षेत्रमा काम गर्ने लक्ष्यसाथ स्थापना भएको सामाजिक मेलमिलाप समाज नेपाल मेचीनगरले परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । एक वर्षभन्दा बढी समयदेखि न्यायिक तथा सामाजिक कार्यहरुमा सक्रिय रहेको संस्था २०८० असार […]
बिर्तामोड, असार १८ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) को नतिजा असार २३ गते शनिबारसम्म सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले यसका लागि तयारी भइरहेको जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का […]
विराटनगर, असार १६ । प्रथम राष्ट्रिय सफ्ट टेनिस प्रतियोगितमा कोशी प्रदेशले तीन स्वर्ण पदक जित्दै प्रथम भएको छ । आज विराटनगरस्थित सहिद रंगशाला परिसरमा रहेको टेनिस कोर्टमा भएको फाइनल खेलमा कोशीले पुरुष सिंगल, महिला डबल्स […]
मेचीगनर, असार १६ । झापामा हुने प्राकृतिक विपद न्यूनीकरण तथा उद्धारमा सहजताका लागि अरिदमन गण चारआली ब्यारेकले पाँच दिने अभ्यास हातेमालो–५ सञ्चालन गरेको छ । बाढी, पहिरो, डुबान, आगलागी तथा भूकम्प जस्ता विपदका समयमा जनधनको […]
विराटनगर, असार १५ । प्रथम राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिताअन्तर्गत कोशी प्रदेशका दुवै जोडी पुरुष डबल्सको फाइनलमा प्रवेश गरेका छन् । प्रदेश खेलकुद विकास बोर्ड कोशीको आयोजनामा विराटनगरमा भइरहेको प्रतियोगिताअन्तर्गत आज भएको सेमिफाइनल खेलमा लुम्बिनी प्रदेश […]
मेचीनगर, असार १५ । आधुनिक युवा पुस्तालाई कृषिमा लाग्न प्रेरित गर्ने उद्देश्यले झापा मेचीनगरको इस्ट होराइजन माविले आफ्ना विद्यार्थीलाई धान रोपाइँमा सहभागी गराएको छ । स्कुल जीवनदेखि नै कृषिमा सहभागी गराउँदा परिश्रमी र आत्मनिर्भर बन्न […]
विराटनगर, असार १५ । बागमती प्रदेश र कोशी प्रदेश प्रथम राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिताअन्तर्गत महिला डबल्सको फाइनलमा प्रवेश गरेका छन् । प्रदेश खेलकुद विकास बोर्ड कोशीको आयोजनामा विराटनगरमा भइरहेको प्रतियोगिताअन्तर्गत आज भएको सेमिफाइनल खेलमा बागमती […]
विराटनगर, असार १५ । कोशी प्रदेशका युकेश योञ्जन र बागमती प्रदेशका प्रदिप खत्री प्रथम राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिता २०८० को फाइनलमा प्रवेश गरेका छन् । प्रदेश खेलकुद विकास बोर्ड कोशीको आयोजनामा विराटनगरमा भइरहेको प्रतियोगिताअन्तर्गत आज […]
मेचीनगर, असार १४ । डिभिजन वन कार्यालय झापाले बुद्धशान्ति गाउँपालिका वडा नम्बर ५ मा रहेको पाँचपोखरी सामुदायिक वनक्षेत्रमा बृक्षारोपण गरेको छ । बृक्षारोपण दिवसको अवसरमा आज विभिन्न जातका ३०० विरुवा रोपिएको र सो क्षेत्रमा करिब […]