Category: 'हाम्रो झापा'
चारपाने युनाइटेड भेट्रान कपः चन्द्रगढी र तुर्केनी विजयी
बिर्तामोड, फागुन १५ । झापा बिर्तामोड २ मा जारी प्रथम चारपाने युनाइटेड भेट्रान कप नकआउट फुटबल प्रतियोगितामा चन्द्रगढी भेट्रान क्लब र तुर्केनी भेट्रान एफसी विजयी भएका छन् । आज भएको पहिलो खेलमा चन्द्रगढीले दुधे भेट्रान […]
भद्रपुर झापा गोल्डकपको फाइनलः भद्रपुर ब्लेजर्स र झापा ११ भिड्दै
भद्रपुर, फागुन १६ । भद्रपुर झापा गोल्डकपको उपाधिका लागि आज झापाली डर्बीबीच प्रतिस्पर्धा हुँदैछ । ‘बि’ डिभिजन लिगको तयारी गरिरहेको झापा ११ ले आयोजक क्लब भद्रपुर ब्लेजर्सको सामना गर्नेछ । मेची रंगशालामा जसले जित निकाले पनि उपाधि […]
पाइप फुटाएकोप्रति बिर्तामोड खानेपानीको आपत्ति
बिर्तामोड, फागुन १५ । झापाको बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले ढल निर्माणका कारण खानेपानीको पाइपमा पुगेको क्षति सम्बन्धित निकायले बनाउनुपर्ने बताएको छ । संस्थाका अध्यक्ष मेघराज बाँस्तोला र सचिव पारसमणि मैनालीले सूचना […]
बिर्तामोड बसपार्कमा भेटिइयो पाँचथरका गुरुङको शव
बिर्तामोड, फागुन १५ । झापा अर्जुनधारास्थित बिर्तामोड बसपार्क पूर्वपट्टि एकजना युवाको शव भेटिएको भेटिएको छ । शव पाँचथर रानीटार-२ का टेकबहादुर गुरुङका छोरा ३८ वर्षीय कुमार गुरुङको रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । […]
अर्जुनधाराधामले निःशुल्क सामुहिक विवाह गरिदिने
बिर्तामोड, फागुन १४ । पूर्वको पशुपतिनाथका नामले परिचित अर्जुनधारा जलेश्वरधामले कोशी प्रदेशमै पहिलोपटक निःशुल्क सामुहिक विवाह गरिदिने भएको छ । झापाको अर्जुनधारामा रहेको अर्जुनधारा जलेश्वरधामको आयोजना तथा विश्व हिन्दु परिषद नेपालको समन्वयमा आगामी बैशाख ३ […]
चारपाने युनाइटेड भेट्रान कपः पूर्वेली र झिलझिले विजयी
बिर्तामोड, फागुन १४ । झापा बिर्तामोड २ मा आजबाट सुरु प्रथम चारपाने युनाइटेड भेट्रान कप नकआउट फुटबल प्रतियोगितामा पूर्वेली भेट्रान एफसी र झिलझिले भेट्रान एफसी विजयी भएका छन् । उद्घाटन खेलमा पूर्वेलीले दमक लखनपुर भेट्रान […]
झापा ११ भद्रपुर झापा गोल्डकपको फाइनलमा, उपाधिका लागि भद्रपुर ब्लेजर्ससँग खेल्ने
भद्रपुर, फागुन १४ । मोफसलको चर्चित क्लब झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आजको जितसँगै झापा ११ ले उपाधिका लागि आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग […]
मेचीनगर गोल्डकपमा आठ टिम सहभागी हुने
मेचीनगर, फागुन १४ । पाँचौँ संस्करणको मेचीनगर गोल्डकपमा आठवटा सहभागी हुने भएका छन् । आज काँकरभिट्टामा पत्रकार सम्मेलन गर्दै सहभागी टिमबारे जानकारी दिइएको हो । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा यही फागुन २४ गतेदेखि हुने […]
आयोजकको भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकपको फाइनलमा
भद्रपुर, फागुन १३ । आयोजकको टिम भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । योसँगै भद्रपुरले सात लाख पुरस्कार सुरक्षित गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको […]



