Category: 'हाम्रो झापा'
भद्रपुरमा बुद्धको जहाज दुर्घटनाको प्रतिवेदनः जहाजमा गम्भीर क्षति तर खुलाइएन कारण
बिर्तामोड, फागुन १० । झापा भद्रपुरमा २०८२ पुस १८ गते दुर्घटनामा परेको बुद्ध एयरको जहाज दुर्घटनाको कारण नखोली सरकारले प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ । सरकारले वरिष्ठ क्याप्टेन विनोद पुरीलाई अनुसन्धानकर्ताका रूपमा तोक्दै छानबिन समिति […]
पर्यटन प्रवर्द्धन गर्न ‘घुमौँ झापा साइकलमा’ आयोजना हुने
बिर्तामोड, फागुन १० । झापा साइक्लिङ क्लबले स्थापनाको पहिलो भव्य कार्यक्रमको रुपमा घुमौँ झापा साइकलमा आयोजना गर्ने भएको छ । कार्यक्रम दुई रात तीन दिनको हुनेछ । कार्यक्रम फागुन ३०, चैत १ र २ गते […]
कञ्चन अंग्रेजी विद्यालयका उत्कृष्ट शिक्षकलाई सम्मान
बिर्तामोड, फागुन ९ । झापाको बिर्तामोड ७ मा रहेको कञ्चन अंग्रेजी विद्यालयको खेलकुद सप्ताह समापनको अवसरमा दुईजना शिक्षकलाई सम्मान गरेको छ । उत्कृष्ट कार्य गरेको भन्दै प्राइमरी तहकी नेहा राजवंशी र प्रि–प्राइमरी तहकी भद्रशिला राईलाई […]
मोटरसाइकल पड्काउने बुधबारेमा पक्राउ
बिर्तामोड, फागुन ९ । झापाको बुधबारे बजार आसपासका क्षेत्रमा मोटरसाइकल पड्काएर हिँड्ने एकजनालाई नियन्त्रणमा लिएको छ । उनलाई राति १० बजे पक्राउ गरिएको हो । रातको समयमा अनावश्यक रुपमा मोटरसाइकल पड्काएर स्थानीयलाई आतंकित पार्ने ती […]
झापामा निर्वाचनका लागि ७ हजार ३८० जनशक्ति परिचालन
बिर्तामोड, फागुन ८ । झापामा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७ हजार ३८० जना जनशक्ति परिचालन गरिने भएको निर्वाचन कार्यालय झपाले जनाएको छ । कार्यालयका अनुसार ४ हजार ९३० जना कर्मचारी, २ हजार ४१५ जना […]
दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउन आदेश
बिर्तामोड, फागुन ८ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी एवम् अभियन्ता दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन शुक्रबार आदेश गरेको छ । बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले अदालतमा उपस्थित गराउन आदेश […]
सिके प्रसाईं स्मृति दिवसमा पूर्वसांसद सिटौलालाई सम्मान
बिर्तामोड, फागुन ८ । झापाको सिके चिन्तन प्रतिष्ठानले प्रजातान्त्रिक सेनानी डिल्लीप्रसाद सिटौलालाई सम्मान गरेको छ । झापा बिर्तामोडका सिटौला पूर्वसांसद समेत हुन् । प्रतिष्ठानले ३२ औँ सिके प्रसाईं (भरत बाबु) स्मृति दिवसको अवसरमा आज सिटौलालाई […]
अर्जुनधाराकी सापकोटा वैदेशिक रोजगार ठगी आरोपमा पक्राउ
बिर्तामोड, फागुन ८ । झापा अर्जुनधाराकी एकजना महिलालाई प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ । अर्जुनधारा-११ स्थायी घर भई ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ४ मा बस्दै आएकी चन्द्रला सापकोटा दाहाललाई वैदेशिक […]
यामाहाको बेस्ट एक्स्चेन्ज अफर फागुन १० देखि १५ गतेसम्म
बिर्तामोड, फागुन ८ । झापाको बिर्तामोडका लागि यामाहाको बाइक तथा स्कुटरको आधिकारिक बिक्रेता सयपत्री ट्रेडलिंकले बेस्ट एक्स्चेन्ज अफर ल्याएको छ । यही फागुन १० गतेदेखि १५ गतेसम्म सञ्चालन हुने अफरलाई विश्वास साथमा चाबी हातमा नाम […]


